फाल्गुन ३०, २०८२ शनिबार | ०९:१०:१३
इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे
फुटबल
इरानी महिला खेलाडी नायक कि खलनायक ? फाल्गुन ३०, २०८२ | सरगत

अमेरिकाले पनि कहिले इरानी टिमलाई स्वागत छ भन्छ, कहिले इरानलाई विश्वकप खेल्न आफ्नो देश किन भित्र्याउने हो भनेर ठ्याक्कै दुई फरक कुरा गरिरहेको छ ।

२४ घण्टामा तुहिएको साख फाल्गुन ३०, २०८२ | सरगत

प्रतियोगितामा लिग चरणमा सहभागी सबै छ इंग्लिस क्लबले राम्रो खेलेपछि यो स्वभाविक पनि देखिएको थियो ।

महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा फाल्गुन ३०, २०८२ | अनुप महर्जन

तीन विभागीय टोली, संकटा र एनआरटीबाहेक बाँकीले अन्तिम प्रशिक्षण सुरु गरेका छैनन् । आरएस पोखरा स्थानीय प्रतियोगिता खेलिरहेको छ । बाँकी टोलीमा बागमती युवा क्लब, चर्च ब्वाइज, झापा एफसी र राप्ती एफसीका खेलाडीले एउटै टिममा बसेर प्रशिक्षण सुरु गरेका छैनन् । खेलाडीका अनुसार उनीहरू क्लबले बोलाउला र जाउँला भनेर कुरिरहेका छन् । यस्तोमा लिगको ‘चार्म’लाई लिएर प्रश्न उब्जिएको छ ।

‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? फाल्गुन ३०, २०८२ | राजकुमार थापा

ए डिभिजन क्लब र एन्फाबीच लफडाको अर्काे पाटो छ । क्लबहरूसँगको सम्झौता बारम्बार तोडेको आरोप पनि एन्फामाथि छ ।

पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे फाल्गुन २९, २०८२ | खेलाडी

त्यसअघि बिहान १० बजे भएको पहिलो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले चित्लाङ एफसीलाई ५–२ ले हरायो । यो खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको थियो । दिनको समाप्तिसँगै प्लानिङ ११ खेलमा २२ अंक जोड्दै तेस्रो स्थानमा छ । समान खेलमा ७ अंक जोड्दै चित्लाङ पुछारबाट तेस्रो स्थानमा छ ।

साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना फाल्गुन २९, २०८२ | खेलाडी

‘नेपालमा स्तरीय खेलाडी छन् । तर, अन्तर्राष्ट्रिय प्रतियोगितामा एडप्ट हुन सकिरहेका छैनन् । हङकङ र लाओसविरुद्धको खेललाई हामी नयाँ खेलाडी परीक्षण गर्नेछौं । साफ च्याम्पियनसिपका लागि बलियो टोली बनाउने लक्ष्य राखेका छौं,’ एरिनाले भने, ‘अहिले मैले नेपालमा २५ जना राम्रा खेलाडी पाएको छु । यो संख्यालाई थप बढाउने प्रयास गर्नेछु ।’

चित्लाङविरुद्ध प्लानिङको सानदार जित फाल्गुन २९, २०८२ | खेलाडी

चित्लाङले सोलोमोन इलेसान्मीको गोलमा सुरुआती अग्रता लिएको थियो । ३–१ ले पछाडि परेको अवस्थामा इलेसान्मीले नै गोल गरे ।

युरोपा लिग - एस्टन भिल्लाको जित फाल्गुन २९, २०८२ | खेलाडी

युरोपा लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इङ्ग्लिस क्लब एस्टन भिल्लाले फ्रान्सको लिललाई हराएको छ ।

सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो फाल्गुन २८, २०८२ | खेलाडी

दिनको दोस्रो खेलमा मिडफिल्डर कृष्ण बहादुर आलेको निर्णायक गोलमा संकटा एफसीले श्री भगवती क्लबविरुद्ध १-० को संघर्षपूर्ण जित हासिल गर्यो । यो खेल पनि दशरथ रंगशालामै भएको थियो । जितसँगै १० खेलमा १३ अंक जोड्दै संकटा अंकतालिकाको नवौं स्थानमा उक्लियो । समान खेलमा भगवती ८ अंक जोड्दै १३औं स्थानमा छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना फाल्गुन २८, २०८२ | खेलाडी

