गतवर्ष मंसिरमै सुर्खेतलाई केन्द्र बनाएर १०औं राष्ट्रिय खेलकुद हुनुपर्ने थियो । तर बजेटमा आवश्यक रकम छुट्याइनाका बावजुद सरकार तथा परिषदभित्रको दलीय राजनीतिका कारण राष्ट्रिय खेलकुद पटकपटक सर्दै आएको थियो ।
गत भदौ २३ गते जेनजी युवाहरुले गरेको आन्दोलनमा अन्यायपूर्ण सरकारी दमन भएको थियो । परिणामस्वरुप भदौ २४ मा आन्दोलन अनपेक्षित रुपमा चर्किएपछि कांग्रेस-एमाले गठबन्धनको सत्ता ढल्यो । त्यसपछि मुलुकको राजनीतिले नयाँ बाटो समात्दा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की देशको पहिलो महिला प्रधानमन्त्री बनिन् ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङ र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
एनकेएलको पहिलो संस्करणमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन राइडर्स र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए ।
‘विश्वव्यापी लोकप्रियताका बावजुद फुटसलमा दक्षिण एसिया पछाडि पर्दै आएको छ । हामीले यस ऐतिहासिक कार्यक्रमका लागि फिफा र एएफसी आवश्यक सहयोग प्राप्त गरेका छौं । त्यसका लागि हामी आभारी छौं,’ साफका महासचिव पुर्षोत्तम कट्टेलले भने ।
जेनजी आन्दोलनको भावना भ्रष्टाचार निवारण, सुशासन र न्यायपूर्ण राज्यको स्थापना थियो । यही भावनाका साथ सुरु भएको आन्दोलनले यथास्थितिवादी पुरातन राजनीतिक नेतृत्वलाई पूर्ण रूपमा विस्थापित गरेर नयाँ नागरिक सरकार स्थापना गर्न सक्नु यसको उपलब्धि हो ।
पत्रकार सम्मेलनमा उनीहरूले महासंघकै लापरबाहीका कारण ४५ औं चेस ओलम्पियाडमा नेपालले सहभागिता जनाउने अवसर गुमाएको ठहर गरेका थिए ।
शर्माको ५३ वर्षको उमेरमा शनिबार निधन भएको हाे ।
आन्दोलनले देशका विभिन्न क्षेत्रमा असर पुर्याएको छ । नेपाली खेलकुद क्षेत्र पनि यसबाट अछुतो रहन सकेन । आन्दोलन चर्किंदै गर्दा देशमा भलिबल र फुटबलका गतिविधिहरूलाई असर परेको थियो ।
अनुपातिक रूपमा विश्लेषण गर्ने हो भने राजनीतिभन्दा नेपालमा खेलकुद बढी भ्रष्ट छ । अधिनायकवादी चरित्र खेलकुदमा बढी हाबी छ ।
यस वर्ष ओस्करमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली कथानक चलचित्र गुन्यु चोलो-द ड्रेस र अञ्जिला प्राप्त भएका थिए ।
एएफसीका अनुसार छनोट प्रतियोगिता सुरु हुनुभन्दा १०६ दिन अगाडि नेपालले आफ्नो नाम फिर्ता लिएको थियो । जसका कारण एन्फालाई एएफसी फुटसल एसियन कप इन्डोनेसिया २०२६ को धारा ६.७ अन्तर्गत अपराधी ठहर गरिएको हो ।
आन्दोलनपछि शान्ति सुरक्षाका लागि बढि जनशक्ति आवश्यक परेका कारण पुलिसले खेलाडीलाई पनि ड्युटीमा खटाउने निर्णय गरेको हो ।
चौधरी २०८१ असार ३१ गते युवा तथा खेलकदु मन्त्री बनेका थिए ।
