सह प्रायोजकका रुपमा अजोडले अवार्डलाई निश्चित रकम नगद दिनाको साथै आयोजक मञ्चका सबै सदस्यलाई जनही पाँच लाख रुपैयाँ बराबरको बिमा पोलिसी प्रदान गर्ने बताइएको छ ।
पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेर पलेशा र उनको तेक्वान्दो टिम बुधबार नेपाल आइपुुग्दा विमानस्थलमै हजारौं समर्थक उनको स्वागतका लागि उपस्थित थिए । पलेशाको सम्मानमा आयोजित नगर परिक्रमा तथा स्वागत सभामा पनि उत्तिकै समर्थकको भिड थियो ।
प्लाज होटल्स ग्रुपले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डलाई लामाे समयदेखि साथ दिँदै आएकाे छ ।
पहिलो पटक पारा ओलम्पिकमा सहभागिता जनाएका तेक्वान्दो खेलाडी भरतका लागि प्रतियोगिता सुखद रहेन ।
भारतले बिहीबार र पलेशाले शुक्रबार प्रतिस्पर्धा गर्नेछन् ।
आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा १०औं राष्ट्रिय खेलकुद आयोजना गर्ने मिति तय भए पनि समयमै नहुने सम्भावना बलियो छ ।
खेलाडी डटकम आजबाट चौथो वर्षमा टेकेको छ । पछिल्ला तीन वर्ष हामीले प्रिय पाठकहरूबाट असिम स्नेह, आलोचना र सुझाव पाएका छौं । जसलाई हामीले सँगालेका छौं । सञ्चित गरेका छौं । यो सञ्चितिले हामीलाई सधैं प्रेरित गरिरहने छ ।
पल्सर स्पोर्टस अवार्ड २०८० अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा क्रिकेट, भलिबल, फुटबल, कबड्डी र रग्बीका खेलाडी परेका छन् ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पूर्वाधार निर्माणमा ढिलाई भएको भन्दै निर्धारित मितिमा १०औं राष्ट्रिय खेलकुद हुनेमा आशंका व्यक्त गरे पनि कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव विश्वामित्र संज्यालले सबै पूर्वाधार समयमै निर्माण हुने दाबी गरेका छन् ।
दुई वर्षअघि गण्डकीको पोखरामा नवौं राष्ट्रिय खेलकुद समापनको अवसरमा कर्णाली प्रदेश खेलकुद विकास परिषदले १०औं संस्करणको झण्डा लिँदा नै २०८१ मसिर २ देखि ९ गतेसम्म गर्ने भनेर मिति घोषणा भइसकेको थियो ।
स्थानीय आयोजकले आवश्यक तयारी समयमै नगर्दा थाइल्यान्डमा आगामी नोमेम्बरमा हुने तय भएको छैटौं एसियन इन्डोर एन्ड मार्शल आर्टस गेम्स ओसिएले रद्ध गरेको छ ।
अहिलेसम्म नेपालबाट ९२ खेलाडीले ओलम्पिकमा प्रतिस्पर्धा गरिसकेका छन् । तर, सन् १९८८ को सोल ओलम्पिकबाहेक नेपालका लागि अरू सम्झनलायक छैन ।
२०७९ असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा भएको प्रतियोगितामा विभिन्न पदक जितेका खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने तयारीका साथ काम भइरहेको युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए ।
एनएसजेएफले बुधबार पत्रकार सम्मेलनमार्फत अवार्डको २१औं संस्करणको मिति घोषणा गर्यो ।