काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा क्रिकेटका अलराउन्डर दीपेन्द्रसिंह ऐरी वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य रहेका दीपेन्द्रले आफ्ना चार प्रतिस्पर्धीलाई पछि पारिन् । उत्कृष्ट पुरुष वर्ष खेलाडीको मनोनयनमा दीपेन्द्रसँगै कुशल भुर्तेल (क्रिकेट), जनक चन्द (खोखो), स्यान्टु श्रेष्ठ (टेबलटेनिस) र विजय सिन्जाली (उसु) थिए ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड कुल ११ विधामा प्रदान गरिने छ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
