भाद्र २२, २०८१ शनिबार | १७:४८:३८
गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास पेरिस पारा ओलम्पिक खेलेकाहरू प्रदीप गोवर्धनः पलेशाको सफलतामा हैँसे गर्ने नायक कबड्डी संघले सुरु गर्यो निर्णायक तथा प्रशिक्षक तालिम हिमालयन तीज चेस:शान्ति च्याम्पियन गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास पेरिस पारा ओलम्पिक खेलेकाहरू प्रदीप गोवर्धनः पलेशाको सफलतामा हैँसे गर्ने नायक कबड्डी संघले सुरु गर्यो निर्णायक तथा प्रशिक्षक तालिम हिमालयन तीज चेस:शान्ति च्याम्पियन

खेलाडी

पारा तेक्वान्दोका पोख्त प्रशिक्षक कविराज 2024-09-07

त्यसैले नेगी आफ्नो सफलताको सूत्र नै ‘मिहिनेत र त्याग’ मान्छन् । बिहान ६ बजे घरबाट निस्केर बेलुकी ७–८ बजे घर पुग्नु उनको दैनिकी हो । यसक्रममा उनले घरपरिवारलाई रुझाएकै छन् । त्यसमा पनि निकै सफल ।

‘ट्र्यु लिजेन्ड’ हुने बाटोमा अरुणा 2024-08-10

सुरु/ सुरुमा यही भारत नेपालविरुद्धको खेलमा सहजै विजयी हुन्थ्याे । अब त्यस्तो दिन रहेन । भारतले पनि नेपाललाई हराउन संघर्ष गर्ने दिन आइसके, नेपालको सामना गर्दा प्रतिद्वन्द्वीको रूपमा सम्मान दिन भारत बाध्य हुन थालेको छ ।

संखुवासभाको सान बन्दै ‘मिडल ब्लकर’ सुमित्रा 2024-08-10

नेपाली भलिबलमा निकै सफल न्यु डायमन्ड स्पोर्टस एकेडेमीमा उनी जोडिएको दुई वर्षमात्रै भयो । अग्लो कदका कारण सुमित्रालाई घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा स्थान बनाउन धेरै समय नै लागेन ।

आरतीले जगाएको आशा 2024-08-10

उनको करिअरले २०७८ सालमा एपिएफको सवारी भेट्टायो । स्टार खेलाडीको भीडमा दुई वर्ष एपिएफबाट खेल्दा पनि सोचे जसरी आरतीको करियर अघि बढेन । न त जागिर भयो ।

महिला भलिबललाई उकासिरहेका ऊर्जाशील जगदीश भट्ट 2024-08-03

भट्ट आफ्नो जमानामा राष्ट्रिय टोलीका सबैभन्दा अग्ला खेलाडी थिए । भलिबल स्वभावैले अग्ला खेलाडी आवश्यक पर्ने खेल । तर, नेपालीको औसत उचाइ नै विदेशीको तुलनामा निकै कम । तर, ६ फिट ३ इन्चका भट्टको उपस्थितिले कम्तीमा दक्षिण एसियाली प्रतियोगिताहरूमा नेपाल प्रस्तुत हुँदा टोलीलाई थोरै भए पनि राहत हुन्थ्यो ।

छोरा हुर्काएर मैदान फर्कन आतुर मञ्जली 2024-07-20

मञ्जलीकुमारी योञ्जन लामो समयदेखि मैदानमा छैनन् । उनी जर्सीमा ठाँटिएर मैदान नउत्रेको नै एक वर्ष भइसक्यो । नेपाली महिला फुटबलमा यति धेरै क्षमता भएकी खेलाडीको चर्चा अचेल किन छैन त ?

