फिफा विश्वकप २०२२

विश्वकपमा लेवान्डोवस्कीको पहिलो गोल

शनिबार पोल्यान्डका दुवै गोलमा उनको योगदान रहयो । एक सय ३५ खेलमा ७६ अन्तर्राष्ट्रिय गोल गरेका लेवान्डोवस्कीको पासमा जिलिनस्कीले पोल्यान्डलाई अग्रता दिल...

नेदरल्यान्ड्स र इक्वेडरबीचको बराबरीपछि कतार विश्वकपबाट बाहिरियो

नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा टुंगिएपछि अब समूहको अन्तिम खेलमा जस्तोसुकै नतिजा निस्किए पनि कतारको यात्रा अगाडि बढ्ने सम्भावना छैन ।

लगातार दोस्रो हारपछि कतार समूह चरणबाटै बाहिरिने निश्चित

कतार अगाडि बढ्नका लागि कतारले तेस्रो खेलमा नेदरल्यान्ड्समाथि फराकिलो जित हासिल गर्नुपर्नेछ । सँगै इक्वेडरले आज राति नेदरल्यान्ड्स तथा लाई र मंगलबार से...

अफ्रिकी टिम, अफ्रिकी प्रशिक्षक

जसले अफ्रिकी फुटबल बुझ्छ, संस्कार बुझ्छ, जसले अफ्रिकी टिमसँग काम गर्दाको फाइदा र घाटा बुझ्छ, उसले मात्रै राम्रो नतिजा निकाल्न सक्छन् ।

निखारिँदै एसियाली फुटबल

विश्वकपको इतिहासमा जर्मनीसँग आठ गोलसम्म खाएको विगत बोकेको साउदीले अर्जेन्टिनामाथि हासिल गरेको जित धेरैका लागि अनुमान विपरित थियो । सायद साउदीकै खेलाडी...

इरानको रोमाञ्चक जित

पहिलो खेलमा इङ्ल्यान्डलाई ६–२ को नतिजा सुम्पिएको इरानले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको वेल्सलाई निराश पारेको हो ।

पहिलो हाफमा वेल्स र इरानको बराबरी

१६औं मिनेटमा अली गोल्जादेहदले गरेको गोलमा इरानले अग्रता लिएको थियो । तर भिडियो सहायक रेफ्री (भिएआर) ले अफसाइड भएको भन्दै सो गोलले मान्यता पाएन ।

नेपाली खेलाडीको रोजाईमा ब्राजिल र पोर्चुगल

नेपालले अहिलेसम्म विश्वकप छनोटमा दोस्रो चरणभन्दा माथि उठन सकेको छैन । त्यसकारण नेपाली फुटबल समर्थकसँगै खेलाडीले पनि विश्वकपको मञ्चमा समर्थन गर्ने टिम...

अल शाहरानीको सफल शल्यक्रिया

कतारमा जारी फिफा विश्वकपको समूह ‘सी’ अन्तर्गत अर्जेन्टिनामाथि २–१ को पुनरागमन जित निकालेको खेलमा साउदी अरेबियाका गोलकिपर मोहम्मेद अल वासीसँग जुद्धा उन...

नेइमारले दोस्रो खेल खेल्नेमा दुबिधा

बिहिबार समूह जी अन्तर्गत सर्बियामाथि २–० को जित निकालेको खेलको ८० औं मिनेटमा निकोला मिलेन्कोभिचको खराब ट्याकलपछि कुर्कुच्चाको चोटका कारण ३० वर्षीय नेइ...

वेल्सविरुद्ध इरानले स्वभाविक प्रदर्शन गर्नेमा तारेमी विश्वस्त

तारिमीले खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा इरानका लागि दुवै गोल गरेका थिए । उनी इरानका लागि विश्वकपको एकै खेलमा दुई गोल गर्ने खेलाडी बनेका...

