चैत्र ५, २०८२ बिहीबार | १९:३७:११
सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा

काठमाडौं । प्रिमियर आइबी कन्टिनम स्कुल, क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी) र ग्रिनफिल्ड नेसनल कलेज, ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनल प्रवेश गरेका छन् ।

सानागाउँस्थित रोयल स्पोर्टस सेन्ट्रलको हलमा प्रिमियरले पुष्पसदनलाई ५०-१५ ले गरयो । प्रिमियरका अश्विन चालिसेले १३ अंक जोडे ।

प्रिमियर पाँच जित्दै समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।

अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रालिको आयोजनामा भइरहेको प्रतियोगितामा सिसिआरसीले बर्नहार्टलाई ८०-४६ ले हरायो । सिसिआरसीका कर्मा तामाङले १८ स्कोर गरे ।

उता ग्रिनफिल्डले कान्जिरोवालाई ६८-४२ ले निरास बनायो । ग्रिनफिल्डका प्रदीपले १८ अंक बटुले ।

यससँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने चारबाटै टोलीको टुंगो लागेको छ । जेभियर इन्टरनेसनल कलेजले यसअघि नै अन्तिम चारको यात्रा तय गरेको थियो । 


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।