काठमाडौं । इण्डियन प्रिमियर लिग(आइपिएल) को सर्वाधिक सफल मध्येको एक टोली चेन्नई सुपर किंग्सलाई ठूलो धक्का लागेको छ ।
पाँच पटकको च्याम्पियन चेन्नई पूर्व भारतीय कप्तान महेन्द्रसिंह धोनीले चोटका कारण आइपिएल २०२६ को पहिलो दुई हप्ता गुमाउने निश्चित भएको छ ।
उनले सुरुवाती केही खेलहरु गुमाउने टिम व्यवस्थापनले शनिबार जानकारी गराएको हो । चेन्नईले सोमबार गुवाहाटीमा राजस्थान रोयल्स विरुद्धको खेलबाट आफ्नो पहिलो खेल खेल्दैछ ।
यस सिजनको आइपिएल शनिबारबाट सुरु हुदैछ । पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबाद एम चेन्नास्वामी क्रिकेट मैदानमा खेल्दैछन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