एएफसी प्रो लाइसेन्स प्रशिक्षक उनीसँग चार महादेशका विभिन्न क्लब अनि राष्ट्रिय टोली सम्हालेको अनुभव छ । उनले पछिल्लो पटक लाओसको सिनियर र युवा राष्ट्रिय टोली सम्हालेका थिए ।

कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो फाल्गुन २८, २०८२ | खेलाडी

दिनको पहिलो खेलमा पुछारबाट दोस्रो स्थानमा रहेको काँक्रे बिहार क्लबलाई २-१ ले हराउँदै चर्च ब्वाइज युनाइटेड शीर्ष स्थानमा उक्लियो ।

सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा फाल्गुन २८, २०८२ | खेलाडी

वैशाख १२ गतेसम्म चल्ने लिग सिंगल राउन्ड रोविन पद्धतिमा खेलाइनेछ ।

काँक्रे बिहारलाई हराउँदै शीर्ष स्थानमा उक्लियो चर्च ब्वाइज फाल्गुन २८, २०८२ | खेलाडी

दिउँसो २ बजे हुने दिनको दोस्रो खेलमा श्री भगवती क्लब र संकटा एफसी प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै साँझ ६ बजे विभागीय डर्बीअन्तर्गत एपिएफ एफसी र त्रिभुवन आर्मी एफसी आमने-सामने हुनेछन् । यी दुबै खेल त्रिपुरेश्वरस्थ्ति दशरथ रंगशालामा हुनेछन् ।

चेल्सीविरुद्ध पिएसजी हाबी फाल्गुन २८, २०८२ | खेलाडी

अब, दोस्रो लेग चेल्सीको घरेलु मैदानमा हुनेछ ।

रियाल मड्रिडले सिटीलाई हरायो फाल्गुन २८, २०८२ | खेलाडी

अब, दोस्रो लेग सिटीको घरेलु मैदान इत्तिहादमा हुनेछ ।

थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो फाल्गुन २७, २०८२ | खेलाडी

अदालतको पूर्ण पाठ सार्वजनिक भएपछि थ्री स्टारले आफूहरु अझै शीर्ष डिभिजन क्लबकै हैसियतमा रहेको भन्दै एन्फा निर्वाचनमा मताधिकार पाउनुपर्ने दाबी गरेको हो ।

जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो फाल्गुन २७, २०८२ | खेलाडी

खेलको २२औं मिनेटमा बौबाकर सिसोखोको गोलमार्फत जावलाखेलले अग्रता लिएको थियो । त्यसपछि सातदोबाटो दुई पटक गोलको निकै करिब आयो । दुबै पटक जगजीत केन्द्रविन्दुमा रहे । उनको सानदार फ्रिकिक प्रहार युनेशले बचाएका थिए ।

च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त फाल्गुन २७, २०८२ | खेलाडी

यसबाहेक बुधबार अन्य खेलमा बोडो/ग्लिम्टले स्पोर्टिङ लिस्बन तथा बायर लेभरक्युसनले आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ । आर्सनल र लेभरक्युसनको खेल ११ः३० मा छ । लिस्बनको खेल मध्यराति १ः४५ बजे हुनेछ ।

आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस फाल्गुन २७, २०८२ | खेलाडी

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा कप्तान अञ्जन विष्टको गोलमा एनआरटीले २६औं मिनेटमा अग्रता लिएको थियो । तर, अन्तिम मिनेटमा सम्हालिन नसक्दा एनआरटी अंक बाँड्न बाध्य भयो । आशिषले स्कोरसीटमा आफ्नो नाम लेखाएपछि कुनै पनि गोल भएन र खेल १-१ को बराबरीमा टुंगियो ।

अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास फाल्गुन २७, २०८२ | खेलाडी

‘यो निर्णय लिइरहँदा म एकदमै दुःखी छु । तर, म आफ्नो करियरप्रति गर्व पनि गर्छु,’ वाल्करले लेखेका छन्, ‘पाँच अन्तर्राष्ट्रिय प्रतियोगितामा इङ्ल्यान्डको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि सौभाग्यको कुरा थियो । तर, आज समय आएको छ ।’

