काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २५औं स्थापना दिवसको अवसरमा केल्मी नेपालका प्रबन्धक उत्तम न्यौपानेलाई सम्मान गरेको छ ।
आइतबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित समारोहमा न्यौपानेलाई ‘आइजी एपिएफ कमेन्डेसन’बाट सम्मान गरिएको हो ।
केल्मी नेपाल एपिएफ क्लबको किट पार्टनर हो । न्यौपानेले सशस्त्र प्रहरीको खेलकुद टोलीलाई आवश्यक पोशाक तथा सामाग्रीहरु उपलब्ध गराउँदै आएका छन् ।
त्यस्तै सशस्त्र प्रहरीका कर्मचारीहरुलाई खेलकुद सामाग्री खरिदमा पनि केल्मीले विशेष सहुलियतको व्यवस्था गर्दै आएको छ ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