अस्ट्रेलियाली फुटबलमा उदाउँदै नेपाली चेली सहारा 2024-07-20

मिडफिल्ड र अग्रपंक्तिका लगभग सबै पोजिसनमा खेल्न सक्ने सहारा एफसी बुलिन लायन्ससँग आबद्ध छिन् । मेलबर्नको बुलिन लायन्सको पुरुष टिम भिक्टोरिया राज्यमा दोस्रो श्रेणीको लिग खेल्छ भने महिला टिम भने पहिलो श्रेणीको लिगमा प्रतिस्पर्धा गर्छ ।

पेरिसलाई निशाना केन्द्रित गर्दै सुस्मिता 2024-07-20

नेपाली सुटिङ खेलाडी सुस्मिता नेपालले विश्व खेलकुदको सबैभन्दा ठूलो मेलामा पुग्दा स्मरणीय प्रदर्शनको अपेक्षा राखेकी छन् ।

मनिताको यात्रा पामदेखि पेरिससम्म 2024-07-13

मनिताले अन्तर्राष्ट्रिय करिअर सुरु गरेको १२ वर्षपछि ओलम्पिक खेल्ने सपना साकार पार्दैछिन् । उनी यस अवधिलाई सामान्य मान्छिन् । ‘हरेक खेलाडीको सपना भनेको ओलम्पिक खेल्नु नै हो । कसैले त्यो अवसर छोटो समयमै प्राप्त गर्छन् भने कसैका लागि लामो समय लाग्छ । मेरो हकमा पनि भएको त्यही हो,’ मनिताले भनिन् ।

श्यरबको एउटै लक्ष्य पुल्चोकलाई ‘बी’ डिभिजनमा उकाल्ने 2024-05-25

श्यरब लो तामाङलाई सोध्नैपर्ने महत्त्वपूर्ण प्रश्न हो, लिगपछि लक्ष्य के हुनेछ ? यसमा उनको जवाफ छ, ‘लक्ष्य त सिनियर टोलीबाटै खेल्ने छ । जबसम्म त्यहाँ पुग्दिनँ, तबसम्म हार मान्दिनँ । अहिलेका लागि मेरो ध्यान लिगमै केन्द्रित छु । यही साता दुई ठूला टोलीसँग प्रतिस्पर्धा गर्नु छ । जसरी पनि ‘बी’ डिभिजनमा पुग्ने हो ।’

फुटबल र जागिरबाट रिटायर्ड अनिलको कहानी 2024-05-18

अनिल बयान गर्नै नसकिने फुटबल संस्कार रहेको काठमाडौंको मुटुमा जन्मे, हुर्के । त्यो त्यही समय थियो, जतिबेला नेपाली राष्ट्रिय फुटबल टोलीमा काठमाडौंका खेलाडीको वर्चस्व रहने गथ्र्योे ।

ब्याडमिन्टनको इतिहास कोर्दै प्रिन्स दाहाल 2024-05-18

यति छोटो उमेरमै प्रिन्स दाहालले जति सफलता प्राप्त गरेका छन् । लागिरहेको छ, उनी पक्कै नेपाली ब्याडमिन्टनका सबैभन्दा उत्कृष्ट र सर्वकालीन खेलाडी हुनेछन् ।

स्यान्टुसँगै ओलम्पिक पुगेको नेपाली टेबलटेनिस 2024-05-18

ओलम्पिक सपनाले अब आकार लिइसकेको छ । टेबलटेनिसले ओलम्पिक खेल्ने कुरा यथार्थ भइसक्यो । अब स्यान्टु श्रेष्ठले खेल्ने मात्र होइनन्, त्यहाँ प्रभावशाली उपस्थितिको सपना देख्न थालिसकेका छन् । अनि टेबलटेनिसको आँखाबाट सम्पूर्ण नेपाली खेलकुद नयाँ सपनामा रमाउन थालेको छ ।

सुदूरको उडानमा यशोदा बनिन् ‘गेम चेन्जर’ 2024-05-11

सुर्खेतमा सम्पन्न महिला लिग छनोटमा सुदूरपश्चिम प्रदेशलाई दोस्रो स्थानमा पुर्याउँदा धनगढीकी यशोदाकुमारी चिराल सर्वाधिक ७ गोल गर्ने खेलाडी बनिन् ।

धिरोजकाजी भलिबल खेलाडीदेखि मिस्टर सुप्रानेसनलसम्म 2024-05-11

धिरोजले भर्खर काठमाडौंमा सम्पन्न मिस्टर एन्ड मिस नेपाल ब्युटी पेजेन्ट विधामा सफलता पाएका छन् । वैशाख १९ मा नेपाल प्रज्ञा भवनमा भएको पेजेन्टमा उनले मिस्टर सुप्रानेसनल-२०२४ को उपाधि जितेका थिए ।

