पुस १५, २०८२ बुधबार | १६:२१:३६
पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने

विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय

काठमाडौं । कार्यसमिति पदाधिकारीको बिरोध बाबजुद अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी साधारणसभा माघ २८  गते हुने भएको छ ।

बुधबार सातदोबोटोस्थित एन्फा मुख्यालयमा भएको कार्यसमिति बैठकले माघ अन्तिम साता चुनावी साधारणसभा गर्ने निर्णय गरेको हो ।  केही पदाधिकारीले जिल्ला र प्रदेशको चुनाव नभएको भन्दै चार वर्षे कार्यकालपछि मात्रै चुनाव गर्न प्रस्ताव राखेका थिए ।

तर, अध्यक्ष पंकजविक्रम नेम्वाङले बहुमत सदस्यबाट पारित भएको भन्दै चुनावको मिति तय गरेका हुन् । ‘हामीले जिल्ला र प्रदेशको चुनावपछि मात्रै निर्वाचन गर्न अनुरोध गर्याै । तर, अध्यक्ष जसरी हुन्छ चुनाव गराउनेमै केन्द्रित हुनुभयो । हाम्रो कुरा सुनिएन ।’ एक पदाधिकारीले भने । 

एन्फाको कार्यसमितिको कार्यकाल आगामी असार ४ गते सकिँदै छ । तर, चार वर्षे कार्यकाल छोट्याएर माघमै निर्वाचन (अर्ली इलेक्सन) गर्ने विषय बैठकबाट पारित भएको हो ।

२०७९ असार ५ गतेको निर्वाचनबाट चुनिएको वर्तमान एन्फा कार्यसमितिको कार्यकाल आगामी असार ४ गते पूरा हुनेछ । तर त्यही समयमा अमेरिका, क्यानाडा र मेक्सिकोमा विश्वकप फुटबल प्रतियोगिता हुने भन्दै त्यो भन्दा पहिला नै निर्वाचन सकिसक्ने एन्फा नेतृत्वको योजना थियो ।

एन्फा नेतृत्व जिल्ला फुटबल संघहरुको चुनाव नगराइकनै केन्द्रको अर्ली इलेक्सन गर्न अगाडी बढेको हो । एन्फाको सदस्यता लिएका सबै ४९ जिल्लासँग चुनावमा मताधिकार रहन्छ ।
 


भिडियो
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING