भाद्र २२, २०८१ शनिबार | १५:४९:०३
एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास पेरिस पारा ओलम्पिक खेलेकाहरू प्रदीप गोवर्धनः पलेशाको सफलतामा हैँसे गर्ने नायक कबड्डी संघले सुरु गर्यो निर्णायक तथा प्रशिक्षक तालिम हिमालयन तीज चेस:शान्ति च्याम्पियन अन्तर्राष्ट्रिय पदक विजेता रन्जित सम्मानित रवि शाही रेफ्री कमिसनको सदस्यमा चयन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास पेरिस पारा ओलम्पिक खेलेकाहरू प्रदीप गोवर्धनः पलेशाको सफलतामा हैँसे गर्ने नायक कबड्डी संघले सुरु गर्यो निर्णायक तथा प्रशिक्षक तालिम हिमालयन तीज चेस:शान्ति च्याम्पियन अन्तर्राष्ट्रिय पदक विजेता रन्जित सम्मानित रवि शाही रेफ्री कमिसनको सदस्यमा चयन
भलिबल
लामाचौर कप भलिबलः महिलातर्फ एपिएफ च्याम्पियन भाद्र २१, २०८१ | खेलाडी

लिग चरणका सबै खेल जितेका न्यु डायन्डले फाइनलमा भने त्यसलाई कायम राख्न सकेन ।

लामाचौर कप भलिबलः न्यु डायमन्ड शतप्रतिशत जितसहित फाइनलमा भाद्र २०, २०८१ | खेलाडी

न्यु डायमन्डले लिग चरणका तीनै खेलमा जित निकाल्यो ।

लामाचौर कप भलिबलः उपाधिका लागि एपिएफ र पुलिस भिड्ने भाद्र २०, २०८१ | खेलाडी

बिहीबार एपिएफले गण्डकीलाई हराएसँगै फाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।

लामाचौर कप भलिबलः न्यु डायमन्ड र एपिएफ फाइनलमा भाद्र १९, २०८१ | खेलाडी

लगातार दोस्रो जितसँगै न्यु डायमन्ड र एपिएफले एक खेल अगावै महिलातर्फ फाइनलमा स्थान सुरक्षित गरे ।

लामाचौर कप भलिबलः एपिएफको दोहोरो जित भाद्र १८, २०८१ | खेलाडी

एपिएफले महिलातर्फ गण्डकी तथा पुरुषतर्फ गलकोटलाई पराजित गर्यो ।

चितवन शक्तिले सार्वजनिक गर्यो लोगो भाद्र १८, २०८१ | खेलाडी

इन्फिनिटी ड्रिम्स प्रालिले नेपालमै पहिलो पटक फ्रेन्चाइज भलिबल लिग आयोजना गर्दैछ ।

मधेशले भित्र्यायो तेस्रो विदेशी खेलाडी भाद्र १८, २०८१ | खेलाडी

मधेशले आफ्नो विदेशी खेलाडीको कोटा पूरा गरेको छ ।

लामाचौर कप भलिबलः उद्घाटन खेलमा एपिएफ र गण्डकी भिड्ने भाद्र १७, २०८१ | खेलाडी

प्रतियोगितामा महिता तथा पुरुष दुवैतर्फ समान चार टोलीको सहभागिता रहनेछ ।

सरस्वती, निरुता र सुमित्राले पुलिसबाट खेल्ने भाद्र १७, २०८१ | खेलाडी

नेपाल पुलिस क्लबले माल्दिभ्समा हुने काभा महिला क्लब भलिबल च्याम्पियनसिपका लागि मात्र उनीहरूलाई भित्र्याएको हो ।

महिला भलिबल फ्रेन्चाइज लिगको मुख्य प्रायोजकमा वात्सल्य भाद्र १७, २०८१ | खेलाडी

इन्फिनिटी ड्रिम्स प्रालिले पहिलो पटक नेपालमा भलिबल फ्रेन्चाइज लिग आयोजना गर्दैछ ।

कप्तान अरुणा सम्मानित भाद्र १७, २०८१ | खेलाडी

नेपालमा नै पहिलो पटक स्नातक तह खेलकुद व्यवस्थापन (विएसएम)मा अध्ययन–अध्यापन सुरु गरेको विश्वविद्यालयमा अरुणा पहिलो व्याचकी छात्रा समेत् हुन् ।

भलिबल खेलाडीले प्राप्त गरे पुरस्कार रकम भाद्र १३, २०८१ | खेलाडी

घरेलु कोर्टमै भातरसँग पराजित भएपछि नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपविजेता बनेको थियो ।

लामाचौरमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुने भाद्र ११, २०८१ | खेलाडी

नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षीकउत्सव तथा तिजको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

जितेन्द्र चन्दको संयोजकत्वमा उपसमिति गठन भाद्र १०, २०८१ | खेलाडी

राखेपले गठन गरेको उक्त उपसमितिले अन्तर्राष्ट्रियस्तरको कभर्डहल निमार्णका लागि उपयुक्त जग्गा छनोट गर्नुपर्ने छ ।

महिला फ्रेन्चाइज भलिबल असोजमा भाद्र ९, २०८१ | खेलाडी

पहिलो पटक हुन लागेको भलिबल फ्रेन्चाइज लिगमा विभिन्न सहरको नाममा ६ फ्रेन्चाइज टिमको सहभागिता रहनेछ ।

जगदीश भट्ट भलिबलको मुख्य प्रशिक्षकमा नियुक्त भाद्र ९, २०८१ | खेलाडी

यसअघिका मुख्य प्रशिक्षक प्रज्वलमान सिंह उमेर हदका कारण अवकास भएपछि भट्टलाई जिम्मेवारी दिइएको राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले जानकारी दिए ।

अन्तर्राष्ट्रिय पदक विजेता भलिबल टोली सम्मानित भाद्र ८, २०८१ | खेलाडी

नेपाल भलिबल संघले काभा बिच भलिबलको स्वर्ण र रजत, महिला भलिबल नेसन्स लिगको रजत र यु-२० महिला भलिबल च्याम्पियनसिपको कांस्य पदक विजेता टोलीलाई सम्मान गर्यो ।

भलिबलमा फ्रेन्चाइज लिगले ल्याउँदै बहार भाद्र ८, २०८१ | राजकुमार थापा

महिला भलिबलको पहिलो फ्रेन्चाइज प्रतियोगिता एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करणमा ६ टिम हुनेछन् । मधेश प्रदेशबाट मधेश युनाइटेड, वागमती प्रदेशबाट टिम काठमाडौं, टिम चितवन र टिम ललितपुर गरी तीन टिम छन् । गण्डकी प्रदेशबाट टिम गण्डकी र कर्णाली प्रदेशबाट टिम कर्णाली खडा भएको छ ।

‘कोर्टमा पस्दा सधै भगवानलाई सम्झिन्छु’ भाद्र ८, २०८१ | खेलाडी

काभा महिला नेशन्स लिगको उपविजेता नेपाली राष्ट्रिय टिमकी मिडब्लकर सुमित्रा रेग्मी फ्रेन्चाइज प्रतियोगिता एभरेष्ट महिला भलिबल लिगको मार्की खेलाडी हुन् । कोर्टमा उत्रिँदा सधै भगवानलाई सम्झने सुमित्राले राष्ट्रिय टिमबाट 'डेब्यु' गर्दा पनि भगवन पुकार्दै कोर्ट प्रवेश गरेको प्रशंग सुनाइन ।

ट्युनिसियाकी योस्रा जेरामदिनीले मधेश युनाइटेडबाट खेल्ने भाद्र ७, २०८१ | खेलाडी

मधेशबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने तयारीमा रहेकी ट्युनिसियाकी राष्ट्रिय खेलाडी २३ वर्षीय योस्रासँग रसियन लिग खेलेको अनुभव छ ।

मधेश युनाइटेडले भित्र्यायो विदेशी खेलाडी भाद्र ४, २०८१ | खेलाडी

मधेश युनाइटेडले एभरेस्ट महिला लिगको पहिलो संस्करणका लागि काजकिस्तानकी स्पाइकर कालिनोभा यभजिनियालाई अनुबन्ध गरेको हो ।

अन्तर्राष्ट्रियस्तरको कभर्डहल बनाउने प्रधानमन्त्री ओलीको आश्वासन भाद्र ३, २०८१ | खेलाडी

