मंसिर १९, २०८२ शुक्रबार | ०५:१४:२२
सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट

खेलाडी

१७ वर्षे फुटबल करिअर टुंग्याउँदै भरत खवास 2025-09-06

भरत, विराज महर्जन, शिशिर अधिकारीसम्मिलित ब्याचमा पछि रविन श्रेष्ठ, किरण चेम्जोङ, लक्ष्मण रूचाल, अनिल लामा लगायतका खेलाडी विभिन्न उमेर समूहमा जोडिए ।

पावरदार किशोरी फुटबलर आशिका 2025-08-30

मोरङ पथरीमा जन्मिएकी आशिकाको भुटान यात्रा दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । गत वर्ष मार्चमा सम्पन्न साफ यु-१६ च्याम्पियनसिपमा पनि आशिका टोलीकी सदस्य थिइन् । आशिकाले डिसेम्बरमा भुटानविरुद्धको मैत्रीपूर्ण खेल पनि खेलेकी थिइन् ।

‘गिफ्टेड प्लेयर’ कृतिशरत्न 2025-04-05

दुई पटक शीर्ष डिभिजन लिग खेलेका कृतिश उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै सिनियर राष्ट्रिय फुटबल टोलीको ढोका खोल्न पनि सफल भइसकेका छन् ।

राष्ट्रिय टोलीको डेब्यूबाट स्वप्नमग्न सुमन 2025-03-29

पछिल्लो दुई महिना मोफसलका प्रतियोगिताहरूले घरेलु फुटबललाई अस्तव्यस्त बनायो । यही समयमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीका लागि अस्ट्रेलियन मूलका म्याट रसलाई नयाँ मुख्य प्रशिक्षकका रूपमा भित्र्याएको थियो । रसले राजधानीमा आयोजित सभापति कप र केपी ओली कपमा सुमनको प्रदर्शन प्रत्यक्ष रूपमा हेर्न पाए । रक्षापङ्क्तिमा सुमनको एग्रेसन र डिफेन्डिङ एबिलिटीले रसलाई प्रभावित पारेछ ।

मनमायाको अमिलिएको मन, पर्खाइ डेब्यूको 2025-03-01

मनमायाको नाम पाउने बित्तिकै सावित्रीले मनमायालाई आफ्नो कोठामा बोलाइन् । दुवैले एकअर्कालाई अंकमाल गर्दै खुसी साटे । मनमायाले फेरि आफ्नो मनलाई थाम्न सकिनन् । खुसीका आँसु फेरि झर्न थाले । सँगै सावित्री पनि रुन थालिन् ।

सिक्दै छिन् मनीषा 2025-02-08

प्रशिक्षक र कप्तानले विश्वास गर्नुभयो । सिता (रानामगर), रुविना (क्षेत्री) र इन्दु (वर्मा) दिदीबाट धेरै कुरा सिकिरहेको छु । छुट्टै महसुस गरिरहेको छु । सबैको साथ पाउँदा विकेट पनि लिन सफल भएँ । दिदीहरुबाट अझै धेरै कुरा सिक्न बाँकी छ ।

राष्ट्रिय गौरवको कथा लेख्न आतुर ‘कर्नर गर्ल’ 2025-02-01

साफ च्याम्पियनसिप सकिएको २ महिनापछि लिगको दोस्रो चरण सुरु भयो । अनिताको प्रदर्शन फेरि पहिलाजस्तै सनसनीपूर्ण हुन थाल्यो । अर्कै अनिता बस्नेत आएजस्तो ! उही पुरानी अनिता बस्नेतजस्तो ! फुटबलसँग निक्कै रमाइरहे जस्ती थिइन, अनिता ।

नम्बर १० पोजिसनमा जम्दै सरु 2025-02-01

एपिएफले यसपाली जितेको लिगमा त्यस्तै कोही एक पात्रको खोजी गर्ने हो भने सरु लिम्बुको नाम लिँदा फुटबलको मर्म र टिम भावनामाथि पनि न्याय नै हुनेछ । हो, लिगमा एपिएफको सानदार प्रदर्शनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने खेलाडीमध्ये एक हुन् सरु लिम्बु ।

