चैत्र १४, २०८२ शनिबार | ०५:०७:३३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

टिआइए कपः क्वार्टरफाइनल पुग्ने टोलीको टुंगो

फाइल तस्विर

काठमाडौं । टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ब्वाइज तथा गर्ल्स दुवैतर्फ  क्वार्टरफाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।

ब्वाइजतर्फ आयोजक टिआइए ‘ए’ सेव, निम्स, एचएचसिए, ज्ञान निकेतन, ज्ञानोदय, भ्याली पब्लिक  ग्रिनल्यान्डले अन्तिम आठको यात्रा तय गरे ।

यसैगरी गल्सतर्फ भ्याली पब्लिक, ड्याफोडिल, निम्स, हिमरश्मी, दिक्षालय, भक्तपुर निष्ट, एनसीसीएस ग्रिनल्यान्ड क्वार्टरफाइलन पुगे ।

शनिबार ब्वाइजतर्फ सेबले बिएनएलाई ३८-१, ग्रिनल्यान्डले गेटवेलाई ७२-५२ तथा भ्याली पब्लिकले निस्टलाई ३३-२२ ले पराजित गरे ।

यसैगरी गल्सतर्फ ग्रिनल्यान्डले काष्टमण्डपलाई २९–२१, निष्टले हिमरश्मीलाई ३७–२, चाँदबाघले आयोजक टोली टिआइए ‘ए’ लाई १७–१३  तथा दिक्षालयले टिआइए ‘बी’ दिक्षालयलाई १५–२२ ले हराए ।

प्रतियोगिताअन्तर्गत स्टाफतर्फ चेल्सी, मिल्सवेरी, भ्याली पब्लिक र टिआइए सेमिफाइनलमा प्रवेश गरेका छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो