भाद्र २२, २०८१ शनिबार | १७:५१:३९
गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास पेरिस पारा ओलम्पिक खेलेकाहरू प्रदीप गोवर्धनः पलेशाको सफलतामा हैँसे गर्ने नायक कबड्डी संघले सुरु गर्यो निर्णायक तथा प्रशिक्षक तालिम हिमालयन तीज चेस:शान्ति च्याम्पियन गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास पेरिस पारा ओलम्पिक खेलेकाहरू प्रदीप गोवर्धनः पलेशाको सफलतामा हैँसे गर्ने नायक कबड्डी संघले सुरु गर्यो निर्णायक तथा प्रशिक्षक तालिम हिमालयन तीज चेस:शान्ति च्याम्पियन
अन्य
हिमालयन तीज चेस:शान्ति च्याम्पियन भाद्र २१, २०८१ | खेलाडी

शान्ति धिमालले अर्को सातादेखि हंगेरीको बुडापेस्टमा हुने ४५औं चेस ओलम्पियाडमा सहभागिता जनाउँदै छिन् ।

राखेप तालिम तथा प्रशिक्षक विभागका निर्देशक शर्माको बिदाइ भाद्र १८, २०८१ | खेलाडी

तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा करिब तीन दशक राखेपमा कार्यरत रहे ।

एसियन जुनियर बक्सिङमा चार नेपाली खेलाडी भाद्र ११, २०८१ | खेलाडी

भदौ ११ देखि २५ सम्म हुने प्रतियोगितामा जुनियरतर्फ तीन र स्कलुतर्फ एक नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय एमेच्योर बुद्धिचालः पुरुषोत्तम च्याम्पियन भाद्र १०, २०८१ | खेलाडी

पूर्व राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईँले राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको २ हजार रेटिङमुनिको प्रतिस्पर्धामा अपराजित रहँदै उपाधि जिते ।

राष्ट्रिय एमेच्योर बुद्धिचालः पुरुषोत्तम र रिशोन अगाडि भाद्र ९, २०८१ | खेलाडी

झापामा जारी प्रतियोगिताको २ हजार रेटिङमुनिको स्पर्धामा पुरुषोत्तम र रिशोनले तीन चरणको खेल सकिँदा शतप्रतित जितसहित तीन अंक जोडेका छन् ।

झापामा राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता हुने भाद्र २, २०८१ | खेलाडी

नाइट चेस क्लबको आयोजनमा हुन लागेको प्रतियोगितालाई नेपाल बुद्धिचाल महासंघले प्राविधिक सहयोग गर्नेछ ।

विनेशको अपिल कासद्धारा खारेज श्रावण ३१, २०८१ | खेलाडी

भर्खरै सम्पन्न पेरिस ओलम्पिकको ५० केजी फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी विनेशले बढि तौल भएका कारण फाइनल खेल गुमाएकी थिइन् ।

तयार भयो १०औं राष्ट्रिय खेलकुदको कार्यविधि श्रावण ३०, २०८१ | खेलाडी

बुधबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङको टोलीले छलफल गरी कार्यविधिको टुंगो लगायो ।

स्वर्ण विजेता भारतीय खेलाडीमाथि प्रतिबन्ध श्रावण २९, २०८१ | खेलाडी

टोकियो पाराओलम्पिकका स्वर्ण जितेका प्रमोदलाई पेरिसमा पनि उपाधि दावेदार मानिएको थियो ।

खेल पूर्वाधार निर्माण समयमै सक्न मन्त्री महर्जनको निर्देशन श्रावण २८, २०८१ | खेलाडी

मन्त्री महर्जनले निर्माणको क्रममा गुणस्तरलाई विशेष ध्यान दिन निर्माण व्यवसायी कम्पनी, इन्जिनियर तथा प्राविधिकहरुलाई आग्रह गरे ।

