चैत्र १, २०८२ आइतबार | १९:००:५९
एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित मुम्बई नयाँ सिजनका लागि तयार बन्द प्रशिक्षणमा ४९ खेलाडीलाई बोलाइयो बायर्नले टार्‍यो हार बार्सिलोनासँग अग्रता घटाउँदै रियाल मड्रिड एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित मुम्बई नयाँ सिजनका लागि तयार बन्द प्रशिक्षणमा ४९ खेलाडीलाई बोलाइयो बायर्नले टार्‍यो हार बार्सिलोनासँग अग्रता घटाउँदै रियाल मड्रिड

फिफा र एफसी अध्यक्षलाई थापाको पत्र

काठमाडौं । नेपाली फुटबलको वर्तमान अवस्थाबारे जानकारी गराउन अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले फिफा र एफसीका अध्यक्षलाई पत्र पठाएका छन् ।

मार्च १५ गते पठाइएको पत्रमा थापाले जियानी इन्फान्टिनो र सेख सलमान विन इब्राहिमलाई एन्फा भित्र देखिएको प्रशासनिक संकट समाधानका लागि ध्यान दिन आग्रह गरेका छन् ।

पत्रमा उनले नेपालमा चर्चामा रहेको ‘तेस्रो पक्षको हस्तक्षेप’को आरोप सही नभएको उल्लेख गरेका छन् । थापाका अनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल सरकारले एन्फाको काममा हस्तक्षेप नगरेको, बरु एन्फाले आफ्नै काङ्ग्रेसले गरेको निर्णय कार्यन्व्यन गर्नुपर्ने माग मात्रै गरिएको बताएका छन् ।

थापाले एन्फाको निर्वाचन प्रक्रियाको आधार मानिने जिल्ला स्तरका निर्वाचनहरु नगरिकन आगामी चुनावको प्रक्रिया अघि बढाइँदै गएकोप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।

यस्तो छ थापाले पठाएको पत्र ःMay be an image of text


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||