प्रतियोगिता यु–६, यु–८, यु–१२ क्याटोगोरीमा महिला र पुरुष दुबै विधामा प्रतिस्पर्धा हुनेछ । विजेता खेलाडीले मेडल, शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको ‘रोलर डर्बी वल्र्ड स्केट्स च्याम्पियनसिप’मा सहभागी हुनका लागि छनोट प्रक्रियामा समावेश हुने अवसर समेत प्रदान गरिने व्यवस्था गरिएको छ ।
कुल १२ टोली सहभागी रहेको यस प्रतियोगितालाई ४ समूहमा विभाजन गरिएको थियो। ५ दिनसम्म चलेको कडा प्रतिस्पर्धापछि आज १५ फागुनमा प्रतियोगिताको भव्य समापन भएको छ।
ब्वाइजमा ह्वाइट हेभेन र एन्जल्स हार्ट उपाधिका लागि भिड्ने भएका छन् । ह्वाइट हेभेनले हिमालयलाई ५१-३९ ले पाखा लगायो । ह्वाइट हेभेनका राहुल सुनारले १५ अंक बटुले । संस्कृति शिक्षा सदन विरुद्धको खेलमा एन्जल्स हार्ट ४५-३६ ले विजयी भयो । एन्जल्स हार्टका लागि रुपेश पौडेलले २१ स्कोर गरे ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शरद भेषावकर र आयोजक मातृभूमि स्कुलकी प्रिन्सिपल प्रकृति केसी पन्तले सानोठिमीस्थित मातृभूमिमा आयोजित एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
एस्टर बरुवालको १० अंक सहयोगमा तेजस्वीले बेलमोन्टलाई २२-२० ले हरायो । जितसंगै तेजस्वी समूह ‘ए’ को विजेता भयो । बेलमोन्ट पनि समूह उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्यो ।
फाइनलमा २ गोल गरेका प्रशान्त उत्कृष्ट खेलाडी घा्ेषित हुँदा विजेता टिमकै प्रभात देवकोटा उत्कृष्ट गोलकिपर भए । दुवैले पुरस्कारस्वरुप जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
जुनियर ब्वाइजमा ग्रिनफिल्डले सनसाइनलाई १९–१५, गोल्डेनपिकले मानाङ्क चिल्ड्रेनलाई २२–१६, ग्रिन लन्सले हिमालीलाई १३–८ र इडेन ब्रिज एकेडेमी (इबिए) ले गोल्डेन फ्लावरलाई ३२–१९ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।
प्रतियोगितामा यु–८, १०, १२, १४ र १६ तथा गर्ल्स गरी ६ विधा समावेश थियो ।
फुटबलका अत्यावश्यक गतिविधि समेत गर्न नसकेको भनेर आलोचित एन्फा महासचिव राईले पुरस्कार वितरण समारोहमा जेम्स स्कुलको खेलकुद अभियानबाट आफू खुसी भएको बताए ।
फुटबलतर्फ मंगलबार तेस्रो स्थानका लागि भएको खेलमा यु–१२ छात्रमा डिएभी स्कुलले पाठशाला फाउन्डेसनलाई पेनाल्टीमा ३–१ को नतिजामा हरायो ।
तेक्वान्दोको छात्रा र छात्रतर्फ विभिन्न तौल समूहमा प्राप्त नतिजाको आधारमा जेम्स स्कुलले दुवैतिर पहिलो स्थान हासिल गरेको छ ।
छात्रको फाइनलमा मातृभूमि ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ५६–२४ को स्कोरमा पराजित गरेको थियो । छात्रातर्फ उपाधि भिडन्तमा बौद्ध चिल्ड्रेनले चेल्सी वल्र्ड स्कुललाई ३४–२८ को नतिजामा हरायो ।
गोल्डेन सिद्धार्थ एकेडेमीका मिराज तामाङ, रातो बंगला स्कुलका सहर्ष श्रेष्ठ, केएमसी स्कुलका शिवम दास, कान्जिरोवा सेकेन्डरी स्कुलका अभिनव रिमाल, बृहस्पति विद्या सदनका शिवांश कार्की तथा गोदावरी रेसिडेन्सियल स्कुलका अभिनीत खनाललाई उत्कृष्ट खेलाडी पुरस्कार प्रदान गरियो ।
प्रतियोगिताको समुद्घाटन समारोहमा जेम्स स्कुलका संस्थापक अध्यक्ष राजेश खड्का, थन्डर बोल्ट्स डेभलप्मेन्ट सेन्टरका निर्देशकका बरुण खड्का, नेपाल ओलम्पिक कमिटी(एनओसी)का पूर्व अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, ललितपुर महानगरपालिका शिक्षा विभागका निर्देशक देवी पौडेल, नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.अमित कुमारको उपस्थिति थियो ।
उद्गघाटन खेलकुद मन्त्री बब्लु गुप्ताबाट हुने छ ।
छात्रतर्फ टिआइएले बुढानिलकण्ठ ४४–२० तथा मातृभूमिले मल्पी सिटीमाथि ६०–३७ को अन्तरमा जित हासिल गर्दै फाइनल भिडन्त पक्का गरे ।