पेरिस ओलम्पिकः चीनलाई पछि पार्दै अमेरिका पहिलो श्रावण २८, २०८१ | खेलाडी

१६औं दिनसम्म शीर्ष स्थानमा रहेको चीनले ४० स्वर्ण, २७ रजत र २४ कास्यसहित कुल ९१ पदक जित्यो ।

ओलम्पियन धाविका सन्तोषीलाई दाजुको प्रश्नः ओलम्पिक दौड पूरा गरेको खुट्टालाई कस्तो छ नानी ?’ श्रावण २७, २०८१ | केदार श्रेष्ठ

सिफानलाई बधाई र माया र सुनाइदेऊ । हामी तिमीलाई दुःखाईमा ध्यान नजाओस् भनेर ‘खुट्टा कस्तो छ ?’ भनेर पनि नसोधी अमानवीय रुपमै कठोर भएर बस्यौं । अब सोध्न मन छ, ‘ओलम्पिक दौड पूरा गरेको खुट्टालाई कस्तो छ नानी ?

अमेरिकालाई उछिन्दै चीन शीर्षस्थानमा श्रावण २७, २०८१ | खेलाडी

चीनले ३९ स्वर्ण २७ रजत र २४ कांस्य पदक जितेको छ ।

म्याराथनमा प्रतिस्पर्धा गर्दै सन्तोषी श्रावण २७, २०८१ | खेलाडी

म्याराथन नेपाली समयअनुसार बिहान ११ः४५ मा सुरु हुनेछ ।

सजल च्याम्पियन श्रावण २६, २०८१ | खेलाडी

सजलले ६ जित एक बराबरीको नतिजासहित ६.५ अंक जोडे ।

काजकिस्तान र नेपालको बुद्धिचाल महासंघबीच सम्झौता श्रावण २५, २०८१ | खेलाडी

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र काजकिस्तान बुद्धिचाल संघका कार्यकारी निर्देशक दौलेटोभा जिबीले सम्झौता पत्रमा हस्ताक्षण गरेका थिए ।

अमेरिकाको अग्रता कायमै श्रावण २५, २०८१ | खेलाडी

अमेरिकाले ३० स्वर्ण, ३८ रजत र ३५ कांस्य पदक जितेको छ ।

विनेशले लिइन् संन्यास श्रावण २४, २०८१ | खेलाडी

तौल बढि भएका कारण विनेश पेरिस ओलम्पिकको फाइनल खेल्न अयोग्य घोषित भएकी थिइन् ।

पेरिस ओलम्पिकः अमेरिका अघि अघि चीन पछि पछि श्रावण २४, २०८१ | खेलाडी

अमेरिका र चीनपछि अस्ट्रेलिया बलियो देखिएको छ ।

खेलकुदको योजना बनाउँदा खेलाडी प्राथमिकतामा हुनुपर्छः मन्त्री चौधरी श्रावण २३, २०८१ | खेलाडी

मन्त्री चौधरीले स्वास्थ्य तथा शिक्षामा सहुलियत दिन सकिने भन्दै यसका लागि खेलाडीको वर्गीकरण गरिने पनि उल्लेख गरे ।

विनेशले ओलम्पिकको फाइनल खेल्न नपाउने श्रावण २३, २०८१ | खेलाडी

फाइनलअघि तौल मापन गर्दा ५० केजीभन्दा बढी भएपछि उनलाई अयोग्य ठहर गरिएको छ ।

लोपेज बने लगातार पाँच ओलम्पिकमा स्वर्ण जित्ने पहिलो खेलाडी श्रावण २३, २०८१ | खेलाडी

लोपेजले पेरिस ओलपम्पिकअन्तर्गत ग्रीको रोमन कुस्तीको १३० केजी तौल समूहमा चिलीकी रेस्लर यास्मिन अकोस्टालाई हराएर यो कीर्तिमान कायम गरे ।