प्रधानमन्त्री ओलीले सोमबार करिब दुई घन्टा महिला भलिबल टोलीसँग भेटघाट तथा छलफल गरेका थिए ।

यु-२० भलिबल टोलीको बन्द प्रशिक्षणमा १८ खेलाडी भाद्र २, २०८१ | खेलाडी

नेपाल भलिबल संघले आइतबार छनोट भएका खेलाडीको सूची सार्वजनिक गर्यो ।

महिला भलिबललाई प्रेरित गर्दै खड्का भाद्र १, २०८१ | अजय फुयाल

पेसाले बैंकिङ रोजे पनि भलिबलसँगको प्रेम छुटेको थिएन । खेलाडीको रूपमा नाता टुट्यो । तर, प्रेम यथावत थियो । माया भएपछि खेलाडीकै भूमिका किन चाहियो र ? अब खड्का नेपालको भलिबलमा सहयोगी र प्रायोजकका रूपमा रूपान्तरित भए । अझ योभन्दा पनि माथि उनले भलिबल उकास्ने अभियन्ताको भूमिका रोजे ।

प्रतिभाले महिला फ्रेन्चाइज लिग गुमाउने श्रावण ३२, २०८१ | खेलाडी

आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले शुक्रबार ६ फ्रेन्चाइज टोलीका खेलाडी सार्वजनिक गर्दा प्रतिभा अटाएकी छैनन् ।

महिला फ्रेन्चाइज भलिबल लिगका खेलाडी र प्रशिक्षक घोषणा श्रावण ३२, २०८१ | खेलाडी

आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले शुक्रबार ६ फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षकहरूको बैठकले आपसी समझदारीमा ड्राफबाट खेलाडी छानेको जानकारी दियो ।

महिला भलिबल टोलीका सदस्यले जनही ३ लाख प्राप्त गर्ने श्रावण ३२, २०८१ | खेलाडी

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गर्यो ।

महिला भलिबल टोलीलाई प्लाजा होटल ग्रुपले सम्मान गर्ने श्रावण २७, २०८१ | खेलाडी

बुधबार सम्पन्न फाइनलमा घरेलु टोली नेपाल भारतसँग पराजित भएको थियो ।

महिला फ्रेन्चाइज भलिबल लिगका लागि मार्की खेलाडी घोषणा श्रावण २७, २०८१ | खेलाडी

प्रतियोगिताका लागि आइतबार ६ मार्की खेलाडी घोषणा गरियो ।

काभा नेसन्स लिगको उपविजेता टोलीलाई पुरस्कारका लागि सिफारिस श्रावण २७, २०८१ | खेलाडी

राखेप कार्यसमिति बैठकले टोलीलाई पुरस्कारका लागि सिफारिस गरेको हो ।

काभा बिच भलिबलको उपविजेता टोली सम्मानित श्रावण २६, २०८१ | खेलाडी

गत शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी माल्दिभ्सको टोलीसँग पराजित भएका थिए ।

कति भयो त महिला भलिबल इतिहास ? श्रावण २६, २०८१ | सरगत

महिला भलिबल भने २०३७ सालतिर सुरु भएको मानिन्छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालले महिला भलिबल खेल्न थालेको भने सन् १९८७ बाट हो भनौं ०४४ सालतिर ।

भलिबलले किन तान्यो सबैको ध्यान ? श्रावण २६, २०८१ | योगेश भट्टराई

घरेलु कोर्टमा भएको फाइनलमा नेपाल २५-२३, १४-२५, २५-२२, २१-२५, ५-१५ को सेटमा पराजित भयो ।

भारतमाथिको जितले के सन्देश दिन्छ ? श्रावण २६, २०८१ | अजय फुयाल

खेलकुदमा सधैं सबै कुरा नतिजाले मात्र पनि बोल्दैन । कहिलेकाहीँ नतिजाको बोलीमा धेरै अर्थ मिसिएको हुन्छ । त्यस्तो बेला स्तर मापनका लागि प्रदर्शन, प्रयास, विगतसँगको तुलना र भावनामा प्रवेश गर्नुपर्छ ।