वर्षा ओली सुर्खेतमा छाइन्, खेल्ने धोको सावित्रासँग 2024-05-04

विभिन्न उमेर समूहको महिला राष्ट्रिय टिमबाट खेलिसकेकी वर्षा ओलीको योजना भने महिला लिगमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीबाट खेल्ने छ

सुष्माको मान, बक्सिङको सान 2024-04-06

नेपाली खेलकुदले सुष्मा तामाङ जस्ता प्रतिभालाई खेलमै केन्द्रित बनाइराख्न सक्छ कि सक्दैन । कतै उनी पनि सुनौलो भविष्यको खोजीमा विदेश भासिने त होइनन् ? अहिलेलाई सकारात्मक नै रहन सकिन्छ ।

गल्फमा परिवारको विरासत उँचो राख्दै सद्भाव 2024-04-06

राजपरिवारको कोसेलीबाट सुरु भएको शम्भु आचार्यको गल्फ यात्रामा पछि उनका छोराहरू दीपक र रुपक आचार्य पनि जोडिए । अहिले आचार्य परिवारको विरासत नाति सद्भावसम्म आइपुगेको छ ।

दौडेर छलाङ मारेका दीपकको ओलम्पिक सपना 2024-03-30

धावक दीपक अधिकारी आफ्नो मिहिनेतलाई विश्व एथलेटिक्समा प्रतिनिधित्व गराउन चाहन्छन् । त्यसैले फुर्सदका दिनलाई पूर्णविराम लगाउँदै उनी एउटा ठूलो प्रतियोगिताका लागि तयारी गर्दैछन् ।

महिला भलिबलकी गतिशील पुनम 2024-03-23

पुनम चन्दको प्रदर्शनप्रेरित नेपाल पुलिस क्लबले शनिबार आठौं आरबिबी एनभिए महिला तथा पुरुष च्याम्पियनसिपको उपाधिका लागि एभरेस्ट भलिबल क्लबको सामना गर्नेछ । पुनम आफ्नो पुरानो क्लबविरुद्ध कोर्टमा उत्रँदैछिन् ।

धनगढीबाट चम्केकी चन्द्राको एउटै सपना 2024-03-09

चन्द्रा भन्छिन्, मेरो करियरमा राघव गुरु, सुशील दाइ र डबलबहादुर काकाहरूको धेरै ठूलो प्रेरणा छ । उहाँहरूकै कारण अहिले यहाँसम्म पुगेको छु । आगामी दिनमा अझै मिहिनेत गर्दै उहाँहरूलाई थप गौरवान्वित बनाउने छु ।

फर्कंदा अनिल झन् बबाल 2024-02-17

पहिलो पटक राष्ट्रिय टोलीबाट बाहिरिएपछि अनिल शाहलाई पुनरागमन गर्न चार वर्ष कुर्नुपरेको थियो । सन् २०२२ मार्चमा पपुवा न्युगिनीविरुद्ध दुई खेल खेल्ने मौका पाए पनि उनले फेरि आफूलाई प्रमाणित गर्न सकेनन् ।

तीव्र गतिको बलिङमा उदाउँदै आकाश 2024-02-03

‘अफगानिस्तानलाई कमभन्दा कम स्कोरमा रोक्छु भन्ने सोच थियो । यति नै विकेट लिन्छु भनेर चाहिँ सोचेको थिइनँ । विकेट निकाल्छु, कमभन्दा कम रनमा यिनीहरूलाई रोक्छु भन्ने मात्र सोचिरहेको थिएँ ।’

‘टियू किङ’ क्रिकेटर अर्थात विनोद भण्डारी 2024-01-27

घरेलु क्रिकेटलाई नजिकबाट बुझ्नेहरू उनलाई ‘टियू किङ’ पनि भन्ने गर्छन् । ‘टियू’ अर्थात कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान अनि ‘किङ’ भनेको राजा । तर, यस्तो भारी परिचय किन ? यसको एउटै कारण हो, टियू मैदानमा विनोदको रेकर्ड । टियूमा विनोदको तथ्यांक एकदमै राम्रो छ ।

