काठमाडौं । एन्फा राष्ट्रिय लिगमा प्लानिङ ब्वाइज युनाइटेडले चित्लाङ एफसीविरुद्ध ५–२ को सानदार जित हासिल गरेको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा प्लानिङका लागि पापा इबो केबेले दुई तथा प्रताप सिंह राई, एलेक्स विलेन र निङ्मा घिसिङले समान एक गोल गरे ।
चित्लाङले सोलोमोन इलेसान्मीको गोलमा सुरुआती अग्रता लिएको थियो । ३–१ ले पछाडि परेको अवस्थामा इलेसान्मीले नै गोल गरे ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