अमेरिका शीर्षस्थानमा कायम, पछ्याउँदै चीन श्रावण २३, २०८१ | खेलाडी

अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कांस्य पदक जितेको छ ।

हरियाणाले घनश्यामलाई रिटेन गर्यो श्रावण २२, २०८१ | खेलाडी

गत संस्करण उनले पाँच खेलमा २९ रेड गर्दै १२ अंक जोडेका थिए।

अमेरिकाको अग्रता कायम श्रावण २२, २०८१ | खेलाडी

अमेरिकाले २१ स्वर्ण, ३० रजत र २८ कांस्य पदक जितेको छ ।

रायमाझीलाई खेलकुद विभागको जिम्मेवारी श्रावण २२, २०८१ | खेलाडी

सभापति शेरबहादुर देउवाले २४ केन्द्रिय विभागको प्रमुख मनोनयन गरेका थिए ।

आफ्नो कार्यकालमा खेल क्षेत्रले फड्को मार्ने मन्त्री चौधरीको दाबी श्रावण २१, २०८१ | खेलाडी

‘ मेरो कार्यकालमा खेलकुद क्षेत्रले फड्को मार्नेछ । म खेलाडीलाई निर्धाक्क भएर खेल्ने वातावरण बनाउने प्रयासमा छु,’ मन्त्री चौधरीले भने ।

नेपाललाई समान दुई रजत र कांस्य पदक श्रावण २१, २०८१ | खेलाडी

नेपाललाई मेग्मा गुरुङ र चन्द्र बहादुर बोहराले रजत तथा राजेन्द्र तामाङ र इमा थापाले कांस्य पदक दिलाए ।

बेल्जियमले लियो मिश्रित रिले ट्रायथलनबाट नाम फिर्ता श्रावण २१, २०८१ | खेलाडी

‘महिला ट्रायथलनमा बुधबार भाग लिएकी क्लेयर मिचेल अस्वस्थ छिन्। त्यसैले प्रतियोगिताबाट नाम फिर्ता लिएका छौं’, बेल्जियम ओलम्पिक कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अमेरिका शीर्षस्थानमा उक्लियो श्रावण २१, २०८१ | खेलाडी

अमेरिकाले १९ स्वर्ण, २६ रजत र २६ कांस्य पदक जितेको छ ।

चीनको अग्रता कायम श्रावण २०, २०८१ | खेलाडी

चीनले १६ स्वर्ण, १२ रजत र नौ कांस्य पदक जितेको छ ।

पूर्व फिफा सहायक रेफ्री न्यौपानेको निधन श्रावण १९, २०८१ | खेलाडी

न्यौपाने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपसचिवको रूपमा कार्यरत थिए ।

कस्तो खेले नेपाली खेलाडीले पेरिसमा ? श्रावण १९, २०८१ | योगेश भट्टराई

यसपालिक पनि नेपालको ओलम्पिक यात्रा सहभागितामै सीमित हुने निश्चित छ । सन्तोषीबाट राष्ट्रिय कीर्तिमान सुधारभन्दा बढी अपेक्षा गर्न सकिने अवस्था छैन ।

ओलम्पिक सुपर फ्यानको सुपर कथा श्रावण १९, २०८१ | सरगत

उनलाई एउटा दुःख भने छ । त्यो हो, पेरिसमा खेल हेर्न तिर्नुपर्ने चर्को मूल्यप्रति । उनले ठूलो स्क्रिनमा पेरिस ओलम्पिकको उद्घाटन समारोह हेर्नकै लागि भनेर १ हजार ६०० डलर खर्चिन् ।

चीन शीर्ष स्थानमा, पछ्याउँदै अमेरिका श्रावण १८, २०८१ | खेलाडी

चीनले ११ स्वर्ण, सात रजत र ६ कांस्य पदक जितेको छ ।

सरकारले खेलाडी र प्रशिक्षकबाहेक अन्यको खर्च नबेहोर्ने श्रावण १७, २०८१ | खेलाडी

युवा तथा खेलकुद मन्त्रालयका उपसचिव लेखनाथ न्यौपानेले नेपाल ओलम्पिक कमिटीको खर्चबाट सहभागी हुने खेलाडी र प्रशिक्षकबाहेक अन्य सहभागीको हकमा सरकारको स्रोतबाट कुनै पनि खर्च नब्यहोर्ने निर्णय भएको जानकारी दिए ।

