संयोगले १०औं वृहत राष्ट्रिय खेलकुद आयोजना र त्यसको तयारी गर्नुपर्ने समयमा पनि देउवाको दल सरकारमा छ । अझ खेलकुद मन्त्रालयको जिम्मेवारी उनकै दलको भागमा छ । तर पनि मन्त्रीपरिषदले दुई वर्षअघि नै निर्णय गरेर आफैले घोषणा गरेको नेपाली खेलकुदकै सबभन्दा महत्वपूर्ण कार्यक्रम उनले घोषणा गरेको समयमा हुन सकेन ।
अहिले राष्ट्रिय टोलीमा मलाई मनपर्ने खेलाडी भनेको रोहित चन्द हो । राइट ब्याक र लेफ्ट ब्याकको कुरा गर्ने हो भने मलाई सनिस श्रेष्ठ एकदमै मनपर्छ । म आफ्नो केही कुरा उहाँमा पाउँछु । बाहिरबाट हेर्दा म आफैं खेलिरहेको छु जस्तो लाग्छ । सनिस भित्र म पनि छु कि जस्तो महसुस हुन्छ ।
उसु महासंघको अर्को समूहले भने तोडफोड गर्ने समूह अवैधानिक रहेको बताएको छ ।
‘सी’ डिभिजन क्लबले बुझाएको पछिल्लो पत्र पनि कार्यसमितिमा बहुमत पुर्याउने खेलमै साढे दुई वर्षभन्दा लामो समय खर्चिसकेको एन्फा नेतृत्वको नयाँ चाल भएको विपक्षीहरुको आरोप छ ।
पत्रमा यस विषयमा अदालतमा विचाराधिन मुद्दाको अन्तिम किनारा नलागेसम्म केही धारणा व्यक्त गर्न नसकिने मात्र भनिएको र सबै पक्षलाई मिलाएर जति सक्दो चाँडो समस्या समाधान गर्न पनि आग्रह गरिएको एनओसीको दाबी छ ।
जीवनराम श्रेष्ट अनलाइन भोटिङमार्फत तेस्रो कार्यकालका लागि एनओसी अध्यक्ष बनेका थिए ।
हामीले पदक जित्ने सम्भावना बढि भएका खेलहरु के के हुन भन्ने कुराको पहिचान गरेर त्यहीअनुसार दक्षिण एसियाली अोलम्पिक काउन्सिलको बैठकमा प्रस्तुत हुने यो गृहकार्य थियो ।
श्रेष्ठ एमाले र चन्द कांग्रेस निकट छन् ।
बैठकमा फोर नेशन्स कपलाई कसरी सफल बनाउने भन्ने छलफल गरियो । २०२६ को महिला साफ च्याम्पियनसिप कसरी जित्ने, २०२७ र २०३१ को महिला विश्वकपमा कसरी छनोट हुनेजस्ता विषयमा छलफल गरेका छौं । प्रतियोगिता संयोजकले बोलाएको बैठकमा उहाँहरुले बहिस्कार गरेको विषयमा छलफल भयो । उहाँहरु फुटबल नभएर रोजी राटीका लागि आउनुभएको छर्लंग भयो ।
मन्त्रीस्तरीय निर्णयअनुरूप प्रधानसँगै विदुर ढुंगाना राखेपको बोर्ड सदस्यमा नियुक्त भएका छन् ।
उनीहरूले आठ एजेन्डामा छलफल हुनुपर्ने माग राखेका छन् ।
ठूलो सुविधासम्पन्न कभर्डहल बनाउँदा एकैपटक भलिबल, बास्केटबल, ब्याडमिन्टन, कबड्डी, ह्यान्डबल, फुटसल, मार्सल आर्टसलगायतका थुप्रै खेलले भनेजस्तो प्रतिस्पर्धास्थल पाउँथे ।
गत महिना अनलाइनमार्फत ओलम्पिक कमिटीको निर्वाचन भएको थियो ।
अहिले च्यासल मैदान अस्तव्यस्त छ । गत असोजको बाढीले च्यासल मैदानलाई क्षतविक्षत बनाएको छ । मैदानका सम्पूर्ण संरचना क्षतिग्रस्त भएका छन् । बाढीले पूरै मैदान र प्यारापिटका तल्लो भाग अनि ड्रेसिङ रुम, सौचालय, लगायत कोठा झण्डै एक मिटर बालुवा र लेदोले पुरिएको थियो । मैदानको पूर्वतर्फको पर्खाल भत्किएको छ । तारजाली बारको अवस्था त्यस्तै छ । समग्रमा भन्दा च्यासल रंगशालाका सबै भौतिक पुर्वाधार काम नलाग्ने अवस्थामा पुगेका छन् ।
