फाल्गुन २९, २०८२ शुक्रबार | १०:०४:३८
युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी

द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन

काठमाडौं । इङ्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डको संयुक्त आयोजनामा हुने द हन्ड्रेडको खेलाडी छनोटका लागि भएको अक्सनमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेमाथि कुनै पनि टोलीले बोली लगाएनन् ।

बुधबार र बिहीबार चलेको अक्सनले द हन्ड्रेडमा सहभागी रहने महिला तथा पुरुष टिमको लागि खेलाडी चयन गरेकोमा नेपाली क्रिकेटर सन्दीपमाथि भने कुनै पनि टोलीको बोली नलागेको हो ।

पहिलो पटक अक्सनबाट खेलाडी छनोट गरेको हो । सन्दीपले आफ्नो बेस प्राइस करिब ६२ लाख नेपाली रुपैया राखेका थिए । सन्दीप पहिलो संस्करणको द हन्ड्रेडमा ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए ।

प्रतियोगितामा सहभागीता जनाउन इङ्ल्याण्ड पुगेका सन्दीप भिषा समस्याका कारण लगत्तै स्वदेश फर्किएका थिए । छैटौं संस्करणको द हन्ड्रेड आगामी जुलाइ २१ बाट सुरु हुदैछ । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||