राष्ट्रिय क्रिकेटमा उदाउँदै मायन 2024-01-27

मधेश प्रदेशका १७ वर्षे मायन यादवले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेका छन् । विशेष गरी तेस्रो नम्बरमा ब्याटिङ गर्न जाने मायनले केही खेलमा ओपनिङ पनि गरेका थिए ।

राष्ट्रिय टोलीबाट खेल्ने विवेकको सपना 2024-01-20

विवेक पौडेलले नेपाल सुपर लिग पहिलो पटक खेल्ने अवसर पाएका हुन् । पहिलो अवसरमै आफूलाई प्रमाणित गरेका उनको लक्ष्य भनेको राष्ट्रिय टोलीबाट खेल्नु नै हो । भन्छन्, ‘लक्ष्य त राट्रिय टोली नै हो । राष्ट्रको झण्डाअंकित जर्सी लगाएर खेल्ने मन छ । त्यो एक दिन अवश्य पूरा गर्नेछु ।’

चिनियाँ सुपर लिगको ‘मायाजाल’ मा ओस्कार 2024-01-13

अहिले पनि ओस्कारको अनुबन्धमा युरोपेली क्लबहरूले इच्छा नदेखाएका होइनन् । तर, ओस्कार आफ्नो सम्झौता अवधिसम्म चीनमै बस्न चाहन्छन् ।

‘आइडल’ रोहितसँगै खेल्ने रोहनको सपना 2024-01-13

‘राष्ट्रिय टोलीको जर्सी लगाउनु सबै खेलाडीको चाहना हुन्छ । यसकै लागि मिहिनेत गरिरहेको छु । म रोहित दाइको डाइहार्ड फ्यान हुँ । रोहित दाइसँग अन्तर्राष्ट्रिय फुटबलमा सँगै खेल्ने मेरो सपना हो ।’

सन्जित आफैंले नसोचेको यात्रा 2024-01-06

एनएसएलमा नयाँ भूमिकामा आफूलाई प्रमाणित गरेपछि रक्षक सन्जित राईले देशको प्रतिनिधित्व गर्ने सपना पूरा हुनेमा आशा गर्न थालेका छन् ।

चोटबाट तंग्रिएका दिनेशको लय उचाइतिर 2023-12-16

दिनेशले यसै वर्ष म्यानमारविरुद्धको मैत्रिपूर्ण खेलमार्फत नेपाली राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए । विश्वकप छनोटको पहिलो चरणमा लाओसलाई हराएको नेपालले दोस्रो चरणमा भने यमन र युएईलाई नतिजा सुम्पिएको थियो । दिनेशले छनोट चरणअन्तर्गत यमन र युएईविरुद्ध खेलका लागि टोलीमा स्थान बनाएका थिए ।

सन्तोष खत्री: बेवारिसे ‘बालक’देखि राष्ट्रिय खेलाडीसम्म 2023-12-16

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९-८० मा फ्रेन्ड्स क्लबबाट खेलेका सन्तोषले ‘डेब्यु’ सिजनमै सबैको मन जितेका थिए । अवस्था अहिले पनि त्यस्तै छ । नेपाल सुपर लिगमा इलामका लागि खेलेका छन् ।

इल्डेफोन्स लिमाः एन्डोरा फुटबलका जिउँदा इतिहास 2023-10-07

लिमाले गत महिना अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए । ४३ वर्षीय लिमा २६ वर्षसम्म एन्डोराको राष्ट्रिय टिममा रहे । यसबीचमा उनले १ सय ३७ खेल खेले । युरो छनोटअन्तर्गत सेप्टेम्बर १२ मा स्विट्जरल्यान्डविरुद्धको खेल नै उनले राष्ट्रिय जर्सी लगाएको अन्तिम खेल बन्यो ।

फुटबल सपनामा हुर्किएका जिलेस्पीजंग 2023-09-16

२४ वर्षीय जिलेस्पीजंग कार्कीको यात्रा बल्ल सुरु भएको छ । अग्लो कदका जिलेस्पीले नेपाली फुटबललाई धेरै दिन बाँकी छ । उनको गतिको प्रयोग अन्तर्राष्ट्रिय मैदानमा प्रयोग हुन बाँकी छ, गोलहरू पर्खिरहेका छन् ।

