भाद्र ३, २०८२ बुधबार | ०७:३२:३६
साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट, सुखद सुरुआतको लक्ष्यमा नेपाल ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली झापाविरुद्ध संकटकाको सहज जित स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः स्ट्यागको एकल अग्रता फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग राष्ट्रिय मिनी स्केट म्याराथन असोज ४ मा एन्फा महिला लिग छनोटः छहारी लगातार दोस्रो खेलमा विजयी नन्दनको सानदार प्रदर्शनमा नेपालको पहिलो जित साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट, सुखद सुरुआतको लक्ष्यमा नेपाल ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली झापाविरुद्ध संकटकाको सहज जित स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः स्ट्यागको एकल अग्रता फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग राष्ट्रिय मिनी स्केट म्याराथन असोज ४ मा एन्फा महिला लिग छनोटः छहारी लगातार दोस्रो खेलमा विजयी नन्दनको सानदार प्रदर्शनमा नेपालको पहिलो जित
ब्लग
अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’ असार ७, २०८२

एन्फा आफैंले हालै सार्वजनिक गरेको वार्षिक क्यालेन्डरअनुसार अहिले डिभिजन लिग लगायत थुप्रै प्रतियोगिता सुरु भइसकेको हुनुपर्थ्यो । तर त्यो अघिल्ला वर्षहरूमा जस्तै खेलाडी र खेलप्रेमीलाई झुक्याउने अर्को नाटक मात्रै थियो ।

अलविदा प्रिय ‘र’ ! सधै सम्झिइरहन्छौं कार्तिक १८, २०८१

रजेन्द्रमा यो सब गुण थियो । क्यामेरा, लेन्सलगायतका सामाग्री किन्ने आर्थिक हैसियत थियो । जोखिमपूर्ण ठाउँमा अग्रमोर्चामा डट्ने हिम्मत थियो । भिडभाडमा हेलिन सक्ने खालको बलिष्ठ शरिर थियो । दिनरात नभनी जस्तोसुकै परिस्थितीमा पनि नथाकिकन काम गरिरहन सक्ने क्षमता थियो । त्यो सबभन्दा ठूलो कुरा फोटोग्राफीप्रतिको जुनुन थियो । मोमेन्टलाई क्लिक गर्न सक्ने खुबी थियो ।

ओलम्पियन धाविका सन्तोषीलाई दाजुको प्रश्नः ओलम्पिक दौड पूरा गरेको खुट्टालाई कस्तो छ नानी ?’ श्रावण २७, २०८१

सिफानलाई बधाई र माया र सुनाइदेऊ । हामी तिमीलाई दुःखाईमा ध्यान नजाओस् भनेर ‘खुट्टा कस्तो छ ?’ भनेर पनि नसोधी अमानवीय रुपमै कठोर भएर बस्यौं । अब सोध्न मन छ, ‘ओलम्पिक दौड पूरा गरेको खुट्टालाई कस्तो छ नानी ?

फुटबल प्यासन जोगाउन ‘चियाघर दाङ’ असार १५, २०८१

नेपालमै बसेर खेलकुद क्षेत्रको सुधार गर्ने अभियान एउटा मूर्खतापूर्ण कदमका रूपमा प्रमाणित गरिन खोजिँदै छ । समउमेरका अधिकांश युवा विदेशमा रुमल्लिरहेका छन् । देशमै भएका युवाहरू विदेसिन यति धेरै व्यग्र देखिन्छन् भन्ने कुराको व्यवहारिक उत्तर यही एउटा एकेडेमी र लुम्बिनीबाट नेपाली फुटबलमा केही सकारात्मक योगदान गर्ने अभियानले भोगाएका अनुभवले व्यवहारिक रूपमै दिइरहेका छन् ।

स्पेसलको हक तिनै तस्बिरसँग छ, जसले मेरो परिचय बनायो फाल्गुन ५, २०८०

विभिन्न भूमिकामा काम गरे पनि मलाई बढी चिनाएको र यो स्पेसल अवार्डको हकदार बनाउनुमा बढी भूमिका क्यामेराकै छ जस्तो लाग्छ । मैले खिचेका फोटोहरू नै सबैभन्दा धेरै निर्णायक भए जस्तो लाग्छ ।

सम्झनामा १९७०ः ‘इटाली विश्वका उत्कृष्ट फुटबलरहरुसँग हार्यो’ मंसिर २, २०७९

चेकोस्लोभाकिया, इङ्ल्यान्ड र रोमानियालाई पराजित गरेपछि ब्राजिल क्वार्टरफाइनल पुगेको थियो ।

एन्फा, समर्थकलाई सम्मान गर आश्विन १०, २०७९

एन्फा, अब उठ र आफ्ना गार्डहरुलाई शिक्षा देउ । भविष्यमा यस्ता घटना पुनः नदोहोर्याउ । त्योभन्दा पहिला आफै शिक्षा लेउ । समर्थकहरुको सम्मान गर । समर्थक पिटाई होइन, मात्र सम्मानको हकदार हुन् । उनीहरु कुनै पनि खेललाई जिवन्तता प्रदान गर्ने सुन्दर सारथी हुन् ।