राष्ट्रिय जर्सीमा देखिने फुटबलर प्रतीक्षाको प्रतीक्षा 2025-01-25

तर, उनको फुटबल मोह र उनीभित्रको क्षमताबाट प्रभावित प्रशिक्षक ओलीले सुरुमै आवश्यक खेल सामग्री आफैंले किनिदिएर गाउँको एउटा गरिब परिवारकी छोरीलाई देशकै स्टार बनाउने सपना देखे ।

महिला फुटबल: मिडफिल्डमा विर्सनाले देखाएको संकेत 2025-01-18

एन्फा मुख्यालय मैदानमा राष्ट्रिय महिला लिगको दोस्रो चरण चलिरहँदा केही नयाँ अनुहारले आशाको किरण देखाएका छन् । जसमध्ये नेपाल पुलिसकी मिडफिल्डर विर्सनाले सबैको ध्यान आफूतिर तानेकी छन् । १७ वर्षीया सेन्ट्रल मिडफिल्डर विर्सना लिगकै चर्चित खेलाडीका रूपमा दरिएकी छन् ।

सुवास बमः सिनियरमा परीक्षण हुन बाँकी स्टार 2025-01-04

सुवासले सन २०२३ मा भुटानमा सम्पन्न साफ यु-१६ च्याम्पियनसिप, २०२४ मा भुटानमै भएको साफ यु-१७ च्याम्पियनसिप र सोही वर्ष कतारमा भएको एएफसी यु-१७ एसियन कप छनोटमा नेपालको कप्तानी गरेका थिए ।

एनपिएल फाइनलः जनकपुरका हेर्नलायक खेलाडी 2024-12-21

ललित र जिम्मीले आफ्नो लयलाई कायम राख्न सके सुदूरपश्चिका लागि घातक बन्न सक्छन् ।

सुदूरपश्चिमका हेर्न लायक खेलाडीः आलोचनाको जवाफ प्रदर्शनले दिँदै विनोद 2024-12-21

प्रतियोगिताअघि यसपाली पनि उनको खुलेर आलोचना भयो । तर विनोद यस्ता खेलाडी हुन्, जसले प्रत्येक आलोचनालाई मुखले होइन, मैदानमा ब्याट र ग्लोबको माध्यमले जवाफ दिएका छन् ।

सर्वोत्कृष्टको दाबेदारमा रोयल्सका मार्की दीपेन्द्रसिंह 2024-12-21

दीपेन्द्रको नाममा २१८ रन र ८ विकेट छ ।

जनकपुरलाई फाइनलमा आसिफबाट आशा 2024-12-21

प्रतियोगितामा लय समात्न नसके पनि आसिफ जुनसुकै बेला विपक्षीमाथि हाबी हुन सक्छन् ।

सुदूरपश्चिमका हेर्नलायक खेलाडीः बलियो योगफलका नायक जैब ब्रेक थ्रु दिलाउन पनि माहिर 2024-12-21

जैब र विनोदको जोडी एनपिएलकै सबैभन्दा बलियो ओपनिङ जोडीमध्ये एक हो । जैबले विनोदसँग मिलेर सुदूरपश्चिमलाई राम्रो सुरुआत दिँदै आएका छन् । एनपिएलमा जैबले एक अर्धशतकसँगै २०६ रन जोडेका छन् ।

गप्टिल, तनवीर र कटिङको विकेट लिने कान्छा बलर विपिन 2024-12-14

चितवन राइनोजविरुद्ध विपिनको बलिङलाई लिएर कर्णाली याक्सका अलराउन्डर जिसन मक्सुदले भनेका थिए, ‘विपिनसँग एकदमै धेरै क्षमता छ । आगामी दिनमा विपिनले अझै राम्रो प्रदर्शन गर्न सक्छन् ।’