मुसाले इङ्ल्यान्डमा सिके, अमेरिकाबाट खेले

म इङ्ल्यान्डको एकेडेमीमा हुर्किएँ । त्यहीं युथ टोलीको कप्तानी सम्हालें । म इङ्ल्यान्डबारे जानकार छु । मलाई इङ्ल्यान्ड टोलीमा देख्ने चाहना धेरै समर्थकक...

लुकाकु प्रशिक्षणमा फर्किए

इन्टर मिलानका लुकाकु च्याम्पियन्स लिगअन्तर्गत भिक्टोरिया प्लिजेनविरुद्धको खेलमा घाइते हुँदै मैदानबाट बाहिरिएका थिए ।

इटाली विश्वकपः बेकेनबाउर, रोजर मिल्ला र सिलाचीको नाममा

विश्वकपअघि राष्ट्रिय टिमका लागि एक मात्र खेल खेलेका उनले यो प्रतियोगितामा ६ गोल गरेर एडिडास गोल्डेन जुत्ता तथा गोल्डेन बलको उपाधि हात पारे ।

म्याराडोनाको प्रेरणामा अर्जेन्टिनालाई दोस्रो उपाधि

यस पटक अर्जेन्टिनाले उपाधि जित्यो र म्याराडोना विवादरहित नायक बने । संयोगले सर्वकालिन फुटबलरमा पेले र म्याराडोनामा को उत्कृष्ट भन्ने प्रश्नको उत्तर अझ...

मिलोमतोका कारण विवादित विश्वकप

पहिलो पल्ट म्याच फिक्सिङ भएको आरोपमा रंगशालामै जर्मनीको झण्डा जलाउनेलगायतका काम भए । म्याच फिक्सिङको आरोप बेहोरेका पाउलो रोसी लगातार दोस्रो पल्ट सर्वा...

रोनाल्डोले कीर्तिमान बनाएको दिन पोर्चुगलको विजयी सुरुआत

पोर्चुगलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमानमा पनि नाम लेखाएका रोनाल्डोको एक सय ९२ खेलमा एक सय १८ अन्तर्राष्ट्रिय गोल पुगेको छ ।

प्रशिक्षणमा फर्किए मिट्रोभिच

उनले गत नोभेम्बरमा पोर्चुगलविरूद्ध घरेलु मैदानमा गोल गर्दै सर्बियालाई विश्कपमा छनोट गराउन महत्वपूर्ण भुमिका निभाएका थिए ।

पहिलो विजेता उरुग्वेको संघर्षको कथा

यसपाली टोली पोर्चुगल, घाना र दक्षिण कोरिया रहेको ‘ग्रुप अफ डेथ’ मा छ । तथापि दुई नयाँ खेलाडी रियाल मड्रिडका फेडरिको भाल्भेर्डे र लिभरपुका डार्विन नुने...

बेल्जियमको सुखद सुरुआत

बेल्जियमले दोस्रो खेलमा आइतबार मोरोक्कोको सामना गर्नेछ भने क्यानडाले क्रोएसियाविरुद्ध खेल्नेछ ।

विश्वकपका अप्रत्यासित नजिता

विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा यस्ता अप्रत्यासित जित निस्किएको यो पहिलो संस्करण होइन । खासमा यस्तै अनपेक्षित नतिजाहरु नै विश्वकपको रोमाञ्चका...

विश्वकप जित्न रोनाल्डोलाई अन्तिम मौका

यो विश्वकपमा पोर्चुगलको सहभागितालाई रोनाल्डोको प्रदर्शनसँग जोडेर हेर्नु सान्दर्विक हुन्छ । किनभने रोनाल्डो जस्तो खेलाडी भाग्यले मात्र पाइन्छ । सबै देश...

पहिलो हाफमा जर्मनीको अग्रता

जापानी गोलकिपर सुइची गोन्डाले डेविड राउमलाई लडाएवापत प्राप्त पेनाल्टीमा जर्मनीका लागि गुन्डोगानले गोल गर्दै ३४औं मिनेटमा अग्रता दिलाएका थिए ।