काठमाडौं । चैत्र १२ गते हङकङसँग खेल्ने नेपाल राष्ट्रिय फुटबल टोलीका ४९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।
आइतबार हङकङसँग मैत्रीपुर्ण खेलका लागि नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरिनाले ४९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा दुई टिमबीच चैत्र १२ गते मैत्री पुर्ण खेल हुदैछ ।
नेपाली टिम
अभिषेक लिम्बु, आदित्य शाक्य, अजय चौधरी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिकबिष्ट, अविष्कार खड्का, आयुष घलान, भरत खवास, विशाल सुनार, दीप कार्की,दिपेश गुरुङ, दिनेश हेन्जन, दिवाकर चौधरी, जर्ज प्रिन्स कार्की, गिलेस्पे जंग कार्की, किरण चेम्जोङ, किरण सुनार, कृतिश रत्न छुन्जु, कुशल देउवा, लच्छु थापा, लाखेन लिम्बु, मणि लामा, मनिष डाँगी, मिलन राई, नवयुग श्रेष्ठ, ओशेन्द्र कटुवाल, पदम भट्टराई, पदम कुमार तामाङ, पेम्बा दोर्जे लामा, प्रदिप बुढाथोकी, प्रदीप लामा, प्रताप सिंग राई, रामबाबु कुमार शा, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सकल रेग्मी, सनिष श्रेष्ठ, सरज तामाङ, शंकर थारु, सृजनराज गौतम, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, सुरज
गुरुङ, योगेश धिमाल, योगेश गुरुङ, युवराज खड्का