सम्झौतापत्रमा रोहिणीका मार्केटिङ डाइरेक्टर दया थापा र रवीन्द्रले हस्ताक्षर गरेका थिए ।
मञ्चले यसअघि नै पिपुल्स च्वाईस विधानको मनोनयन सार्वजनिक गरिसकेको छ । अवार्डअन्तर्गत रहेका लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विधाको विजेता भने २९ गते हुने कार्यक्रममा नै घोषणा गरिनेछ ।
विजयले यसअघि गत वर्ष जापानमा सम्पन्न उसुको तेस्रो थाउलो विश्वकप २०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएका थिए ।
कार्यक्रममा काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया, काठमाडौं गोजर्खाका सिइओ सुरज सिंग ठकुरी र पूर्व कराते खेलडी सिमोन खत्रीको उपस्थीति थियो ।
मातृभूमिमा प्राप्त स्वर्ण पदकले विजयको चर्चा चुलियो । विजय त्यतिमै रोकिने स्वभावका थिएनन् । विजयले गत वर्ष अक्टोबरमा जापानको योकोहमामा सम्पन्न तेस्रो थाउलो विश्वकपमा कांस्य पदक जितेर नयाँ इतिहास रचिदिए । ९ खेलाडीबीचको प्रतिस्पर्धामा विजयले संयुक्त राज्य अमेरिका, मेक्सिको, बेलायतलगायत ६ देशका खेलाडीलाई पछि पार्दै ऐतिहासिक सफलता हासिल गरेका थिए ।
ओसीए कार्यकारी बोर्डको अगस्ट २८ मा बसेको बैठकले एथिक्स कमिटीको निर्णय र सिफारिसका आधारमा राजकर्णिकार र श्रेष्ठलाई दुई वर्ष ओसिएसँग सम्बन्धित कुनै पनि गतिविधिमा सहभागी हुन प्रतिबन्ध लगाएको हो ।
ओसिएका महानिर्देशक हुसेन अल मुसल्लमले आइतबार प्रधानलाई पत्र लेख्दै उनले एनओसीको लेटरहेडमा ओसिएको लोगो प्रयोग गर्नु अवैधानिक रहेको र त्यसलाई तत्काल नरोके कानूनी कार्वाही गर्ने चेतावनी दिएका छन् ।
‘वर्तमान समयमा नेपाल कुस्ती संघसँग कुनै सरोकार नभएका व्यक्तिले संघको नाम लिदै गरेको गतिविधिमा हाम्रो गम्भीर ध्यानाकृष्ट भएको छ,’ पत्रमा भनिएको छ।
नारायणदेवले बुधबार पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले विशेष गरी वर्ल्ड एन्टी–डोपिङ कोड (वाडा कोड) उल्लङ्घन गरेको आरोपमा श्रीलंकामाथि भएको कार्वाहीको चर्च गर्दै नेपाल पनि सोही बाटोतर्फ धकेलिँदै गएको चेतावनी दिए।
पूर्व जलश्रोत तथा खानेपानी मन्त्री अब्दुल खानले उनलाई अवार्ड प्रदान गरे ।
उनले एथलेटिक्स फिजिक्सको ३५ वर्षमाथि उमेर समूहमा कांस्य पदक जितेकी हुन् ।
सो अवसरमा मन्त्री चौधरीले सरकारसँगको समन्वयमा आफ्ना गतिविधिहरु अगाडि बढाउन तदर्थ समितिलाई निर्देशन दिएका थिए ।
बिहीबार आयोजित प्रथम महिला सम्मेलनका दौरान जुनीलाई सम्मान गरिएको हो ।
कमिटीले बिहीबार पत्रकार सम्मेलनमार्फत पदाधिकारी सर्वाजनिक गरेको हो ।
सरकारले लगाएको ताल्चा हामीले खोल्ने कुनै कुरा हुँदैन । सरकारले नै खोलेको होला । हामी केही दिनमा त्यही कार्यालयबाट पत्रकार सम्मेलन गर्ने तयारीमा छौं । त्यसका लागि सरकारसँग कार्यालय मागिरहेका छौं ।