रोहित चन्दको त्यो पेनाल्टी, यो गोल 2024-11-23

‘हाम्रो देश र परिवारका लागि यो एतिहासिक दिन हो । खेलाडीको जीवनमा यस्ता कुराले धेरै महत्त्व राख्दोरहेछ,’ रवीन्द्र (चन्द) भन्छन्, ‘रोहितले गोल गर्न पाए हुन्थ्यो भनेर भनिरहेको हुन्थ्यो । यत्तिको वर्ष देशको प्रतिनिधित्व गरिरहँदा आज आएर गोल निस्किएको छ । रोहितले यस गोलमार्फत आफूमाथि लागेको दाग पनि मेटाएको छ भन्ने लाग्छ ।’

नयाँ युगको सुरुआतमा शक्ति गौचन 2024-11-16

नेपाली क्रिकेटको विश्व क्रिकेटको डिभिजन-५ देखि एकदिवसीय मान्यतासम्मको यात्रामा शक्तिको भूमिका उल्लेखनीय रह्यो ।

नवीन न्यौपानेका ९ उतारचढावपूर्ण तथ्य 2024-11-09

नवीन आफ्नो करिअरकै टर्निङ प्वाइन्टमा थिए । पहिलो पटक देशको नेतृत्व गर्दै थिए । सागमा स्वर्ण जितेको भए राष्ट्रिय टोलीमा नवीनको यात्राले अर्कै रूप लिन्थ्यो । तर, भाग्यले उनलाई साथ दिएन । माल्दिभ्सले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएसँगै समूहमा तीन देशमात्र थिए ।

दक्षिण एसियाली फुटबलकी ‘रोलमोडल’ आशालता 2024-10-19

साफ महिला च्याम्पियनसिप फुटबलमा पाकिस्तानविरुद्ध भएको उद्घाटन खेलका क्रममा भारतीय कप्तान आशालता देवीले एक सय खेलको विशेष उपलब्धि हासिल गरेकी छन् ।

नेपाललाई दक्षिण एसियाको च्याम्पियन बनाउने रेणुकाको अठोट 2024-10-19

चोटले पूर्व कप्तान रेणुकाको करियर लगभग समाप्त हुने मोडमा पुगेको थियो । तर उनी चोटमाथि विजयी हासिल गर्दै मैदानमा फर्किएकी छन् ।

अश्विन अर्थात् नेपाली फुटबलका इभान राकेटिच 2024-10-05

दुई वर्षअघि श्रीलंकामा भएको साफ यु-१७ च्याम्पियनसिप अश्विनले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यसयता उनले थप चार प्रतियोगितामा नेपालको जर्सी लगाएका छन् ।

पारा तेक्वान्दोका पोख्त प्रशिक्षक कविराज 2024-09-07

त्यसैले नेगी आफ्नो सफलताको सूत्र नै ‘मिहिनेत र त्याग’ मान्छन् । बिहान ६ बजे घरबाट निस्केर बेलुकी ७–८ बजे घर पुग्नु उनको दैनिकी हो । यसक्रममा उनले घरपरिवारलाई रुझाएकै छन् । त्यसमा पनि निकै सफल ।

‘ट्र्यु लिजेन्ड’ हुने बाटोमा अरुणा 2024-08-10

सुरु/ सुरुमा यही भारत नेपालविरुद्धको खेलमा सहजै विजयी हुन्थ्याे । अब त्यस्तो दिन रहेन । भारतले पनि नेपाललाई हराउन संघर्ष गर्ने दिन आइसके, नेपालको सामना गर्दा प्रतिद्वन्द्वीको रूपमा सम्मान दिन भारत बाध्य हुन थालेको छ ।

संखुवासभाको सान बन्दै ‘मिडल ब्लकर’ सुमित्रा 2024-08-10

नेपाली भलिबलमा निकै सफल न्यु डायमन्ड स्पोर्टस एकेडेमीमा उनी जोडिएको दुई वर्षमात्रै भयो । अग्लो कदका कारण सुमित्रालाई घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा स्थान बनाउन धेरै समय नै लागेन ।

