फाल्गुन २७, २०८२ बुधबार | २०:०९:०८
जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ?

विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित

काठमाडौं । विवेक राना मगरको सानदार ब्याटिङ र बलिङको सहयोगमा ललितपुर जिल्लाले प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिताको बागमती प्रदेश छनोटमा लगातार तेस्रो जित हासिल गरेको छ ।

लगातार तेस्रो जित हात पार्ने क्रममा बुधबार सम्पन्न खेलमा ललितपुरले चितवन जिल्लालाई ७ विकेटले पराजित गरेको हो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको चितवनले ४७ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर २२७ रन बनाएको थियो ।May be an image of text that says 'MAX TIGER ENERGY DRINK PRESENTS PM CUP BAGMATI PROVINCE Men's 0ีต រង Province Selection Cricket Teurnament MA MATCH SUMMARY DAY 3 /MATCH NO 6/UPPER MULPANI TOSS: MAKWANPUR WON THE TOSS ELECTED TO FIELD CHITWAN DISTRICT PAWAN THAPA 77 (76) 227-10 (47.3) ARYA MAHTO SURYA TAMANG 38 (85) 3-44 BIBEK RANA MAGAG LALITPUR DISTRICT 2-06 BIBEK RANA MAGAR 230-3 (28 (28.3) 69* (51) SACHIN LEKHAK DIPESH SHRESTHA 62* (64) 2-50 GAUTAM Kc 1-62 LALITPUR DISTRICT WON BY 7 WICKETS Organized PLAYER OF THE MATCH: BIBEK RANA MAGAR Tiie sponsor Powaredby MedicaiPartner Medical Partner HAPPYDENT SPARIPLI EMILE'

चितवनका लागि पवनबहादुर थापाले ७६ बलमा ७७ तथा आर्य महतोले ८५ बलमा ३८ रन बनाए । ललितपुरका लागि सुर्य तामाङले ३ तथा पंकज पाण्डे र विवेक राना मगरले समान २ विकेट लिए ।

२२८ रनको लक्ष्य ललितपुरले २८ दशमलब ३ ओभरमा ३ विकेट मात्र गुमाएर पूरा गर्यो । ललितपुरका लागि विवेकले ५१ बलमा ६९ तथा सचिन लेखकले ६४ बलमा ६२ रन बनाए । ललितपुरका दुवै ब्याटर अविजित रहेका थिए ।

लगातार तेस्रो जित निकालेको ललितपुर ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा नुवाकोटलाई पराजित गरेको चितवनको २ अंक भएको छ ।  

बुधबारै भएका अन्य २ खेलमा काठमाडौं तथा भक्तपुर जिल्ला विजयी भए । काठमाडौंले लगातार दोस्रो जित हात पार्ने क्रममा मकवानपुर जिल्लालाई हरायो ।May be an image of text that says 'MAX TIGEF ENERGY DRINK PRESENTS PM CUP BAGMATI PROVINCE Men's ne Day Province Selection Cricket Teurnament 0ี MATCH SUMMARY DAY 3 /MATCH NO 7/LOWER MULPANI TOSS: MAKWANPUR WON THE TOSS ELECTED tO BAT MAKWANPUR DISTRICT SAKSHYAM BASTAKOTI 42 (52) 130-10 (31.2) TAKSHAK SIMKHADA SANDIP PARAJULI 19 (32) SOutrilet ricker 4-27 DAYANAND MANDAL KATHMANDU DISTRICT 3-24 RIT GAUTAM 131-5 (26.1) 36(42) 36 (42) UTTAM APA MAGAR SHUBH KANSAKAR 36 (51) 2-14 SWORUP SHRESTHA 1-25 KATHMANDU DISTRICT WON BY 5 WICKETS Organiaed Tile poлaoKb PLAYER OF THE MATCH: SANDEEP PARAJULI MedicalPartner Medical Partner Poweredby Powaredy HAPPYDENT SPARPLI SPARYLIOSMILE CMILE'

दोस्रो जित निकालेको भक्तपुरले अंकबिहिन त्रिभुवन विश्वविद्यालयलाई हरायो ।May be an image of text that says 'MAX TIGEF ENERGY DRINK PRESENTS PM CUP BAGMATI PROVINCE Men's 0ี He Province Selection Cricket Teurnament MATCH SUMMARY DAY 3 /MATCH NO 8/TU GROUND TOSS: LALITPUR WON THE TOSS ELECTED to BAT TRIBHUWAN UNIVERSITY SURAJ TIRIWA 58 (98) 182-10 (49.4) AKHIL KHAN BeatrietColcNA AVINASH BASHYAL 31 (50) 4-36 SUBASH KHATRI 3-26 BHAKTAPUR DISTRICT RINGZIN LAMA 122 (70) 184-4 (22.4) SHIVAM TIWARI SURAJ SHARMA 23 (10) 1-22 SURAJ TIRUWA 1-23 BHAKTAPUR DISTRICT WON BY 6 WICKETS Organizedy PLAYER OF THE MATCH: RINGZIN LAMA Thie pocu Powaredby MedicalPartner Medical artner HAPPYDENT SPAFIPLI EMILE'

प्रतियोगितामा बागमती प्रदेशका ६ (काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र नुवाकोट) जिल्ला तथा त्रिभुवन विश्वविद्यालयको टोली सहभागीता छ । सहभागी टोलीबीच सिङ्गल राउण्ड रोबिन लिगका आधारमा खेल हुनेछ । लिग चरणको समाप्ती पछि शीर्ष २ मा रहने टोलीका बीच आगामी चैत ३ मा फाइनल खेल हुनेछ ।May be an image of ‎text that says '‎မတကေ spansor i MAX MuT TIGER ね ENERGY ENERGYDRINK DRINK PRESENTS M CUP BAGMATI PROVINCE Men' One Day Province selection Gricket Tournament TIGER DRINK Powered by: by HAPPYDENT SPARELIIE いこは LEAUGE STANDING TEAM M w LALITPUR L N/R 3 PTS 3 0 NRR KATHMANDU 6 2 2 2.36 0 4 3 1.84 2 1 CHITWAN 4 2 1 1.09 1 MAKWANPUR 2 2 0 0.61 2 NUWAKOT 0 2 0 τυ -1.60 2 0 2 0 -2.41 2 0 -3.81 للك‎'‎

टियु क्रिकेट रंगशाला र माथिल्लो तथा तल्लो मुलपानीमा संचालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा बागमती प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||