राखेपमा सात महिनायता उपाध्यक्ष पद रिक्त थियो ।
नेपाल तेक्वान्दो संघले घिसिङसवरुद्ध मुद्दा दायर गरेको थियो ।
लामो समयदेखि जिल्ला र प्रदेश कराते संघले साधाराण सभा गर्न सकेका छैनन् ।
उनीहरु गत पुस ९ गते राखेप सदस्यमा नियुक्त भएका थिए ।
शिव कोइरालाले कार्यकाल पूरा गरेपछि राखेपमा उपाध्यक्ष पद खाली थियो ।
शनिबार अनलाई भोटिङमार्फत नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमिति चयन भएको थियो ।
राखेपले सन् २०२६ को एसियाली खेलकुदलाई लक्षित गरि गत आर्थिक वर्षदेखि विशेष प्रशिक्षण सुरु गरेको थियो ।
संघले आइतबार सार्वजनिक सुचना निकाल्दै ११औं साधारणसभाको मिति तय गरेको हो । य
शनिबार भएको अनलाइन निर्वाचनमा खसेको २० भोट मध्ये २० भोट नै श्रेष्ठले प्राप्त गरे । सात सदस्य भने मतदानमा सहभागी भएनन् ।
नेपालमा पहिलो पटक हुन लागेको कबड्डीको फ्रेचाइज लिगमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
अध्यक्ष जीवनराम श्रेष्ठले एनओसीमा राज्यले प्रहरी लगाएर हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
सारंगा सुवेदीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
एनओसीको निर्वाचन आगामी शनिबार हुँदैछ ।
अध्यक्षका लागि जवीनराम श्रेष्ठ, निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङको उम्मेदवारी परेको छ ।
अदालत नमान्ने, सरकारलाई पनि नमान्ने भन्ने हुन्छ र ? यो त देशमा कानुन नै छैन भन्नेजस्तो भयो नी । हामीले वैधानिक चुनावमा भाग लिने भनेका हौं । यस्तो अराजक र अवैधानिक चुनावमा हामी भाग नलिने पक्षमा छौं ।
आइओसीले ‘अदालतमा मुद्धा विचाराधिन भएकोले कानुनी विषयमा स्पष्ट नभएसम्मका लागि कुनै प्रतिक्रिया नजनाउने’ भनेर पत्राचार गरेको छ ।
खेलकुद विकास ऐन संशोसनका लागि बनेको विधेयक तत्काल रोकी सरोकारवाला खेल संघहरुको छलफल र सुझावसहित अगाडि बढाउनुपर्ने माग महासंघले राखेको छ ।
एन्फाले क्लबहरुलाई २०७८ सालको लिगदेखिको रकम तिर्न बाँकी थियो ।
त्यही मुद्धामा आइतबार भएको सुनुवाईपछि न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले एनओसीका नाममा अन्तरिम आदेश जारी गर्दै भोलीको साधारणसभा रोक्न भनेको छ ।
सदस्यता नदिएर एनओसीले आफूहरुमाथि अन्याय गरिरहेको तीन संघले आरोप लगाएका छन् ।
नेपाली खेलकुद अहिले यस्तै एउटा मालिक प्रधान प्रतियोगिताको माहोलमा रमिरहेको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आज शनिबार कीर्तिपुरको त्रिवि मैदानमा हुने नेपाल प्रिमियर लिग (एनपिएल) ले क्रिकेट र खेलकुदमात्र नभई समग्र देशको ध्यान आफूतिर केन्द्रित गरिरहेको छ ।
एनओसीले चुनावको मुखमा विधान संशोधन गर्ने र एउटै व्यक्ति अनिश्चित समयका लागि नेतृत्वमा रहन मिल्ने व्यवस्था नेपाली खेलकुद र ओलम्पिक अभियानका लागि सुखद रहन्न भन्ने मेरो मान्यता छ ।
मन्त्री चौधरीले आफ्नो कार्यकालमा पहिलो पटक बैठक आह्वान गरेका हुन् ।