नयाँ युगका नायक नवयुग 2023-09-09

नेपाली फुटबलमा हरि खड्कालाई आदर्श मान्दै आएका नवयुगको लक्ष्य राष्ट्रिय खेलाडी बन्नु मात्र थिएन, हरि खड्काजस्तै चर्चित स्ट्राइकर हुने थियो । जसले राष्ट्रिय जर्सी लगाएर सिंगो नेपाललाई एकसाथ जुरुक्क उचाल्ने गरी विपक्षीको पोस्टमा गोल ठोक्न सक्थे ।

हजुरआमाको बुलाकी बेचेर कोर्ट छिरेका हेमन्तको भलिबल गाथा 2023-07-22

उनको घरको आर्थिक स्थिति कमजोर थियो । हजुरआमाले नातिको भलिबल खेल्ने सपना पूरा गर्नुपर्छ भनेर बुलाकी बेचिदिइन् । त्यही बेचेर भलिबल खेल्न थालेका हेमन्तले अहिले आफ्नो हजुरआमा र बाबुको सपना पूरा गरेका छन् ।

एकाएक बदलिएको विमलको फुटबल करियर 2023-07-01

विमलले भने ‘छुट्टै महसुुस हुँदोरहेछ । देशको झन्डा रहेको जर्सी लगाउन पाउँदा एकदमै गर्व महसुस गरें, हरेक खेलाडीको चाहना हुन्छ, एकदिन राष्ट्रिय टोलीका लागि खेल्ने । त्यो पूरा भएको छ ।’

पर्दा पछाडिका चर्च ब्वाइज नायक 2023-06-24

खेलाडीको रूपमा ठूलो उपलब्धि हासिल नगरे पनि रमेश दंगालको नाममा अहिले प्रशिक्षकको रूपमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन गाँसिएको छ ।

‘निर्विकल्प’ जब्बर रक्षक 2023-06-17

सेन्ट्रल ब्याक अनन्त तामाङ विशेषतः सेटपिसमा विपक्षीका लागि टाउको दुखाइको विषय बन्छन्, आफ्नो पोजिसनमा विपक्षी स्ट्राइकरलाई खुबै निगरानीमा राख्छन् ।

जोसिला जुमानुको गुमनाम बिदाइ 2023-06-17

जुमानु भावुक भए, ‘राष्ट्रिय टोलीमा गरेको योगदानको एन्फाले सम्मान गर्ला । देशकै लागि खेलेर रंगशालाबाटै बिदा हुने मौका देला भन्ने आशा गरेको थिएँ, तर एन्फाबाट यसमा कुनै चासो दिइएन ।’

मैदानमा भोलाका भोगाइ 2023-06-17

भोला सिलवालको गुनासो एउटै गुनासो रह्यो, ‘सक्रिय खेलजीवनबाट अलग हुँदा अग्रजले पाएजस्तो बिदाइको आस हुँदोरहेछ । मैले पाइनँ । खेल्न सुरु गर्दा अग्रज खेलाडीहरूले बिदाइमा पाएको सम्मानको साक्षी बन्दा मलाई आफू पनि एकदिन त्यसको हकदार हुन्छु जस्तो लाग्थ्यो । तर सबैको भाग्यमा सबथोक नहुने रहेछ ।’

थ्री स्टार जोगाउँदै विक्रमले लिए विश्राम 2023-06-17

विक्रमले पूर्वयोजनाअनुसार नै आफ्नो खेलजीवनलाई पूर्णविराम दिने निर्णय गरेको बताए । भने, ‘क्लब तथा राष्ट्रिय टोलीका लागि आफूले सकेजति दिएँजस्तो लाग्छ । अब नयाँ खेलाडीलाई मौका दिनुपर्छ, यो नै उपयुक्त समय हो भन्ने लागेर संन्यास घोषणा गरेको हुँ ।’

