फाल्गुन १, २०८२ शुक्रबार | ०१:२०:२०
एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान
बास्केटबल
ज्ञान संस्कार बास्केटबल आजबाट माघ १६, २०८२ | खेलाडी

ज्ञान संस्कारका शिक्षक पुरुषोत्तम घिमिरेले प्रतियोगिताले विद्यालयस्तरका बास्केटबल खेल प्रेमी माझ विशेष उत्साह जगाउने विश्वास व्यक्त गरे ।

दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि माघ १५, २०८२ | खेलाडी

प्रतियोगितामा पुरुषतर्फ २५ र महिलातर्फ १६ टिमको सहभागिता रहने ज्ञान संस्कारकी भाइस प्रिन्सिपल सानी महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

आर्मीलाई लिनिङ बास्केटबलको उपाधि, चार क्लब छनोट पुस १२, २०८२ | खेलाडी

छनोट भएका ४ टोली र एचजेबीएलको पहिलो संस्करणमा शीर्ष चार स्थानमा रहेका क्रमशः साविक विजेता टाइम्स, उपविजेता गोल्डेनगेट, हाउन्ड्स र भएको कीर्तिपुरले दोश्रो संस्करणमा सहभागिता जनाउने छन् ।

राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै पुस ६, २०८२ | खेलाडी

लिगकम नकआउट पद्धत्तिमा हुने प्रतियोगितामा प्रत्येक समूहबाट दुई टोली क्वार्टरफाइनलका लागि छनोट हुनेछन् । सेमिफाइनलमा पुग्ने टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् ।

लिनिङ बास्केटबलमा १२ टिम पुस ६, २०८२ | खेलाडी

प्रतियोगिताका सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरेर लिगकम नकआउट पद्दतिमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।

चेल्सी वर्ल्डको दोहोरो जित पुस १, २०८२ | खेलाडी

गर्ल्समै बौद्ध चिल्ड्रेनले बौद्ध इन्टरनेसनल स्कुललाई ४१-१७ ले पाखा लगायो । विजेता टोलीकी जस्मिनले ८ स्कोर गरिन् ।

काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा मंसिर २६, २०८२ | खेलाडी

मण्डिखाटारस्थित घरेलु कोर्टमा काष्ठमण्डप ‘ए’ ले टीआईएलाई २५–६ ले पराजित ग¥यो । त्यस्तै इम्पिरियल वल्र्ड स्कुलले लिटिल वन्डरलाई १२-६ ले हराउदै क्वाटरफाइनलमा पुग्यो ।

भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा मंसिर २६, २०८२ | खेलाडी

सिनियर गल्र्समा न्युटनले जेबीलाई २९-१८, साम्तेनले सेबलाई २५–१३ र केभीकेएसएसले हिमशिलालाई २९-१२ ले निराश पार्दै क्वाटरफाइनल यात्रा तय गरे । न्युटनकी इरिनी राणाले ११, साम्तेनकी अनुषा तामाङले ७ र केभीकेएसएसकी खुशी मिटोकले ११ अंक जोडे ।

ट्रेनिङ ग्राउण्डले जित्यो महिला बास्केटबलको उपाधि कार्तिक २५, २०८२ | खेलाडी

लिग चरणको अन्तिम खेलमा ट्रेनिङ ग्राउण्डले ग्रान्ड स्टार्सलाई ६३-५९ ले पराजित गर्यो ।

महिला बास्केटबल बुधबारबाट हुने कार्तिक १८, २०८२ | खेलाडी

प्रतियोगितामा सिनियरतर्फ जेभियर इन्टरनेशनल कलेज, साइपाल एकेडेमी, ट्रेनिङ ग्राउण्ड र ग्रान्ड स्टार्स तथा जुनियरतर्फ बौद्ध मेरिडियन स्कुल, रिब्स, भ्याली पब्लिक स्कुल र स्वार्निम कलेज प्रतिस्पर्धामा छन् ।

हंगेरी जाने बास्केटबल प्रशिक्षक रिना कार्कीको विदाइ आश्विन १०, २०८२ | खेलाडी

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शुक्रबार प्रशिक्षक कार्कीलाई विदाइ गर्यो ।

टाइम्स र रोयल विजयी जेष्ठ २०, २०८२ | खेलाडी

टाइम्सका लागि सदिश प्रधानले ३३ तथा रोयलका लागि प्रसाङध्वज मास्केले ३१ अंकको योगदान गरे ।