अहिले राखेप सदस्यसचिव टंकलाल घिसिङ र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीबीच राम्रो सम्बन्ध हुन सकेको छैन ।
हालका अध्यक्ष जीवनराम श्रेष्ठले दुई कार्यकाल पूरा गरेका छन् ।
एन्फाले साफ महिला च्याम्पियनसिपको फाइनलको टिकट आफैंले बिक्री गरेको थियो ।
चीनको युनान प्रदेश खेलकुद ब्युरोले स्पोर्टस साइन्स रिसर्च ल्याबका लागि आवश्यक सामाग्री तथा खेल सामाग्री प्रदान गरेको हो ।
राणाले ६ वर्ष राखेपमा सदस्यसचिवको जिम्मेवारी सम्हालेका थिए ।
नेपाली कांग्रेस राजनीतिमा सक्रिय भट्टराई कांग्रेस काठमाडौं ४ का क्षेत्रीय सचिव हुन् ।
‘मेरो तपाइहरुलाई चुनौती छ, गणेश थापा फू गरेर हामीलाई ढाल्दे भन्नुस । प्रमाणसहित विभिन्न निकायमा पठाइदिएँ र पत्रकार सम्मेलनमा जानकारी गराएँ भने तपाईहरुलाइ कसैले पनि बचाउन सक्दैन ।’
आइतबार बसेको एन्फा कार्यसमितिको आपतकालीन बैठकले उनीहरूको परिवारलाई राहतस्वरुप उक्त रकम दिने निर्णय गर्यो।
गत शनिबार पहिरोमा पुरिएर मकवानपुरको सिस्नेरीस्थित एन्फा एकेडेमीका ६ किशोर खेलाडीले गुमाएका थिए ।
राखेपले तीन सदस्यीय हेल्प डेक्स स्थापना गरेको छ ।
राखेपसँगको छलफलमा १५ दिन भित्र एन्फाले कार्ययोजना पेश गर्ने सहमती भएको छ । तर एक महिना बितिसक्दा पनि कार्ययोजना राखेपमा आएको छैन ।
साधारण सभाले कोषाध्यक्ष र महासचिवको प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको छ ।
नेपाली खेलकुदमा ‘सकिन्छ’ भन्ने विश्वास पैदा गराएकोमा संगीनाप्रति कृतज्ञ हुनेछ । दक्षिण एसिया र एसियाली स्तरमा स्वर्ण पदक जितेर तथा ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडीका रुपमा इतिहास बनाएर अनि लाखौं नयाँ पिँढीलाई खेलकुदमा प्रेरित गरेर लगाएको गुनप्रति नतमस्तक हुँदै श्रद्धाले शीर झुकाउनेछ ।
एन्फाका लागि व्यवस्थापन शब्द आफू अनुकूलका मान्छेलाई अवसर दिनु, खुसी पार्नु मात्र हो । उमेर समूहदेखि राष्ट्रिय टिमसम्म र अन्य फरक ठाउँमा आफू अनुकूलका मान्छेलाई नियुक्ति एन्फाले जानेको व्यवस्थापन हो । महासचिवको पछिल्लो तलब वृद्धि यही व्यवस्थापनको सिद्धान्त अन्तगर्तको कदम हो ।
गत वैशाखमा सम्पन्न निर्वाचनबाट जगतमान श्रेष्ठको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको परिणामलाई त्यसअघिका अध्यक्ष अशोकरत्न बज्राचार्यले अस्वीकार गरेका छन् । यही विवादका कारण नेपालमा पौडी खेल प्रशासनिक अप्ठेरोमा परेको छ ।
एन्फा र फुटबललाई भजाएर यसका नाममा फिफा र एएफसीबाट आउने डलरमा मोज गर्ने लाइसेन्स पाएका सीमित बेइमानहरूका लागि स्वर्ग भए पनि समग्रमा नेपाली फुटबलको सर्वोच्च निकाय समस्या नै समस्यामा छ । बेथिति र विसंगतिका विषय चर्चामात्र गर्न पनि लामै समय लाग्छ । हजारौं शब्द खर्चिनुपर्छ । आस जगाउने केही देखिन्न । जताततै अँध्यारो र निराशामात्र व्याप्त छ ।
अधिकांश क्लबका पदाधिकारी उपस्थित नभएपछि मंगलबार बैठक बस्नै सकेन ।