आरतीले जगाएको आशा 2024-08-10

उनको करिअरले २०७८ सालमा एपिएफको सवारी भेट्टायो । स्टार खेलाडीको भीडमा दुई वर्ष एपिएफबाट खेल्दा पनि सोचे जसरी आरतीको करियर अघि बढेन । न त जागिर भयो ।

महिला भलिबललाई उकासिरहेका ऊर्जाशील जगदीश भट्ट 2024-08-03

भट्ट आफ्नो जमानामा राष्ट्रिय टोलीका सबैभन्दा अग्ला खेलाडी थिए । भलिबल स्वभावैले अग्ला खेलाडी आवश्यक पर्ने खेल । तर, नेपालीको औसत उचाइ नै विदेशीको तुलनामा निकै कम । तर, ६ फिट ३ इन्चका भट्टको उपस्थितिले कम्तीमा दक्षिण एसियाली प्रतियोगिताहरूमा नेपाल प्रस्तुत हुँदा टोलीलाई थोरै भए पनि राहत हुन्थ्यो ।

छोरा हुर्काएर मैदान फर्कन आतुर मञ्जली 2024-07-20

मञ्जलीकुमारी योञ्जन लामो समयदेखि मैदानमा छैनन् । उनी जर्सीमा ठाँटिएर मैदान नउत्रेको नै एक वर्ष भइसक्यो । नेपाली महिला फुटबलमा यति धेरै क्षमता भएकी खेलाडीको चर्चा अचेल किन छैन त ?

अस्ट्रेलियाली फुटबलमा उदाउँदै नेपाली चेली सहारा 2024-07-20

मिडफिल्ड र अग्रपंक्तिका लगभग सबै पोजिसनमा खेल्न सक्ने सहारा एफसी बुलिन लायन्ससँग आबद्ध छिन् । मेलबर्नको बुलिन लायन्सको पुरुष टिम भिक्टोरिया राज्यमा दोस्रो श्रेणीको लिग खेल्छ भने महिला टिम भने पहिलो श्रेणीको लिगमा प्रतिस्पर्धा गर्छ ।

पेरिसलाई निशाना केन्द्रित गर्दै सुस्मिता 2024-07-20

नेपाली सुटिङ खेलाडी सुस्मिता नेपालले विश्व खेलकुदको सबैभन्दा ठूलो मेलामा पुग्दा स्मरणीय प्रदर्शनको अपेक्षा राखेकी छन् ।

मनिताको यात्रा पामदेखि पेरिससम्म 2024-07-13

मनिताले अन्तर्राष्ट्रिय करिअर सुरु गरेको १२ वर्षपछि ओलम्पिक खेल्ने सपना साकार पार्दैछिन् । उनी यस अवधिलाई सामान्य मान्छिन् । ‘हरेक खेलाडीको सपना भनेको ओलम्पिक खेल्नु नै हो । कसैले त्यो अवसर छोटो समयमै प्राप्त गर्छन् भने कसैका लागि लामो समय लाग्छ । मेरो हकमा पनि भएको त्यही हो,’ मनिताले भनिन् ।

श्यरबको एउटै लक्ष्य पुल्चोकलाई ‘बी’ डिभिजनमा उकाल्ने 2024-05-25

श्यरब लो तामाङलाई सोध्नैपर्ने महत्त्वपूर्ण प्रश्न हो, लिगपछि लक्ष्य के हुनेछ ? यसमा उनको जवाफ छ, ‘लक्ष्य त सिनियर टोलीबाटै खेल्ने छ । जबसम्म त्यहाँ पुग्दिनँ, तबसम्म हार मान्दिनँ । अहिलेका लागि मेरो ध्यान लिगमै केन्द्रित छु । यही साता दुई ठूला टोलीसँग प्रतिस्पर्धा गर्नु छ । जसरी पनि ‘बी’ डिभिजनमा पुग्ने हो ।’