महिला भलिबल उकास्ने पर्दापछाडिका पात्रहरू श्रावण २६, २०८१ | अजय फुयाल

एक समयको निरीह नेपाली महिला भलिबल केही वर्षको अन्तरमा एउटा सशक्त टिममा रूपान्तरित हुनुका पछाडि धेरै रहस्य छन् ।

महिला फ्रेन्चाइज भलिबल लिगमा ६ टोली श्रावण २४, २०८१ | खेलाडी

लिगमा टिम काठमाडौं, ललितपुर, मधेश, गण्डकी, चितवन र कर्णालीको सहभागिता रहनेछ ।

महिला भलिबल टोलीलाई काठमाडौं महानगरको सम्मान श्रावण २४, २०८१ | खेलाडी

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न फाइनलमा नेपाल ३-२ को सेटमा पराजित भएको थियो ।

व्यक्तिगत विधामा भारतको वर्चश्व श्रावण २३, २०८१ | खेलाडी

नेपाललाई ३-२ को सेटमा पराजित गर्दै भारतले लगातार दोस्रोपल्ट उपाधि उचालेको थियो ।

तस्बिरमा काभाको फाइनलः उपाधि भारतलाई, नेपाल फेरि एकपटक चुक्यो श्रावण २३, २०८१ | केशव थापा

समग्रमा २५–२३, १४–२५, २५–२२, २१–२५, ५–१५ को नतिजा निकाल्दै भारतले लगातार दोस्रो पटक प्रतियोगिताको उपाधि जित्यो ।

फाइनलमा पराजित भएपछि प्रशिक्षक भट्टले मागे माफी श्रावण २३, २०८१ | खेलाडी

‘योजनाअनुसारको प्रदर्शन प्रदर्शन हुन सकेन । फाइनलमा पुरानै समस्या दोहोरियो । यो हारको जिम्मेवारी म लिन्छु । उपाधि दिलाउन नसकेकोमा समार्थकसँग माफी माग्छु,’ प्रशिक्षक भट्टले भने।

भारत च्याम्पियन, फाइनलमा नेपाल पराजित श्रावण २३, २०८१ | खेलाडी

खेल नेपालले २५-२३, १४-२५, २५-२२, २१-२५, ५-१५ ले गुमायो ।

नेपाल र भारतबीचको फाइनल पाँचौं सेटमा श्रावण २३, २०८१ | खेलाडी

चौथो सेट नेपालले २१-२५ ले गुमायो ।

तेस्रो सेट नेपालको पक्षमा श्रावण २३, २०८१ | खेलाडी

तेस्रो सेटमा नेपाल २५-२२ ले अगाडि रह्यो ।

नेपालले दोस्रो सेट गुमायो श्रावण २३, २०८१ | खेलाडी

नेपाल १४-२५ ले पछि पर्यो ।

पहिलो सेटमा नेपाल विजयी श्रावण २३, २०८१ | खेलाडी

नेपालले सेट २५-२३ ले आफ्नो पक्षमा पर्यो ।

इरानलाई तेस्रो स्थान श्रावण २३, २०८१ | खेलाडी

इरानले खेल २५-२२, २८ २६ , २५-१७ ले आफ्नो पक्षमा पार्यो ।

प्रधानमन्त्री ओली काभा महिला भलिबलको फाइनल हेर्न जाने श्रावण २३, २०८१ | खेलाडी

घरेलु टोली नेपाल र भारतबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली उपस्थित हुने उनको सचिवालयले जानकारी दियो ।

उपाधि जित्न नेपाल र भारत भिड्दै श्रावण २३, २०८१ | खेलाडी

सेमिफाइलनमा नेपालले इरान तथा भारतले श्रीलंकाविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको थियो ।

नेपाल फाइनलमा, उपाधिका लागि भारतको सामना गर्ने श्रावण २२, २०८१ | खेलाडी

नेपालले खेल २५-२१, २८-२६, २५-२० ले आफ्नो पक्षमा पर्यो ।

सहज जित निकाल्दै भारत फाइनलमा श्रावण २२, २०८१ | खेलाडी

भारतले खेल २५-१५, २५-१६, २५-२३ ले आफ्नो पक्षमा पर्यो ।