उसु च्याम्पियनसिपमा पदक विजेता टोलीलाई राखेपको सम्मान श्रावण १६, २०८१ | खेलाडी

प्रतियोगितामा नेपाल १३ स्वर्ण र नौ रजत पदकसहित दोस्रो भएको थियो ।

राष्ट्रिय कीर्तिमान सुधार गरे पनि हिट चरणबाटै बाहिरिए एलेक्स श्रावण १५, २०८१ | खेलाडी

पेरिस ओलम्पिकमा एलेक्सले ५१.९१ सकेन्डको नयाँ कीर्तिमान कायम गरे ।

जापान ६ स्वर्ण पदकसहित शीर्ष स्थानमा श्रावण १५, २०८१ | खेलाडी

फ्रान्समा चलिरहेको प्रतियोगितामा जापानले शक्तिशाली राष्ट्रलाई पछि पार्न सफल भएको हो ।

पहिलो चरणबाटै बाहिरिइन् मनिता श्रावण १४, २०८१ | खेलाडी

सोमबार मनिता क्याम्प डी मार्स एरिनामा सर्वियन खेलाडी मारिका पेरिसिकसँग इप्पाेन (१०-०) ले पराजित भइन् ।

जापान शीर्ष स्थानमा, पछ्याउँदै अस्ट्रेलिया श्रावण १४, २०८१ | खेलाडी

जापानले चार स्वर्ण, दुई रजत र एक कांस्य गरि सात पदक जितेको छ ।

मनिता र प्रिन्स आज प्रतिस्पर्धा गर्दै श्रावण १४, २०८१ | खेलाडी

जुडोकी मनिताले पहिलो चरणमा सर्वियन खेलाडी मारिका पेरिसिकको सामना गर्दैछिन् ।

नेपाली रग्बी टोली घोषणा श्रावण १४, २०८१ | खेलाडी

नेपालका मुख्य प्रशिक्षक मुर्रे पल स्टर्टले दुवैतर्फ १६ सदस्यीय टोली घोषणा गरे ।

चन्दन र रोहित फाइनलमा श्रावण १३, २०८१ | खेलाडी

चन्दनले नक्सालका सक्षम लामालाई तथा रोहिले डिजीबक्सका रितने महतोलाई ५ः० अंकको आधारमा पराजित गरे ।

वक्तृत्व कलामा केशव पहिलो श्रावण १३, २०८१ | खेलाडी

प्रतियोगितामा १५ स्कुलका २१ विद्यार्थीको सहभागिता थियो ।

सिंगापुरमा नेपाली टोलीलाई १३ स्वर्ण श्रावण १३, २०८१ | खेलाडी

प्रतियोगितामा नेपालबाट टोलीमा पाँच महिला र ६ पुरुष खेलाडीले सभागिता जनाएका थिए ।

छनोट चरणबाटै बाहिरिइन् सुस्मिता श्रावण १३, २०८१ | खेलाडी

१० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिताले ६०७.८ अंक जोडिन् ।

सुस्मिता र डुवानाको खेल आज श्रावण १३, २०८१ | खेलाडी

सुटिङकी सुस्मिताले छनोट चरणको १० मिटर एयर राइफलमा आफ्नो चुनौती प्रस्तुत गर्दैछिन् ।

चीनलाई पहिलो स्वर्ण श्रावण १२, २०८१ | खेलाडी

शनिबार बिहान ओलम्पिक सुटिङ रेन्जमा ह्वाङ र शेङले दक्षिण कोरियाका केउम जिह्योन र पार्क हाजुनलाई पराजित गरे ।

स्यान्टु र प्रिन्सको खेल आज श्रावण १२, २०८१ | खेलाडी

पहिलो चरणमा टेबलटेनिसका स्यान्टुले सेनेगलका इब्राहिम डिएवको सामना गर्नेछन् ।