फुटबल र जागिरबाट रिटायर्ड अनिलको कहानी 2024-05-18

अनिल बयान गर्नै नसकिने फुटबल संस्कार रहेको काठमाडौंको मुटुमा जन्मे, हुर्के । त्यो त्यही समय थियो, जतिबेला नेपाली राष्ट्रिय फुटबल टोलीमा काठमाडौंका खेलाडीको वर्चस्व रहने गथ्र्योे ।

ब्याडमिन्टनको इतिहास कोर्दै प्रिन्स दाहाल 2024-05-18

यति छोटो उमेरमै प्रिन्स दाहालले जति सफलता प्राप्त गरेका छन् । लागिरहेको छ, उनी पक्कै नेपाली ब्याडमिन्टनका सबैभन्दा उत्कृष्ट र सर्वकालीन खेलाडी हुनेछन् ।

स्यान्टुसँगै ओलम्पिक पुगेको नेपाली टेबलटेनिस 2024-05-18

ओलम्पिक सपनाले अब आकार लिइसकेको छ । टेबलटेनिसले ओलम्पिक खेल्ने कुरा यथार्थ भइसक्यो । अब स्यान्टु श्रेष्ठले खेल्ने मात्र होइनन्, त्यहाँ प्रभावशाली उपस्थितिको सपना देख्न थालिसकेका छन् । अनि टेबलटेनिसको आँखाबाट सम्पूर्ण नेपाली खेलकुद नयाँ सपनामा रमाउन थालेको छ ।

सुदूरको उडानमा यशोदा बनिन् ‘गेम चेन्जर’ 2024-05-11

सुर्खेतमा सम्पन्न महिला लिग छनोटमा सुदूरपश्चिम प्रदेशलाई दोस्रो स्थानमा पुर्याउँदा धनगढीकी यशोदाकुमारी चिराल सर्वाधिक ७ गोल गर्ने खेलाडी बनिन् ।

धिरोजकाजी भलिबल खेलाडीदेखि मिस्टर सुप्रानेसनलसम्म 2024-05-11

धिरोजले भर्खर काठमाडौंमा सम्पन्न मिस्टर एन्ड मिस नेपाल ब्युटी पेजेन्ट विधामा सफलता पाएका छन् । वैशाख १९ मा नेपाल प्रज्ञा भवनमा भएको पेजेन्टमा उनले मिस्टर सुप्रानेसनल-२०२४ को उपाधि जितेका थिए ।

वर्षा ओली सुर्खेतमा छाइन्, खेल्ने धोको सावित्रासँग 2024-05-04

विभिन्न उमेर समूहको महिला राष्ट्रिय टिमबाट खेलिसकेकी वर्षा ओलीको योजना भने महिला लिगमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीबाट खेल्ने छ

सुष्माको मान, बक्सिङको सान 2024-04-06

नेपाली खेलकुदले सुष्मा तामाङ जस्ता प्रतिभालाई खेलमै केन्द्रित बनाइराख्न सक्छ कि सक्दैन । कतै उनी पनि सुनौलो भविष्यको खोजीमा विदेश भासिने त होइनन् ? अहिलेलाई सकारात्मक नै रहन सकिन्छ ।

गल्फमा परिवारको विरासत उँचो राख्दै सद्भाव 2024-04-06

राजपरिवारको कोसेलीबाट सुरु भएको शम्भु आचार्यको गल्फ यात्रामा पछि उनका छोराहरू दीपक र रुपक आचार्य पनि जोडिए । अहिले आचार्य परिवारको विरासत नाति सद्भावसम्म आइपुगेको छ ।

दौडेर छलाङ मारेका दीपकको ओलम्पिक सपना 2024-03-30

धावक दीपक अधिकारी आफ्नो मिहिनेतलाई विश्व एथलेटिक्समा प्रतिनिधित्व गराउन चाहन्छन् । त्यसैले फुर्सदका दिनलाई पूर्णविराम लगाउँदै उनी एउटा ठूलो प्रतियोगिताका लागि तयारी गर्दैछन् ।

महिला भलिबलकी गतिशील पुनम 2024-03-23

पुनम चन्दको प्रदर्शनप्रेरित नेपाल पुलिस क्लबले शनिबार आठौं आरबिबी एनभिए महिला तथा पुरुष च्याम्पियनसिपको उपाधिका लागि एभरेस्ट भलिबल क्लबको सामना गर्नेछ । पुनम आफ्नो पुरानो क्लबविरुद्ध कोर्टमा उत्रँदैछिन् ।

धनगढीबाट चम्केकी चन्द्राको एउटै सपना 2024-03-09

चन्द्रा भन्छिन्, मेरो करियरमा राघव गुरु, सुशील दाइ र डबलबहादुर काकाहरूको धेरै ठूलो प्रेरणा छ । उहाँहरूकै कारण अहिले यहाँसम्म पुगेको छु । आगामी दिनमा अझै मिहिनेत गर्दै उहाँहरूलाई थप गौरवान्वित बनाउने छु ।

फर्कंदा अनिल झन् बबाल 2024-02-17

पहिलो पटक राष्ट्रिय टोलीबाट बाहिरिएपछि अनिल शाहलाई पुनरागमन गर्न चार वर्ष कुर्नुपरेको थियो । सन् २०२२ मार्चमा पपुवा न्युगिनीविरुद्ध दुई खेल खेल्ने मौका पाए पनि उनले फेरि आफूलाई प्रमाणित गर्न सकेनन् ।

तीव्र गतिको बलिङमा उदाउँदै आकाश 2024-02-03

‘अफगानिस्तानलाई कमभन्दा कम स्कोरमा रोक्छु भन्ने सोच थियो । यति नै विकेट लिन्छु भनेर चाहिँ सोचेको थिइनँ । विकेट निकाल्छु, कमभन्दा कम रनमा यिनीहरूलाई रोक्छु भन्ने मात्र सोचिरहेको थिएँ ।’

‘टियू किङ’ क्रिकेटर अर्थात विनोद भण्डारी 2024-01-27

घरेलु क्रिकेटलाई नजिकबाट बुझ्नेहरू उनलाई ‘टियू किङ’ पनि भन्ने गर्छन् । ‘टियू’ अर्थात कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान अनि ‘किङ’ भनेको राजा । तर, यस्तो भारी परिचय किन ? यसको एउटै कारण हो, टियू मैदानमा विनोदको रेकर्ड । टियूमा विनोदको तथ्यांक एकदमै राम्रो छ ।

राष्ट्रिय क्रिकेटमा उदाउँदै मायन 2024-01-27

मधेश प्रदेशका १७ वर्षे मायन यादवले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेका छन् । विशेष गरी तेस्रो नम्बरमा ब्याटिङ गर्न जाने मायनले केही खेलमा ओपनिङ पनि गरेका थिए ।

राष्ट्रिय टोलीबाट खेल्ने विवेकको सपना 2024-01-20

विवेक पौडेलले नेपाल सुपर लिग पहिलो पटक खेल्ने अवसर पाएका हुन् । पहिलो अवसरमै आफूलाई प्रमाणित गरेका उनको लक्ष्य भनेको राष्ट्रिय टोलीबाट खेल्नु नै हो । भन्छन्, ‘लक्ष्य त राट्रिय टोली नै हो । राष्ट्रको झण्डाअंकित जर्सी लगाएर खेल्ने मन छ । त्यो एक दिन अवश्य पूरा गर्नेछु ।’

चिनियाँ सुपर लिगको ‘मायाजाल’ मा ओस्कार 2024-01-13

अहिले पनि ओस्कारको अनुबन्धमा युरोपेली क्लबहरूले इच्छा नदेखाएका होइनन् । तर, ओस्कार आफ्नो सम्झौता अवधिसम्म चीनमै बस्न चाहन्छन् ।