राष्ट्रिय लिगमा बुधबार दुई खेल फाल्गुन २७, २०८२ | खेलाडी

दिउँसो ४ बजे जावलाखेल युवा क्लबले पुछारबाट तेस्रो स्थानमा रहेको सातदोबाटो युवा क्लबसँग खेल्नेछ । जावलाखेल हाल ८ खेलमा ९ अंक जोड्दै १०औं स्थानमा छ । सातदोबाटोलाई हराए टोलीले दुई स्थान सुधार गर्नेछ । उता जितले सातदोबाटोलाई १२औं स्थानमा पुर्याउनेछ ।

लिभरपुल पराजित हुँदा बार्सिलोना बराबरीमा रोकियो फाल्गुन २७, २०८२ | खेलाडी

च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा लिभरपुल टर्कीको क्लबसँग पराजित भएको छ ।

विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो फाल्गुन २६, २०८२ | खेलाडी

मंगलबार एएफसी एसियन कपमा लगातार तेस्रो हार बेहोर्दै भारत प्रतियोगिताबाट बाहिरिएको छ । एसियन कपबाट बाहिरिएसँगै भारतको सपना समाप्त भएको हो ।

नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग फाल्गुन २६, २०८२ | खेलाडी

डिभिजन फुटबलका क्लबहरुले घरेलु फुटबललाई व्यवस्थित र व्यावसायिक बनाउन तत्काल केही महत्वपूर्ण निर्णय कार्यन्वयन गर्नुपर्ने माग गरेका छन् ।

जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो फाल्गुन २६, २०८२ | खेलाडी

त्यसअघि बिहान १२ः१५ बजे भएको दिनको पहिलो खेलमा मनाङ मर्स्याङ्दीले चित्लाङ एफसीलाई २–० ले हरायो । मनाङलाई जित दिलाउन स्यरब लो तामाङ र सुमित मल्लले गोल गरे । जितसँगै मनाङ १० खेलमा १२ अंक जोड्दै १२औं स्थानमा उक्लियो । समान खेलमा ७ खेल जोडेको चित्लाङ पुछारबाट चौथो स्थानमा छ ।

मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै फाल्गुन २६, २०८२ | खेलाडी

पूर्ण पाठ अनुसार एन्फाको अनुशासन समिति र पुनरावेदन समितिले थ्री स्टारलाई रेलिगेशनमा पार्ने निर्णय गरेको थियो । तर, त्यो निर्णय क्लबलाई सुनुवाईको मौका नै नदिइकन एकपक्षीय तारिकाले भएको थियो । त्यसैले अदालतले अनुशासन समिति र पुनरावेदन समिति दुबैले गरेको निर्णय खारेज गरेको छ । यस्तोमा थ्री स्टारलाई सुनुवाईको मौका दिएर पुनः निर्णय गर्न एन्फाको अनुशासन समिति र पुनरावेदन समितिलाई अदालतले आदेश दिएको छ ।

ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती फाल्गुन २६, २०८२ | खेलाडी

अखिल नेपाल फुटबल संघ(एन्फा) र नेपाल खेलाडी संघबीच शहिद स्मारक ए डिभिजन लिग आगामी महिनाको ३० गतेबाट सुरु गर्ने सहमती भएको छ ।

एन्फाको ताल्चा खुल्यो फाल्गुन २६, २०८२ | खेलाडी

मंगलबार खेलाडी संघको स्रोतले खेलाडी डटकमलाई ताल्चा खोलेको जानकारी गराएको हो । स्रोतका अनुसार खेलाडीले माग गरेको तीनवटै बुँदामा एन्फाले सहमति जनाएको छ ।

न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशन इन्टिग्रिटी कमिटीको अध्यक्षमा मनोनित फाल्गुन २६, २०८२ | खेलाडी

टिपटो स्पोर्ट्स एकेडेीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) न्यौपानेलाई विद्यालयस्तरको खेलकुद विकासका लागि काम गर्ने नेपाल स्कुल स्पोर्ट्स फेडेरेशनले अध्यक्षको जिम्मेवारी दिएको हो ।

सिटीले लिभरपुललाई आतिथ्य गर्ने फाल्गुन २६, २०८२ | खेलाडी

सोमबार भएको ड्रअनुसार लिग लिडर आर्सनलले दोस्रो श्रेणीको साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्नेछ ।

राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर फाल्गुन २६, २०८२ | खेलाडी

मछिन्द्रविरुद्ध जन जागृति पहिलो अंकको खोजीमा हुनेछ । जन जागृति लिगमा अंकको खाता खोल्न नसक्ने एकमात्र टोली हो । मछिन्द्र हाल ८ खेलमा १९ अंक जोड्दै पाँचौं स्थानमा छ । जन जागृतिलाई हराए मछिन्द्र शीर्ष स्थानमा उक्लिने छ ।

एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो फाल्गुन २५, २०८२ | खेलाडी

त्यसअघि दिनको दोस्रो खेलमा अग्रता जोगाउन नसक्दा शीर्ष स्थानको एपिएफ एफसीले प्लानिङ ब्वाइज युनाइटेडसँग अंक बाँड्यो । पहिलो हाफमा कप्तान युवराज खड्काको गोलमार्फत एपिएफले अग्रता बनाएको थियो । दोस्रो हाफमा एलेक्स विलेनले बराबरी गोल फर्काए ।

एन्फा निर्वाचन रोक्न राखेपको पत्र फाल्गुन २५, २०८२ | खेलाडी

निर्वाचन समितिले आगामी चैत १३ गतेका लागि तय गरेको निर्वाचन कार्यतालिकालाई राखेपले अवैधानिक ठहर गर्दै विज्ञप्तिमार्फत तत्काल रोक्न निर्देशन दिएको छ ।

विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो फाल्गुन २५, २०८२ | खेलाडी

सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । लिगकम नकआउट प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछ । त्यस्तै तेस्रो स्थानमा अटाएका दुई उत्कृष्ट टोलीले पनि अन्तिम आठको यात्रा तय गर्नेछ । सेमिफाइनल पुग्ने चार र क्वार्टरफाइनलमा पराजित चारमध्ये एक टोलीले सन् २०२७ मा ब्राजिलमा हुने फिफा विश्वकपमा स्थान बनाउनेछ ।

ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी फाल्गुन २५, २०८२ | खेलाडी

एन्फाले खेलाडी संघको तालाबन्दीका कारण घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी प्रभावित हुन सक्ने चेतावनी दिएको छ । जारी राष्ट्रिय लिग, एएफसी महिला एसियन कप छनोट, फिफा सिरीजअन्तर्गतको मैत्रीपूर्ण खेल, महिला तथा उमेर समूहका प्रतियोगिताको तयारी लगायतमा असर पर्ने एन्फाले जनाएको छ ।

महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी फाल्गुन २५, २०८२ | खेलाडी

उमेर समूहको बाक्लो अन्तर्राष्ट्रिय एक्सपोजर भएका खेलाडीले भरिएको संकटाले घानी खेलाडीद्धय डोरा बोटेमा र क्वीनबेल अकोसुआ अमनक्राहलाई अनुबन्ध गरेको हो । दुबै खेलाडी आइतबार नेपाल आइपुगेका हुन् ।

दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह फाल्गुन २५, २०८२ | खेलाडी

त्यस्तै स्कोरसीटमा आफ्नो नाम लेखाउन सके सलाह ५० गोलको ‘माइलस्टोन’ पूरा गर्ने पहिलो अफ्रिकन खेलाडी बन्नेछन् ।

सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार फाल्गुन २५, २०८२ | खेलाडी

भगवतीले पछिल्लो खेलमा काँक्रे बिहारलाई नै ६–० ले हराएको थियो । तर, ६ दिनको ब्रेकपछि सोही लयलाई भगवतीले कायम राख्न सकेन । समान खेलमा ८ अंक जोडेको भगवती १३औं स्थानमा झरेको छ ।

राष्ट्रिय लिगमा आज तीन खेल फाल्गुन २५, २०८२ | खेलाडी

तेस्रो खेल साँझ ६ बजे हुनेछ । जहाँ नेपाल पुलिस क्लबको भेट विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबसँग हुनेछ । जितले आर्मीलाई दोस्रो स्थानमा पुर्याउनेछ । अहिले १७ अंकका साथ आर्मी सातौं स्थानमा छ । पुलिस ८ अंकका साथ ११औं स्थानमा छ । आर्मीलाई हराए पुलिसले तीन स्थान सुधार गर्नेछ ।

फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि फाल्गुन २५, २०८२ | खेलाडी

आइतबार लेन्सले मेट्जलाई ३–० ले हराएपछि उपाधि दौड रोमाञ्चक मोडमा पुगेको थियो ।

मिलान डर्बीमा इन्टर पराजित फाल्गुन २५, २०८२ | खेलाडी

बाँकी समय दुबै टोलीले गोलको अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो फाल्गुन २४, २०८२ | खेलाडी

जितसँगै मछिन्द्र ८ खेलमा १९ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । दिनको तेस्रो खेल हुनुअघि मछिन्द्र तेस्रो स्थानमा थियो । पछि चर्च ब्वाइजको जितसँगै मछिन्द्र गोल भिन्नतामा पछि पर्दै एक स्थान तल झर्यो । जावलाखेलले भने हारसँगै एक स्थान सुधार गर्ने मौका गुमायो । समान खेलमा जावलाखेल ९ अंक जोड्दै नवौं स्थानमा छ ।

एन्फा मुख्यालयमा खेलाडीको ताल्चा फाल्गुन २४, २०८२ | अनुप महर्जन

खेलाडीहरुले सहिद स्मारक ‘ए’ लिग यसै वर्ष हुनुपर्ने अडान लिएका छन् । उनीहरु भन्छन्, ‘लिग यही चैतमा सुरु हुनुपर्छ । कम्तिमा पनि एक खेल चैतमा गरिदिओस् भन्ने हाम्रो माग हो ।’

सिटीको सहज जित फाल्गुन २४, २०८२ | खेलाडी

३९औं मिनेटमा साभिन्होले बराबरी गोल गरेका हुन् । जेरेमी डोकुले उनलाई बल उपलब्ध गराएका थिए ।

युभेन्ट्सको चार गोल फाल्गुन २४, २०८२ | खेलाडी

पराजित पिसा भने १५ अंकसहित २० टिम सहभागी लिगको पुछारमा छ ।

राष्ट्रिय लिग आजबाट पुनः सुचारु, तीन खेल हुँदै फाल्गुन २४, २०८२ | खेलाडी

अहिले ८ खेलमा १८ अंक जोडेको लालिगुराँस शीर्ष स्थानको एपिएफ एफसीभन्दा दुई अंकले पछाडि छ । संकटा समान खेलमा ९ अंकका साथ आठौं स्थानमा छ ।

यमलको गोलमा बार्सिलोना विजयी फाल्गुन २४, २०८२ | खेलाडी

बार्सिलोनाको २७ खेलबाट ६७ अंक छ ।

जापानसँग भारतको फराकिलो हार फाल्गुन २३, २०८२ | खेलाडी

अस्ट्रेलियाका तीन सहर पर्थ, गोल्ड कोस्ट र सिड्नीमा हुने प्रतियोगितामा १२ टोलीले उपाधिका लागि चुनौती प्रस्तुत गरिरहेका छन् । दक्षिण एसियाबाट बंगलादेशले ऐतिहासिक पहिलो पटक महादेशीय प्रतियोगिता खेलिरहेको छ । त्यस्तै भारत आफ्नो नवौं अनुभव लिइरहेको छ ।

विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल फाल्गुन २३, २०८२ | सरगत

इरानले साँच्चै विश्वकप खेलेन अथवा खेल्न पाएन भने के हुनेछ ? यो अर्को प्रश्न हो । यसपालीको विश्वकपमा कुल ४८ देशको सहभागिता रहेको छ । यति धेरै देशले विश्वकप खेल्न लागेको पनि यो नै पहिलो पटक हो । यस्तोमा इरानको अनुपस्थितिमा कुन देशले विश्वकप खेल्ने हो, त्यसबारे पनि केही भन्न सकिन्न ।

आर्सनलको खेल सुन्दर कि कुरुप ? फाल्गुन २३, २०८२ | खेलाडी

जित कसरी नकारात्मक हुन्छ ? गोल गर्ने टिम कसरी रक्षात्मक हुन्छ ? फुटबल भनेको जित्नका लागि हो । यो सिनेमा होइन, मैदानको प्रतिस्पर्धा हो ।