चैत्र ३, २०८२ मंगलबार | ०२:२४:३४
लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो

खो-खो टोली र एमएफएन फाइटर रविन्द्र ढाँटलाई काठमाडौं महानगरको सम्मान

सम्मानित हुने खो-खो टोलीलगायत ।

काठमाडौं। खो-खोको महिला तथा पुरुष टोली र एमएफएन फाइटर रवीन्द्र ढाँट काठमाडौं महानगरपालिकाबाट मंगलबार नगदसहित सम्मानित भएका छन् ।

महानगरले भारतमा सम्पन्न प्रथम खो-खो विश्वकपमा उपविजेता बनेका महिला तथा पुरुष टोलीलाई समान ११ लाख रुपैयाँसहित सम्मान गर्याे ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा नेपालका दुवै टोली आयोजक भारतसँग पराजित भएका थिए । पुरुष टोली ७८-४० तथा महिता टोली ५४-३६ ले निरास बनेका थिए ।

कुनै पनि खेलमा नेपाली टोलीले विश्वकपको फाइनल खेलेको यो पहिलो पटक हो ।


रविन्द्र ढाँट (दायाँ) लाई सम्मान गर्दै महानगर प्रमुख बालेन्द्र साह । 

यसैगरी म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन) च्याम्पियन रविन्द्र २ लाख रुपैयाँसहित सम्मानित भए । 

रविन्द्रले भारतको नोयडामा भएको म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन) मा घरेलु खेलाडी चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिपको उपाधि जितेका थिए । बझाङका रविन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटर हुन् ।

सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति थियो । यो सम्मान सामाजिक विकास समितिको सिफारिसमा गरिएको हो ।


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने