शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न फाइनल खेलमा पुलिस २५–२२, २५–१८, १५–२५ र २७–२५ ले पराजित भयो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न फाइनलमा हेल्प नेपालले आर्मीको चुनौती २५–२१, २५–२१ र २५–२१ ले पन्छायो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न फाइनलमा न्यु डायमन्डले पुलिसको चुनौती २५–१८, २५–१९ र २५–१८ ले पन्छायो ।
रेकजसो प्रतियोगितामा खचाखच हुने दर्शक यसपटक निराश छन् । यसैकारण, घरेलु भलिबलको ठूलै प्रतियोगिता भए पनि सबैजसो खालीजसो प्यारापिटमा प्रतियोगिता भइरहेको छ ।
प्रतिभा मालीको आगमनपछि हौसिएको न्यु डायमण्डले प्रतियोगितामा सानदार प्रदर्शन गर्यो । अघिल्लो पटक प्रतिभा नहुँदा टिमले चौथो स्थानमा चित्त बुझाएको थियो ।
शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा हेल्प नेपालले विभागीय टोली नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो ।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न पहिलो सेमिफाइनलमा हेल्प नेपालले पुलिसको चुनौती २५-२१, २५-२३, २५-२२ ले पन्छायो ।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न दोस्रो सेमिफाइनलमा पुलिसले आर्मीको चुनौती २५-१२, २९-३१, २५-१४, २५-१८ ले पन्छायो ।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न पहिलो सेमिफाइनलमा न्यु डायमन्डले एपिएफको चुनौती २५–१७, २५–२०, २५–७ ले पन्छायो ।
पुलिसमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता हुुँदा तुलानात्मक रुपमा आर्मी भन्दा पुलिस बलियो देखिन्छ ।
बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा आर्मीले खिल्जीको चुनौती ३-० को सोझो सेटमा पन्छायो । खिल्जी २५-१८, २५-१७, २५-१५ ले निराश बन्यो ।
सेमिफाइनलमा रुकुमले विभागीय टोली त्रिभुवन आर्मी क्लब र खिल्जी युवा क्लबबीचको विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनलमा साबिक विजेता हेल्प नेपाल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने पक्का भइसकेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) कभर्डहलमा सम्पन्न अन्तिम आठको पहिलो खेलमा हेल्प नेपालले बुढानिलकण्ठ भलिबल क्लबको चुनौती ३–० को सोझो सेटमा पन्छायो । बुढानिलकण्ठ २५–१३, २५–२३ र २५–१८ ले पराजित भयो ।
बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न समूह ‘सी’को खेलमा जित्ने टोलीले अन्तिम आठमा प्रवेश पाउने समीकरण थियो । जसमा बुढानिलकण्ठले बाजी मार्यो । जावलाखेल ३–१ को सेटमा निराश बन्यो । हारसँगै जावलाखेल प्रतियोगिताबाट बाहिरिएको छ ।
बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न समूह ‘ए’को आफ्नो अन्तिम खेलमा एभरेष्टले चुली युवा क्लबको चुनौती २५-१४, २५-५, २५-११ ले पन्छायो ।
बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा पुलिसले सेमिफाइनल समीकरणबाट बाहिरिसकेको मधेश प्रदेशमाथि ३-० को सोझो सेटमा विजयी हासिल गर्यो । एक पक्षीय बनेको खेलमा मधेशले कुनै पनि बेला पुलिसलाई ‘थ्रेट’ दिन सकेन । पुलिसले २५-३, २५-८ र २५-९ ले खेलमा बाजी मार्यो ।
न्यु डायमन्डले एभरेष्टको चुनौती २५–२१, २५–१५ र २५–१४ ले पन्छायो । यसअघि न्यु डायमन्डले त्रिभुवन आर्मी क्लब र चुली युवा क्लबलाई हराएको थियो ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुलिसले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको एपिएफविरुद्ध दुई सेटको अग्रता लिएको थियो । पछि एपिएफले २-२ को पुनरागमन गर्यो । समग्रमा पुलिसले २५-२१, २५-१५, २२-२५, २१-२५ र १५-९ ले खेलमा बाजी मार्यो ।
पहिलो खेलमा पुलिससँग ३–० कै सेटमा पराजित ढोरपाटन प्रतियोगिताबाट बाहिरिएको छ ।
दुबैले यसअघि आफ्नो पहिलो खेलमा हेल्प नेपाल स्पोर्टस क्लबसँग पराजय बेहोरेको थियो ।
पछिल्ला दुई खेलमा पराजय बेहोरेको सुदूरपश्चिम यो खेलअघि नै सेमिफाइनल समीकरणबाट बाहिरिसकेको थियो । समूह ‘ए’मा यसअघि सुदूरपश्चिम विभागीय टोलीद्धय नेपाल पुलिस क्लब र एपिएफ क्लबसँग पराजित भएको थियो । मधेशले यसअघि एपिएफसँग हार बेहोरेको थियो । सोमबारको हारसँगै मधेश पनि सेमिफाइनल समीकरणबाट बाहिरियो ।
सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न समूह ‘ए’को खेलमा न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबको चुनौती ३–० को सोझो सेटले पन्छायो । न्यु डायमन्ड २५-१७, २५-१७ र २५-१७ ले नतिजा आफ्नो पक्षमा पार्यो ।
कीर्तिपुर प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ । खेलमा आर्मी २५–१९, २५–२१ तथा २५–२१ ले नै विजयी भयो ।
तीन पाकिस्तानी खेलाडीको सानदार प्रदर्शनमा पहिलो र दोस्रो सेट २५–२० र २५–१८ ले जितेको पश्चिम रुकुम चौथो सेटमा भने २३–२५ ले पराजित भयो ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा सोमबार भने बिहान पुरुषतर्फ र दिउसो महिलातर्फका खेल हुनेछन् ।
आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा पुलिसले खिल्जी युवा क्लबलाई ३–० को सोझो सेटमा हरायो । पुलिस २५–२१, २५–१६ र २५–१६ ले विजयी भयो । आफ्नो पहिलो खेलमा पुलिसले ढोरपाटन क्लबविरुद्ध पनि ३–० कै सेटमा विजयी हासिल गरेको थियो ।
यसअघि महिलातर्फको दुई खेलमा विभागीय टोलीहरु शसस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएका थिए ।
आज नै भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले चुली युवा क्लबलाई सोझो सेटमा हरायो ।
लगातारको दोस्रो हारपछि चुलीको सेमिफाइनल सम्भावना कमजोर बनेको छ ।
मणिमुकुन्द भने तीन पाकिस्तानी खेलाडी समावेश गरेर बलियो देखिएको हेल्प नेपाललाई रोक्ने तयारीमा छ ।
जितसँगै रुकुमले तीन अंक जोड्यो । अब रुकुमले सोमबार जावलाखेलसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार बुढानिलकण्ठ र जावलाखेलबीच समूहको अन्तिम खेल हुने तालिका छ ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा सम्पन्न समूह ‘डी’को खेलमा आर्मीले कोशी प्रदेशलाई ३-० को सोझो सेटमा हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा कोशीले तीनवटै सेटमा आर्मीलाई ‘थ्रेट’ महसुस गरायो । तीनवटै सेटमा कोशी जितको नजिक रह्यो ।
मधेश २५–४, २५–५, २५–४ ले पराजित भयो । एपिएफले भोलि सुदूरपश्चिम प्रदेशसँग खेल्ने तालिका छ । सोमबार आफ्नो दोस्रो खेलमा मधेशले पनि सुदूरसँगै प्रतिस्पर्धा गर्नेछ ।
समूह ‘बी’ मा न्यु डायमन्डसँगै त्रिभुवन आर्मीको पनि समान तीन अंक छ ।
पुरुषतर्फ च्याम्पियन बन्न तीन विभागीयसँगै हेल्प नेपाल र पश्चिम रुकुम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश) बीच प्रतिस्पर्धा हुने पक्कापक्की छ ।
त्यस्तै समूह ‘ए’को खेलमा हेल्प नेपालले विभागीय टोली एपिएफ क्लबमाथि ३-० को जित हासिल गर्यो । हेल्प नेपालले खेल २५-२१, २५-२० र २५-२० ले हाफ्नो पक्षमा पार्यो ।
घरेलु भलिबलका सानदार प्रदर्शन गर्दै आएको गण्डकी प्रदेश भलिबल संघले भने आर्थिक अभावका कारण प्रतियोगितामा सहभागिता जनाउन नसकेको प्रष्ट पारेको छ ।
एनभिएले २० पुससम्म आयोजना गर्ने प्रतियोगितामा २० टिम सहभागी हुनेछन् । प्रतियोगिताबाट १४ क्लब प्रधानमन्त्री कप लिगको लागि छनोट हुनेछन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीलाई नगद पांच लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
हेल्प नेपालले प्रशिक्षकमा उत्सव खड्कालाई निरन्तरता दिएको छ ।
प्रतिभाले कमब्याक गर्दा टिमको कप्तानमा लिबेरो सलिना श्रेष्ठ छिन् ।
यसअघि हेल्प नेपाल र विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबबाट खेलिसकेका धिरोजले यसपटक बुढानिलण्ठबाट खेल्ने निर्णय गरेका छन् ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने खेलको उपाधि भिडन्त २० गते हुनेछ ।
रुप्सेसँगको प्रायोजन सम्झौताले पुलिसको महिला तथा पुरुष भलिबल टिमको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने नेपाल पुलिस क्लबले विश्वास व्यक्त गरेको छ ।
च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टिम सहभागी हुने पक्का भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगिताका सहभागी टिमको आयोजकद्धारा मंगलबार सार्वजनिक गरिएको सूचिमा हेल्प नेपाल स्पोर्टस क्लबको नाम छैन ।
माजर र वालिदले यसअघि पनि हेल्प नेपालबाट एनभिए लिग खेलेका थिए ।
च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभिए लिगको लागि छनोट हुनेछन् ।
