चैत्र २, २०८२ सोमबार | १६:५५:१४
फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो

फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती

काठमाडौं । यस संस्करणको इण्डियन प्रिमियर लिग(आइपिएल) को फाइनल खेल आयोजना गर्न रोयल च्यालेन्जर्स बेंगलुरुको घरेलु मैदान रहेको एम चिन्नास्वामी क्रिकेट रंगशालाले स्विकृती पाएको छ ।

सरकारले बनाएको विशेषज्ञ समितिले सोमबार मैदानलाई अनुमोदन गरेपछि बेंगलुरुको एम चिन्नास्वामीलाई आइपीएल २०२६ को फाइनल आयोजना गर्न अनुमति दिइएको छ ।

यसको अर्थ मार्च २८ मा बेंगलुरु र सनराइजर्स हैदराबादबीचको सिजनको उद्घाटन खेल आयोजना गर्ने तय भएको चिन्नास्वामीले उपाधि भिडन्त आयोजना गर्नेछ । गत वर्षको च्याम्पियनको भएकोले बेंगलुरुले १ प्लेअफ खेल र फाइनल आयोजना गर्ने छ ।

कर्नाटकका गृहमन्त्री जी परमेश्वरद्वारा बनाइएको अनुगमन समितिले शुक्रबार रंगशाला परिसरको गहन समीक्षा गरेको थियो । दिनभर चलेको परीक्षणमा संरचनात्मक अनुपालनको लागि धेरै जाँचहरू साथै स्थल वरिपरि भीड नियन्त्रण बढाउन गरिएका उपायहरू समावेश थिए ।

चिन्नास्वामीमा पछिल्लो पटकको आइपिएलका क्रममा प्रतिस्पर्धात्मक खेल आयोजना गरेका थिए । जुन ३ मा बेंगलुरुले आयोजना गरेको ट्रफी परेडका क्रममामा ११ जना प्रशंसकको मृत्यु भएपछि यो मैदानमा कुनै खेल भएको छैन ।

 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||