गोल्डेनगेट लगातार सातौं खेलमा विजयी जेष्ठ १८, २०८२ | खेलाडी

जितसँगै गोल्डेनगेट फाइनल नजिक पुगेको छ ।

हाउन्ड्सको छैटौं तथा सामाखुशीको पहिलो जित जेष्ठ १४, २०८२ | खेलाडी

यो नितजासँगै हाउन्ड्स शीर्ष स्थान र सामाखुशी पुछारमा कायम छन् ।

गोल्डेनगेटको विजयी यात्रा जारी जेष्ठ ११, २०८२ | खेलाडी

पाँचौ जितपछि गोल्डनेगेटले ६ खेलबाट ११ अंक जोडेको छ ।

हाउन्ड्स र टाइम्सको जित जेष्ठ ७, २०८२ | खेलाडी

हाउन्ड्सले कीर्तिपुर तथा टाइम्सले सामाखुशीलाई पराजित गरे ।

रोयल्सको दोस्रो जित जेष्ठ ४, २०८२ | खेलाडी

रोयल्स १० अंकको अन्तरमा विजयी भयो ।

टुंगियो हाउन्ड्सको विजयी यात्रा जेष्ठ ४, २०८२ | खेलाडी

हाउन्ड्सलाई गोल्डेनगेट बास्केटबल क्लबले हारकाे स्वाद चखायाे ।

हाउन्ड्स लगातार दोस्रो खेलमा विजयी वैशाख २३, २०८२ | खेलाडी

हाउन्ड्सले टाइम्स बास्केटबल क्लबलाई हरायो ।

टाइम्सको विजयी सुरुआत वैशाख २२, २०८२ | खेलाडी

टाइम्सले पाँच अंक अन्तरको जित निकाल्यो ।

बास्केटबल लिगः उद्घाटन खेलमा कीर्तिपुर र सामाखुसी भिड्ने वैशाख १९, २०८२ | खेलाडी

प्रतियोगिताका खेलहरू हप्तानमा चार दिन सञ्चालन हुनेछ ।

बास्केटबल लिग बैशाख २० गतेदेखि हुने वैशाख ११, २०८२ | खेलाडी

आयोजकका अनुसार प्रतियोगितामा ६ बास्केटबल क्लबको सहभागिता रहनेछ ।

टाइम्सलाई तेस्रो स्थान चैत्र २५, २०८१ | खेलाडी

टाम्सले चार खेल खेल्दा सामन दुई जित र हारको नतिजा निकाल्यो ।

टाइम्सको फराकिलो हार चैत्र २४, २०८१ | खेलाडी

टाइम्स घरेलु टोली तामिलनाडु बास्केटबल संघसँग पराजित भयाे ।

टाइम्सको पहिलो जित चैत्र २२, २०८१ | खेलाडी

टाइम्सले माल्दिभ्सको क्लबलाई निरास बनायो ।

पहिलो खेलमा टाइम्स पराजित चैत्र २०, २०८१ | खेलाडी

टाइम्सलाई श्रीलंकन टोलीले निरास बनायो ।

टाइम्सले साबा क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने चैत्र १६, २०८१ | खेलाडी

