फाल्गुन २९, २०८२ शुक्रबार | २१:५७:३३
साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो

ललितपुर र काठमाडौंका लगातार चौथो जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिताको बागमती प्रदेश छनोट प्रतियोगितामा काठमाडौं र ललितपुर जिल्ला आफ्नो चौथो खेलमा पनि अपराजित रहँदा मकवानपुरले लगातार दोस्रो जित निकालेको छ ।

माथिल्लो मुलपानीमा काठमाडौंले चितवन जिल्लाको टोलीलाई ५ विकेटले पराजित गर्यो । काठमाडौंको जितमा रित गौतमले ६३ तथा सम्राट साहले ५३ रन बनाए । प्रतिश जिसी र दयानन्द मण्डलले समान ३ तथा सोनु देवकोटाले २ विकेट लिए । May be an image of text that says 'MAX TIGEF ENERGY DRINK PRESENTS PM CUP BAGMATI PROVINCE Men's 0ีต ne Province Selection Cricket Teurnament MATCH SUMMARY DAY 5 /MATCH NO 12/UPPER MULPANI TOSS: CHITWAN WON THE TOSS CHITWAN DISTRICT ELECTED to BAT PRASHANT MAHAT 78 (99) 225-10 (46.2 PAWAN THAPA PRATISH GC 47 (62) Outrict ricker E 3-35 DAYANAND MANDAL KATHMANDU DISTRICT 3-41 RIT GAUTAM 229-5 (36.2) 63 63(38) (38) SAMRAT SHAH PRATIK SHRESTHA 53 (69) 2-47 NARESH PRADHAN 1-22 KATHMANDU DISTRICT WON BY 5 WICKETS Organizedy PLAYER OF THE MATCH: SONU DEVKOTA Tile nponKoKb by MedicalPartner Medical Partner Powaredy Poweredby HAPPYDENT SPARIPL SPAFLJOEMILE CMILE'

दोस्रो हार बेहोरेको चितवनका लागि प्रशान्त महतले ७८ तथा प्रतिक श्रेष्ठले २ विकेट लिए । लगातार चौथौ जितका साथ दोस्रो स्थानको काठमाडौंको ८ अंक हुँदा चितवनको ४ खेलमा ४ अंक रहेको छ । 

लगातार चौथो जित हात पार्ने क्रममा अंक बिहिन नुवाकोटलाई ललितपुरले ६ विकेटको जित हासिल गर्यो । ललितपुरको जितमा कप्तान आशुतोष घिरैयाले ६९ तथा आदिल खानले अविजित रहँदै ५६ रन बनाए । सुर्य तामाङले ४ विकेट लिए ।May be an image of text that says 'MAX TIGER ENERGY DRINK PRESENTS M CUP BAGMATI PROVINCE Men's On រង Province Selection Cricket Teurnament നുതിങ मि्संद MATCH SUMMARY DAY 5 /MATCH NO 13/LOWER MULPANI TOSS: NUWAKOT WON THE TOSS 1၀မ့ CAN NUWAKOT DISTRICT ELECTED to T MANJEET THAPALIYA 64* (87) 205-10 (49.3) ANUBHAV KHANAL SURYA TAMANG 27 (50) 4-35 SADITYA BANJARA LALITPUR DISTRICT 1-23 AASHUTOSH GHIRAIYA 69 (41) 206-4 (23.1) AADIL KHAN YOGESH BHATT 56 (44) 1-21 ROSHAN BK 1-44 LALITPUR DISTRICT WON BY 6 WICKETS Organizedy Tile PLAYER OF THE MATCH: SURYA TAMANG MedicalPartner Medical artner Powaredy Poweredby HAPPYDENT SPAFIPLJI CMILE'

आजै भएको अर्को खेलमा मकवानपुर जिल्लाले त्रिभुवन विश्वविध्यालयलाई ९ विकेटले हराउँदै चौथो खेलमा दोस्रो जित निकाल्यो । May be an image of text that says 'MAX TIGEF ENERGY DRINK PRESENTS PM CUP BAGMATI PROVINCE Men's On រង Province Selection Cricket Teurnament MATCH SUMMARY DAY 5 /MATCH NO 14/TU GROUND TOSS: TRIBHUWAN UNIVERSITY WON THE TOSS ELECTED TRIBHUWAN UNIVERSITY BAT SURAJ TIRUWA 96 (103) 136-10 (35.3) ASHOK SUNAR কিरर्ी SHUBH KANSAKAR 12 12(15) 4-16 MD AHAMAD RAZA 3-17 MAKWANPUR DISTRICT YUBIN BUDHATHOKI 138-1 49* (46) (14.5) SUMAN SUNAR SANJEEB MANANDHAR 36* (24) 1-31 MAKWANPUR DISTRICT WON BY 9 WICKETS Organizedy PLAYER OF THE MATCH: SHUBH KANSAKAR Tiie OCK by Poweredby MedicalPartner Medicall Partner HAPPYDENT SPARIPLII EMILE'प्रतियोगितामा बागमती प्रदेशका ६ (काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र नुवाकोट) जिल्ला तथा त्रिभुवन विश्वविद्यालयको टोली सहभागीता छ । सहभागी टोलीबीच सिङ्गल राउण्ड रोबिन लिगका आधारमा खेल हुनेछ । लिग चरणको समाप्ती पछि शीर्ष २ मा रहने टोलीका बीच आगामी चैत ३ मा फाइनल खेल हुनेछ ।‎May be an image of text that says 'DEVLVIRCON Titlexponserby aponsor MAX 320 TIGER E ENERGY DRINK PRESENTS CUP BAGMATI PROVINCE Men's Ome Day Province Selection cricket Tournament MAX TIGER TIGER DRINH ENERGY Powered by by by: HP SPAPPLU はルギ LEAGUE STANDING TEAM M w LALITPUR L N/R 4 PTS 4 0 NRR KATHMANDU 8 4 4 2.75 0 MAKWANPUR 8 4 2 1.77 2 CHITWAN 4 4 2 1.68 2 BHAKTAPUR 4 4 2 1.16 2 NUWAKOT 4 0 τυ 0.36 4 0 4 0 -3.54 4 0 -4.10 PIM'

टियु क्रिकेट रंगशाला र माथिल्लो तथा तल्लो मुलपानीमा संचालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा बागमती प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।

 

 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||