असन्तृष्ट ११ क्लबले बक्यौता रकम चुक्ता नभएसम्म बैठकमा उपस्थित नहुने अडान राखेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आठौं कार्यसमिति बैठकका १३ निर्णय भएका छन् ।
मंगलबार सबै एजेन्डमाथि छलफल हुन नसकेपछि बिहीबारका लागि बैठक बोलाइएको हो ।
पहिलो दिनको बैठक अध्यक्ष पंकज विक्रम नेम्वाङले मनोमानी ढंगले बढाएको भन्दै वरिष्ठ उपाध्यक्षसहित ९ सदस्यले असन्तुष्ट जनाएका छन् । उनीहरुले खेलाडीको तलब ५० हजार पुर्याउनु पर्ने साथै महासचिवको तलब बृद्धि रोक्नुपर्ने माग राखेका थिए ।
एन्फा कार्यसमितिको बैठकले एनेसको सम्झौता नथप्ने निर्णय लियो ।
एन्फा कार्यसमिति बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङले महासचिव किरण राईको तलब बढाउने प्रस्ताव गरेका छन् ।
आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा १०औं राष्ट्रिय खेलकुद आयोजना गर्ने मिति तय भए पनि समयमै नहुने सम्भावना बलियो छ ।
मंगलबार बस्ने कार्यसमिति बैठकका लागि संस्थापन इतर समूहबाट उपाध्यक्ष विराटजंग शाही र सदस्य पेमा डोल्मा लामाले एजेन्डा थप्न माग गरेका थिए ।
एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले सिइओमा इन्द्रमान तुलाधरको नियुक्ति कानुनसम्मत नभएको भन्दै बदर गराउन राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई गुहारेका छन् ।
अखिल नेपाल टेबलटेनिस संघमा बृजेन्द्रबहादुर हमालको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ ।
चौधरीले शुक्रबार काठमाडौको मुलपानीस्थित क्रिकेट मैदानक, विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालाको भौतिक पूर्वाधारका लागि तयार गरिएको मास्टर प्लान (गुरुयोजना) बारे नेपाल क्रिकेट संघ, राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय योजना आयोगका पदाधिकारी तथा मन्त्रालयका सचिवलगायतसँग छलफल गरेका थिए ।
एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले लागु औषध कारोबार मुद्धामा दोषी ठहर भई अदालतबाट कार्वाहीसमेत निर्णय भइसकेको अवस्थामा लामा खेलकुद विकास ऐनअनुसार पदमा बहाल रहन नसक्ने जिकिर गर्दै परिषद, युवा तथा खेलकुद मन्त्रालय र प्रतिनिधिसभाको राज्य व्यवस्था समितिसमक्ष निवेदन बुझाएका थिए ।
मुख्य प्रशिक्षकको विषयदेखि लिएर आधुनिक फुटबल मैदान निर्माणको विषय छन् ।
स्थानीय आयोजकले आवश्यक तयारी समयमै नगर्दा थाइल्यान्डमा आगामी नोमेम्बरमा हुने तय भएको छैटौं एसियन इन्डोर एन्ड मार्शल आर्टस गेम्स ओसिएले रद्ध गरेको छ ।
वरिष्ठ उपाध्यक्ष खड्काले खेलकुद विकास ऐन २०७७ अनुसार लागु औषध कारोवारको मुद्धामा दोषी ठहर भई अदालतबाट कार्वाहीसमेत निर्णय भइसकेको अवस्थामा उपाध्यक्ष लामा पदमा वहाल रहन नसक्ने जिकिर गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप), युवा तथा खेलकुद मन्त्रालय र प्रतिनिधिसभाको राज्य व्यवस्था समितिसमक्ष ज्ञापनपत्र बुझाएको बताएका छन् ।
बुधबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङको टोलीले छलफल गरी कार्यविधिको टुंगो लगायो ।
एनएसजेएफले बुधबार पत्रकार सम्मेलनमार्फत अवार्डको २१औं संस्करणको मिति घोषणा गर्यो ।
मन्त्री महर्जनले निर्माणको क्रममा गुणस्तरलाई विशेष ध्यान दिन निर्माण व्यवसायी कम्पनी, इन्जिनियर तथा प्राविधिकहरुलाई आग्रह गरे ।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र काजकिस्तान बुद्धिचाल संघका कार्यकारी निर्देशक दौलेटोभा जिबीले सम्झौता पत्रमा हस्ताक्षण गरेका थिए ।
मन्त्री चौधरीले स्वास्थ्य तथा शिक्षामा सहुलियत दिन सकिने भन्दै यसका लागि खेलाडीको वर्गीकरण गरिने पनि उल्लेख गरे ।
सभापति शेरबहादुर देउवाले २४ केन्द्रिय विभागको प्रमुख मनोनयन गरेका थिए ।
‘ मेरो कार्यकालमा खेलकुद क्षेत्रले फड्को मार्नेछ । म खेलाडीलाई निर्धाक्क भएर खेल्ने वातावरण बनाउने प्रयासमा छु,’ मन्त्री चौधरीले भने ।
खत्रीले फुटबल नेपालको निक्कै लोकप्रिय खेल भए पनि वर्तमान एन्फाको नालायकीका कारण दिनप्रतिदिन धरासायी हुँदै गएकोमा चासो व्यक्त गर्दै राष्ट्रिय खेलकुदका संरक्षकसमेत रहेका प्रधानमन्त्रीलाई निश्पक्ष छानविन समिति गठन गरि गम्भीर छानविनका लागि दिर्देशन जारी गर्न अनुरोध गरेका छन् ।
एन्फाको बुधबार बसेको भर्चुअल बैठकले महिला लिगको तीन संस्करणः सन् २०२४, २०२५ र २०२६ का लागि कूल ९ करोड ७ लाख ६३ हजार ५७३ रुपैयाँ विनियोजन गर्यो ।
‘लेबनानमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी तथा अन्य सदस्यहरूको सुरक्षालाई मध्यनजर गर्दै एन्फाले जुलाई ८ देखि १६ सम्म हुने महिला अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग नलिने निर्णय लिएको छ,’ एन्फाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेम्वाङको कार्यकालमा मैदानभित्र खेल हुन नसके पनि मैदानबाहिरको निरन्तर विवादले नेपाली फुटबल इतिहासकै कमजोर अवस्थामा पुगेको छ ।
नेम्वाङले अध्यक्षका रुपमा दुई वर्ष एन्फामा रजाईं गरिसक्दा पनि मैदानमा भने दुई पटक भइसक्नुपर्ने ‘बी’ डिभिजन लिग एक पटक समेत भएको छैन । ‘ए’ र ‘सी’ डिभिजनका लिग पनि एक पटकमात्र हुन सकेका छन् । अघिल्लो वर्ष भएको शीर्ष डिभिजनको लिग यसपाली हुने छाँट छैन ।
एन्फाले सबै प्रदेश र जिल्ला संघलाई आइतबार पत्राचार गरेको छ ।
एसियन फुटबल महासंघ (एएफसी)ले खेल जेठ २४ मा साउदी अरेबियाको प्रिन्स मोहम्मद विन फहद रंगशालामा हुने जनाएको छ ।
कंग्रेसमा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा, केन्द्रीय सदस्य महेन्द्र क्षेत्री थाइल्यान्डको बैंकक जाँदैछन् ।
फिफा विश्व कप छनोट र एसियाली छनोटको खेल दशरंथ रंगशालामा सञ्चालन गर्ने सम्बन्धमा दशरथ रंगशालाको अवस्था बारे एएफसीले प्रारम्भिक अनुगमन पश्चात माग गरेको विवरण राखेपले एन्फालाई दिएको हो ।
गोरखा फुटबल संघका सदस्य अमित खत्रीले एन्फाका अध्यक्ष, महासचिव र कोषाध्यक्षको मिलेमतोमा भ्रष्टाचार र अनियमितता भएकाले गम्भीरतापूर्वक छानबिन गर्न बुधबार उजुरी दर्ता गराएका हुन्
मंगलबार त्रिपुरेश्वरस्थित रशरथ रंगशालाको निरिक्षण गर्दै मन्त्री श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् ( राखेप) र अखिल नेपाल फुटबल संघ ( एन्फा) लाई यस्तो निर्देशन दिएका हुन् ।
एन्फाले आगामी वर्ष हुने सहिद स्मारक ‘बी’ डिभिजन लिग आयोजनाका लागि छलफल गर्न भनेर आज दिउसो १ बजेका लागि एन्फा कम्प्लेक्स सातदोबाटोमा ‘बी’ डिभिजन लिगका सबै १४ क्लबका अध्यक्ष र महासचिवलाई बोलाएको थियो ।
एसियाली फुटबल महासंघ( एएफसी) ले रंगशालाको अवस्थालाई लिएर प्रश्न उठाएपछि नेपालले घरेलु मैदानमा खेल्न नपाउने सम्भावना बढेको हो ।
हचुवाको खेलनीति, आसेपासे जमातले भरिएको नेतृत्व, स्रोतसाधनको अनुचित दोहन, थैलीअनुसारको भौतिक पूर्वाधार वा विदेश भ्रमणको लावालस्करभन्दा पनि खेलाडीलाई विज्ञान र प्रविधिमा आधारित तालिम, प्रशस्त प्रतियोगिता, समग्र खेल क्षेत्रको औद्योगिकीकरण, सम्भावनाअनुसारका संरचना, खेलकुद संघहरूको व्यावसायिकता र परिणामअनुसारको पुरस्कार र दण्ड जरिवानाको व्यवस्थालाई ‘दशकको खेल गौरव’को रूपमा स्थापित गर्न जरुरी छ ।
मंगलबार बिहान ९ः३०, दिउसो १ बजे र साँझ ७ बजेको तीन फरक फ्लाइटमा उड्ने तयारीमा रहे पनि टिमको भिसा नआएका कारण फ्लाइट रद्द भएको थियो ।
एन्फाले मैत्रिपूर्ण खेलको लागि खेलाडी र अफिसियल गरी कुल ३० जनाको नाम राष्ट्रिय खेलकुद परिषदमा पठाएको र हिजो स्वीकृती दिएको सदस्य सचिव घिसिङले मन्त्री श्रेष्ठलाई जानकारी गराए।
बिहान ९ः३०, दिउसो १ बजे र साँझ ७ बजेकाे तीन फरक फ्लाइटमा उड्ने तयारीमा रहे पनि टिमको भिसा नआइपुगेका कारण उडन नपाएको एन्फा स्रोतले बताएको छ ।
एन्फाले २३ खेलाडी, सात पदाधिकारी र पाँच भिआइपीको भिषा प्रकृया अगाडि बढाएको हो ।
प्रतियोगिता समापनपछि ‘हामीले आयोजना गर्यौं है’ भन्ने जस लिन एन्फालाई हत्तार छ । नवनिर्मित रंगशालामा पहिलो पटक राष्ट्रिय लिग आयोजना हुँदा त्यहाँको व्यवस्थापन भद्रगोल छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को देहाय (ड) अनुसार भएको निर्देशन सम्बन्धमा तोकिएको अवधि भित्र कार्यान्वयनको स्पष्ट खाका र तालिका सहितको जवाफ उपलब्ध गराउन भनिएको छ ।
आजदेखि सुरु भएको नयाँ वर्ष २०८१ लाई बितेको वर्षको तुलनामा सुखद बनाउनुपर्छ । बढी सफल बनाउनुपर्छ । निराशा, असफलता र विवादका चाङ यतै बिसाएर नेपाली खेलकुद अघि बढ्नुपर्छ ।
‘निजले घर घडेरी जोडेको हो भने निजको सम्पत्तीको स्रोत के हो सो समेत पहिचान गरि छानविन गरि कारवाही गरि पाउन अनुरोध गर्दछु,’ खत्रीले सम्पत्ती सुद्धिकरण अनुसन्धान विभागमा हालेको उजुरीमा उल्लेख छ ।
खत्रीले शुक्रबार युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठलाई पत्र लेख्दै भ्रष्ट्राचार र अनियमतितता वारे गम्भिरतापूर्वक छानविन गर्न माग गरेका हुन् ।