चैत्र २, २०८२ सोमबार | ०७:४२:३४
मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एएफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एएफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो

युनाइटेडको जित, लिभरपुल रोकियो

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले जित निकाल्दा लिभरपुल भने बराबरीमा रोकिएको छ ।

आइतबार राति म्यानचेष्टर युनाइटेडले एष्टन भिल्लालाई ३–१ ले हरायो । युनाइटेडको प्रभावकारी जितमा कासेमेरो, म्याथ्युस कुन्हा र बेन्जामिन सेस्कोले गोल गरेका हुन् । पहिलो हाफमा कुनै गोल नहुँदा दोस्रो हाफमा चार गोल निस्केको थियो । एष्टन भिल्लाको लागि रस बार्केलीले गोल गरेका थिए ।

जितपछि युनाइेट तेस्रो स्थानमा उक्लिएको छ । उसको ३० खेलबाट ५४ अंक छ । एष्टन भिल्ला भने ५१ अंकसहित तेस्रो स्थानमा झर्याे ।

राति नै भएको खेलमा लिभरपुल टोटनहमसँग १–१ को बराबरीमा रोकियो । डोमिनिकले १८औं मिनेटमा घरेलु टोली लिभरपुललाई अग्रता दिलाएका थिए । तर, रिचार्लिसनले ९०औं मिनेटमा गोल गर्दै अंक खोसेका हुन् ।

यो बराबरपछि लिभरपुललाई धक्का लागेको छ । युनाइटेड तेस्रो स्थानमा उक्लिदा लिभरपुल भने पाँचौं स्थानमा धकेलियो । लिभरपुलको ३० खेलबाट ४९ अंक छ । टोटनहम ३० अंकसहित १६औं स्थानमा रह्यो । यो बराबरपछि भने उसलाई केही राहत मिलेको छ ।

प्रिमियर लिगमा ३१ खेल खेल्दा ७० अंकसहित आर्सनल शीर्ष स्थानमा छ । म्यानचेष्टर सिटी ६१ अंकसहित दोस्रो स्थानमा छ ।

अर्काे खेलमा नटिंघम फोरेष्टले फुलहमसँग गोलरहित बराबरी खेलेको छ । 
 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||