साबा क्लब च्याम्पियनसिप पहिलो पटक आयोजना हुन लागेको बताइएको छ।

जावलाखेल र आर्मीलाई ह्विलचियर बास्केटबलको उपाधि चैत्र ५, २०८१ | खेलाडी

जावलाखेल महिला तथा आर्मी पुरुषतर्फ च्याम्पियन बने ।

ह्विलचियर बास्केटबलः सेमिफाइनल समीकरण पूरा चैत्र ४, २०८१ | खेलाडी

सोमबार समूह चरणका खेल सम्पन्न भए ।

लगातार दोस्रो हारसँगै बाहिरियो नेपाल फाल्गुन १२, २०८१ | खेलाडी

नेपाललाई मल्दिभ्सले निरास बनायो ।

जित्नै पर्ने दबाबमा नेपाल फाल्गुन १२, २०८१ | खेलाडी

माल्दिभ्ससँग हार बेहोरे नेपाल बाहिरिने छ ।

नेपाल भारतसँग पराजित फाल्गुन ११, २०८१ | खेलाडी

भारतले नेपालविरुद्ध एकतर्फी जित निकाल्यो ।

आर्मी र माउन्टेन मुभर्स च्याम्पियन फाल्गुन ११, २०८१ | खेलाडी

दुवै टोली अपराजित रहँदै च्याम्पियन बने ।

भारतको सामना गर्दै नेपाल फाल्गुन ११, २०८१ | खेलाडी

नेपाल अघिल्ला दुवै संस्करणको उपविजेता हो ।

उपाधिका लागि माउन्ट मुभर्स र कीर्तिपुर भिड्ने फाल्गुन १०, २०८१ | खेलाडी

माउन्टेन मुभर्सले लिग चरणमा कीर्तिपुरलाई हराएको थियो ।

नेपाल च्याम्पियन फाल्गुन ३, २०८१ | खेलाडी

प्रतियोगिता दुई दिन सञ्चालन भएको थियो ।

टाइम्स ‘ए’ ले जित्यो अन्तर्राष्ट्रिय थ्री बाइ थ्री बास्केटबलको उपाधि माघ ३०, २०८१ | खेलाडी

टाइम्स ‘ए’ ले राइभल पाकिस्तानलाई निरास बनायाे ।

अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल समीकरण पूरा माघ ३०, २०८१ | खेलाडी

टाइम्स ‘ए’, राइभल इन्डिया, आर्मी ‘बी’ र राइभल पाकिस्तानले अन्तिम चारको यात्रा तय गरे ।

थ्री बाई थ्री बास्केटबल सोमबारबाट माघ २६, २०८१ | खेलाडी

संघका अध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न राष्ट्रिय खेलकुद परिषद् ९राखेप० बाट कुनै सहयोग नभएको बताएका छन् ।

लालीगुराँस र हिमरश्मी च्याम्पियन मंसिर २३, २०८१ | खेलाडी

लालीगुराँसले एन्जल्स हार्ट र हिमरश्मीले ल्यान्डमार्क एकेडेमीलाई पराजित गरे ।

हिमरश्मी, एन्जल्स हार्ट, जीवन ज्योति र श्रृजना ज्ञान सागर क्वार्टरफाइनलमा मंसिर २०, २०८१ | खेलाडी

हिमरश्मिले सिद्धार्थ मोडल एकेडेमी तथा एन्जल्स हार्टले रोजमेरीलाई पराजित गरे ।

भ्याली पब्लिक, ग्रिनल्यान्ड र त्रिज्योतिलाई उपाधि मंसिर १७, २०८१ | खेलाडी

भ्याली पब्लिकले टिआइए, ग्रिनल्यान्डले भ्याली पब्लिक तथा त्रिज्योतिले गोल्डेनपिकलाई पराजित गरे ।

उपाधिका लागि भ्याली पब्लिक र ग्रिनल्यान्ड भिड्ने मंसिर १६, २०८१ | खेलाडी

भ्याली पब्लिकले गोल्डेनपिक तथा ग्रिनल्यान्डले टिआइएलाई पराजित गरे ।

भ्याली पब्लिक तीनै विधाको सेमिफाइनलमा मंसिर १५, २०८१ | खेलाडी

भ्याली पब्लिक सिनियर ब्वाइज/गर्ल्स तथा जुनियर ब्वाइजको सेमिफाइनलमा पुग्यो ।

आयोजक भ्याली पब्लिक क्वार्टरफाइनलमा मंसिर १३, २०८१ | खेलाडी

भ्याली पब्लिकले एलआरआइलाई पराजित गर्यो ।

ग्रिनल्यान्ड र एलआरआइ अन्तिम १६ मा मंसिर १२, २०८१ | खेलाडी

ग्रिनल्यान्डले गोल्डेनपिक तथा एलआरआइले न्युटनलाई पराजित गरे ।

टिआइएको दोहोरो जित मंसिर ११, २०८१ | खेलाडी

टिआइएले महेन्द्रभवन र हिमालयनलाई पराजित गर्यो ।

भ्याली पब्लिकको दोहोरो जित मंसिर ९, २०८१ | खेलाडी

भ्याली पब्लिकको ‘ए’ र ‘बी दुवै टोलीले सिनियर गर्ल्स / ब्वाइजमा जित निकाले ।

त्रिज्योतिको दोहोरो जित मंसिर ८, २०८१ | खेलाडी

त्रिज्योतिले जाग्रितीलाई र एनबिएफएलाई पराजित गर्यो ।

भ्याली पब्लिकका तीनै टोली विजयी मंसिर ७, २०८१ | खेलाडी

भ्याली पब्लिकले सिनियर ब्वाइजमा जाग्रिती, गर्ल्समा बागमती तथा जुनियर ब्वाइजमा ह्वाइट माउन्टेनलाई पराजित गर्यो ।