चैत्र ५, २०८२ बिहीबार | १९:३८:२३
सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

प्रशिक्षणमा फर्किए मिट्रोभिच

दाेहा । खुट्टाको चोटका कारण बाहिर रहेका सर्बियाका स्ट्राइकर एलेक्सान्डर मिट्रोभिच प्रशिक्षणमा फर्किएका छन् । 

टोलीले उनी बिहीबार ब्राजिलविरुद्ध खेल्ने आशा राखेको छ । उनले गत नोभेम्बरमा पोर्चुगलविरूद्ध घरेलु मैदानमा गोल गर्दै सर्बियालाई विश्कपमा छनोट गराउन महत्वपूर्ण भुमिका निभाएका थिए ।

सर्बियाका मुख्य प्रशिक्षक ड्रागन स्टोज्कोभिचले मिट्रोभिच पूर्णरुपमा फिट हुने विश्वासका साथ उनलाई टोलीमा राखेका थिए ।

‘मिट्रोभिच टोलीसँग प्रशिक्षण गरिहरेका छन्’स्टोज्कोभिचले भने, उनी घाइते थिए तर अहिले केही आराम महसुस गरिरहेका छन्। पक्कै पनि यो राम्रो खबर हो ।’

यद्यपि,स्टोज्कोभिच युभेन्टसका विंगर फिलिप कोस्टिचको विषयलाइ लिएर भने निराश छन्। मांसपेशीको समस्यासँग जुधिरहेका कोस्टिच ब्राजिलविरुद्धको खेलमा मैदान उत्रनेमा दुबिधा छ ।
समूह ‘जी’ मा रहेका सर्बिया र ब्राजिलबीचको खेल आज राति १२ः४५ मा सुरु हुनेछ।
 


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।