काठमाडौं । प्यारागन पब्लिक स्कूलले विद्यार्थीहरूको शारीरिक क्षमता, अनुशासन तथा आत्मविश्वास विकास गर्ने उद्देश्यले आयोजना गरेको ‘खेलकुुद सप्ताह’ आइतबारबाट सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन विद्यालयका प्रिन्सिपल विना बानु तथा पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी १३औं सागका दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठले गरेका थिए ।
मंसिर २६सम्म प्रतियोगितामा फुटब, बास्केटबल, क्रिकेट, टेबल टेनिस, ब्याटमिन्टन समावेश छन् ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
