फाल्गुन २५, २०८२ सोमबार | ११:१९:५८
भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित

आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबलाई सडनडेथमा ७–६ ले पराजित गर्दै आयोजक साहरा क्लब २५औं आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार पोखरा रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा कप्तान सुशील लामा, विक्की चाम्लिङ राई, आशिष गुरुङ, मुकुन्द कुमार निउरे, शिशष थापा, विनय तामाङ र प्रशन्न थापाले गोल गरे ।

मनाङका लागि आशिष श्रेष्ठ, गिडेओन नोहा, रोनिश धेके, दीपेश गुरुङ, ज्ञान बहादुर पुलामी र नवराज गुरुङले गोल गर्दा कप्तान सवीन खड्काको प्रहार कन्भर्ट हुन सकेन ।

यसअघि निर्धारित ९० र त्यसपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा कुनै पनि टोलीले गोल गर्न सकेका थिएनन् ।

अब शनिबार हुने फाइनलमा साहराले जावलाखेल युवा क्लब र उज्वेकिस्तानको आभा फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल भोलि हुनेछ ।

१२ टिमले भाग लिएको प्रतियोगिताको विजेताले १४ लाख र उपविजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ ।

उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||