संघर्ष र सफलताको अर्को नाम मन्डेकाजी 2023-02-25

मन्डेकाजीको अबको चाहना भनेको ‘नयाँ मन्डेकाजीहरू’ बनाउने हो । अभागी मन्डेकाजी होइन । हरेस नखाने मन्डेकाजी । च्याम्पियन मन्डेकाजी । यसका लागि उनले भौतिक रूपमा खेलाडीलाई प्रशिक्षक भएर गर्नुपर्ने सबै कुरा गर्नेछन्, कुनै कसर बाँकी राख्ने छैनन् । बाँकी काम उनको प्रेरणादायी जीवनले गर्नेछ ।

ब्याडमिन्टनमा जमेकी जेसिका 2023-02-25

ब्याडमिन्टनमा पिताको विरासतलाई निरन्तरता दिनेमा दिदी र बहिनीले चासो देखाएनन् । तर, पितासँग खेल्ने क्रममै लजालु जेसिकाको भने ब्याडमिन्टनसँग माया बसिसकेको थियो ।

भलिबलमा उचाइ छुँदै सलिना 2023-02-18

सामान्य कुराकानीमा खुलेर बोल्न नसके पनि कोर्टमा भने न्यु डायमन्ड क्लबकी लिबेरोको प्रदर्शनमा कुनै दायरा हुँदैन । कोर्टमा उनी खुलेर प्रस्तुत हुन्छिन् । घरेलु भलिबलमा न्यु डायमन्ड तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली राष्ट्रिय टोलीका सफलता कथामा उनको आत्मविश्वासी प्रदर्शनको भूमिका निकै महत्त्वपूर्ण रहने गरेको छ ।

लयमा फर्किएकी अनिता 2022-10-15

अनिता आबद्ध विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले युवा टोलीबाट विकल्प खोज्यो । रौतहटबाट उत्कृष्ट प्रदर्शन गर्दै आएकी राइट विंगर सविता रानामगरलाई करारमा भित्रायो । सवितालाई केही खेलमा मौका पनि दियो ।

फेन्सिङका च्याम्पियन चिकित्सक 2022-10-15

पोखरा रंगशाला अहिले नवौं राष्ट्रिय खेलकुदको माहोलमा रन्किएको छ । शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेपछि राष्ट्रिय खेलकुद औपचारिक रूपमा सुरु भयो । तर त्यसअघि नै राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङको प्रतियोगिता भने सम्पन्न भइसकेको थियो ।

मैदानमा मन जित्दै दीपा 2022-10-01

छैटौ संस्करणको साफ महिला च्याम्पियनसिप नजिकिँदै गर्दा १६ वर्षमात्रै लागेकी दीपा (शाही) प्रशिक्षक थापाको रणनीतिमा ‘फिट’ हुँदै गइन् । ५८ सदस्यीय प्रारम्भिक सूचीमा स्थान बनाएकी दीपा पहिलो पटक राष्ट्रिय टोलीमै स्थान बनाउन सफल भइन् ।

महिला फुटबलमा चमक छर्दै रश्मि 2022-10-01

तर, यी कठिनाइका बावजुद खेलाडी जब परिवारको साथ पाउँछन्, यस्ता सबै कठिनाइ सजिलै पन्छाएर सफलतातिर लम्किन सक्छन् । यिनैमध्ये एक हुन्, राष्ट्रिय फुटबल खेलाडी रश्मिकुमारी घिसिङ ।

बक्सिङका जोसिला ‘क्याप्टेन’ 2022-09-24

भारतीय सेनाका सेवानिवृत्त सुबेदार मेजर, अनररी क्याप्टेन गुरुङले जागिरे छँदै २०४० सालमा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए ।

चेस आइएमको लक्ष्यमा विवेक 2022-08-27

पहिलो खेलमै उनले सञ्जयलाई हराएदिए । त्यसपछि भित्री मनमा उनलाई जितको स्वाद बस्यो । उनमा यो खेलप्रति लगाव बढिरहेको थियो । दाइसँगको त्यही खेलबाट हौसिएका विकेकले नेपाल बुद्धिचाल संघले आयोजना गर्ने विद्यालयस्तरीय प्रतियोगितामा निरन्तर सहभागिता जनाए ।