प्रतियोगिताको उद्घाटन विद्यालयका प्रिन्सिपल विना बानु तथा पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी १३औं सागका दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठले गरेका थिए ।
सिद्धार्थ विद्या सदन छात्र तथा नेपालगन्ज सेन्ट जेभियर्स छात्रा च्याम्पियन बने ।
कार्यक्रममा नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, विश्वविद्यालय खेलकुद संघका महासचिव पुर्ण सिंह बोहोरा, नेपाल भलिबल संघका पूर्व अध्यक्ष गंगाबहादुर मगर, खेलकुद विज्ञान कार्यक्रमका संयोजक प्राध्यापक पशुपति अधिकारले आफ्नो भनाइ राखेका थिए ।
प्रतियोगितामा १६ विद्यालयले सहभागिता जनाएका थिए ।
जिल्ला फुटबल संघका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीका अनुसार प्रतियोगिताको विजेताले प्रदेशस्तरीय प्रतियोगितामा बाँके जिल्लाको प्रतिनिधित्व गर्नेछ ।
मण्डिखटारस्थित आयोजक काष्ठमण्डपको हातामा मंगलबार सुरु भएर भदौ ३१ गतेसम्म चल्ने प्रतियोगिता लिग कम नकआउट प्रणालीमा हुनेछ ।
काता र कुमुते गरी ४५ स्पर्धामा २ सय ८३ खेलाडीले शनिबारसम्म प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपालका २५ तथा भारतका ५ विद्यालयका खेलाडी सहभागी छन् ।
एन्जल लर्डले ब्वाइज तथा बागमतीले गर्ल्सकाे उपाधि जिते ।
विजेतालाई नेपाली राष्ट्रिय महिला टोलीकी फर्वाड रेखा पौडेलले पुरस्कार वितरण गरेकी थिइन् ।
फाइनलमा टिआइएले न्युटन, गोल्डेनपिकले जेबी स्कुल तथा भ्याली पब्लिकले केभिकेएसएसलाई पराजित गरे ।
ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबिए) तथा न्युटनले फेरिल्यान्डलाई पराजित गरे ।
केभिकेएसएस २०-१५ तथा भ्याली पब्लिक ३२-२५ ले विजयी भए ।
पुलिसले प्रस्तुत गरेको ७२ रनको लक्ष्य पछ्याएको एलआरआइ ४.३ ओभरमा २३ रनमै समेटियो ।
बिएनएले रिलायन्स पब्लिक तथा जेबीले भद्रकालीलाई हराए ।
एचएचसिएले आयोजक ग्रिनल्यान्ड तथा सेबले स्किब्सलाई हराए ।
बेलमोन्ट १९-१७ तथा न्युटन २०-१७ ले विजयी भए ।
विजेता प्रिमियरले २५ हजार तथा उपविजेता सिसिआरसीले १० हजार रुपैयाँ प्राप्त गरे ।
ग्रिनल्यान्डले सिनियर ब्वामा इजलालीगुराँस नेसनल एकेडेमी (एलएनए) , सिनियर गर्ल्समा नव दीक्षित र जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भद्रकालीलाई पराजित गर्याे ।
सिसिआरसीले जेभियर इन्टरनेसनल कलेज तथा प्रिमियरले ग्रिनफिल्ड नेसनल कलेजलाई पराजित गरे ।
प्रतियोगितामा बुधबार समूह चरणका खेल सकिएका छन् ।
प्रतियोगितामा सिनियर ब्वाइजतर्फ २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्सतर्फ समान १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
लिग कम नकआउट प्रतियोगिता भदौ ६ गतेसम्म सञ्चालन हुनेछ ।
प्रिमियरले पुष्पसदन, सिसिआरसीले बर्नहार्ट तथा ग्रिनफिल्डले कान्जिरोवालाई पराजित गरे ।
जेभियर ६५-४४ तथा प्रिमियर ५२-४५ ले विजयी भए ।
प्रिमियरले बर्नहार्ट तथा जेभियरले मल्पीलाई पराजित गरे ।
डिएभीका लागि प्रसिद्ध जैसीले अलराउन्ड प्रदर्शन गरे ।
प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
अपीले क्वार्टरफाइनलमा बालकुञ्जलाई पराजित गर्यो ।
रेडियन्ट ‘ए’ ले मृगसिरालाई पराजित गर्यो ।
प्रतियोगितामा आयोजकको दुई सहित १५ छात्र टिम सहभागी छन् ।
उद्घाटन सामारोहमा शैक्षिक, खेलकुद र सांस्कृतिक क्षेत्रका ख्यातिप्राप्त व्यक्तिको उपस्थिति थियो।
प्रतियोगतामा ४५ टिमले सहभागिता जनाएका थिए ।
लगातार दोस्रो जितसँगै र केडब्ल्यू्ुएस लोख्युगले दुई खेलमा ६ अंक जोड्न जोडेका छन् ।
