काठमाडौं । अट्याकिङ मिडफिल्डर विमला चौधरीको निर्णायक गोलमा विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी एन्फा महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार त्रियुगा नगरपालिकास्थित थहुरट रंगशालामा विमलाले सुरुआती सात मिनेट भित्र टोलीलाई अग्रता दिलाइन् ।
अब आर्मीले शनिबार फाइनलमा एपिएफ एफसी र संकटा एफसीबीचको विजेतासँग खेल्नेछ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