बस्नेत हाल अध्यक्षका रूपमा टिपटो स्पोर्टस एकेडेमीसँग जोडिएका छन् ।
प्रतियोगिताको पुरुष ८५ केजीमा ग्रेस महर्जन तथा महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्धेश्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइरहेको छ ।
प्रतियोगितामा पावरलिफ्टिङ, बेन्च वन्ली, डेडलिफ्ट वन्ली गरि तीन विधा समावेश रहनेछन् । हरेक विधा १६ वटा तौल समूह (८ पुरुषतर्फ र ८ महिलातर्फ) र २४ वटा उमेर समूह (१२ पुरुषतर्फ र १२ महिलातर्फ)मा विभाजन गरिएको छ । प्रतियोगितामा कूल ११ सय ५२ वटा फरक-फरक समूहमा सहभागी खेलाडीबीच प्रतिस्पर्धा गराइनेछ ।
दुई दिने प्रतियोगितामा ४० कलेजका १०३ खेलाडी सहभागी थिए ।
ओलम्पिक रिङ, लोगो आइओसीको सम्पत्ति हो । यसको प्रयोग आइओसीको मान्यताप्राप्त आधिकारिक एनओसीले मात्र गर्न पाइन्छ । तसर्थ एनओसीको लेटर प्याड तथा रिङ, लोगो र ओलम्पिक झण्डाको अनधिकृत रुपमा प्रयोग नगर्न सम्बन्धित सबैलाई सूचित गर्दछौं ।
नेपालका महिला तथा पुरुष खो खो टोली विश्वकपमा उपविजेता बन्दा रविन्द्र म्याट्रिक्स फाइट नाइट १७ च्याम्पियन बनेका थिए ।
सरकार र एनओसीबीचको विवादका कारण आसन्न एसियाली युथ तथा एसियाली खेलकुद लगायतका ठूला अन्तर्राष्ट्रिय खेल मेलामा नेपालको सहभागिता धरापमा पर्दै आएको छ ।
नेपालमा हाल सरकार र नेपाल ओलम्पिकक कमिटीको विवादले २०२६ सेप्टेम्बरमा आइची नागोयामा हुने २०औं एसियाली खेलकुदमा नेपालको सहभागिता हुने नहुने अन्योल छ ।
प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहने छ ।
कामारुले एपिएफसँग पाँच वर्षको सम्झौता गरेको हो ।
प्रशान्तले जुनियर पुरुष ४२ केजीमुनिमा कांस्य पदक जितेका हुन् ।
सावित्री पुर्जाको प्रशिक्षणमा नेपाली टोलीले सार्लाहीको राधाकृष्ण खेल मैदानमा अभ्यास गरिसकेको छ ।
दुई दशकको यो यात्रामा आयोजकले स्पोर्टस अवार्डलाई किन काठमाडौँ बाहिर गएर आयोजना गर्ने योजना बनायो त ? जबकि पोखरामा यो अवार्डको आयोजना गर्नु भनेको काठमाडौंमा आयोजना गर्नुभन्दा खर्च दोब्बर हुनु, समय दोब्बर लाग्नु र चुनौती दोब्बर थपिनु हो ।
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विमोचन गरे ।
ओलम्पिक कमिटीको विधान संसोधित गर्दै जीवनराम श्रेष्ठ तेस्रो पटक अध्यक्ष भएका थिए । जीवनराम निर्विरोध चुनिएपछि ओलम्पिक कमिटी र सरकारबीच चर्को असन्तुष्टि छ । सरकारले सातदोबाटोस्थित ओलम्पिक कमिटीको भवनमा ताला लगाएको छ ।
पूजा खड्का, बविता कार्की र रोचक भट्टराईले दोहोरो नेपाललाई स्वर्ण पदक दिलाए ।
प्रतियाेगिता हैदराबादको गाछीबौली इन्डोर रंगशालामा साउन १८ देखि २५ सम्म हुने तय थियाे ।
नेपालले मिक्स क्वाडमा चाइनिज ताइपेईंलाई हराउँदा रेगुमा भने चाइनिज ताइपेईंसँगै हार बेहाेर्याे ।
