काठमाडौं । नवौं एनभिए च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ रुकुम पश्चिम ट्रेनिङ सेन्टरले विजयी सुरुआत गरेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा सम्पन्न दिनको चौथो खेलमा रुकुमले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । समूह ‘सी’को खेलमा रुकुमले बुढानिलकण्ठलाई २५-१९, २५-२१, २५-२१ ले निराश पार्यो ।

जितसँगै रुकुमले तीन अंक जोड्यो । अब रुकुमले सोमबार जावलाखेलसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार बुढानिलकण्ठ र जावलाखेलबीच समूहको अन्तिम खेल हुने तालिका छ ।
सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।
भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
