फाल्गुन ३०, २०८२ शनिबार | १६:३६:०६
जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित

जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा नव जन जागृति क्लबले पहिलो अंक जोडेको छ ।

शनिबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा जन जागृतिले सातदोबाटो युवा क्लबसँग १-१ को बराबरी खेल्दै एक अंक जोड्यो । जन जागृतिले १०औै खेलमा आएर अंकको खाता खोलेको हो । उता सातदोबाटो सातौं खेलसम्म पनि जितविहीन रह्यो ।

सातदोबाटोले आफ्नो तेस्रो खेलमा मनाङ मर्स्याङ्दीविरुद्ध १-० को संघर्षपूर्ण जित हासिल गरेको थियो । त्यसयता सातदोबाटोले तीन हार र चार बराबरी खेलेको छ ।

शनिबार जन जागृतिले विक्रम थोकरको गोलमार्फत खेलको २६औं मिनेटमा अग्रता लिएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा अरुण लामाले सातदोबाटोलाई खेलमा फर्काए । त्यसपछि कुनै पनि गोल भएन ।

जन जागृति अंकतालिकाको पुछारमा छ । सातदोबाटो १० खेलमा ८ अंक जोड्दै पुछारबाट चौथो स्थानमा छ ।

साँझ ६ बजे दिनको दोस्रो तथा अन्तिम खेलमा न्युरोड टिम (एनाआरटी) र श्री भगवती क्लब आमने–सामने हुनेछन् । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||