चैत्र १०, २०८२ मंगलबार | १२:५०:०६
एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी

खेलाडी


खेलाडीका लेखहरु

एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल चैत्र १०, २०८२

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा पुलिसले एपिएफसामु ३५५ रनको कीर्तिमानी योगफल तयार गरेको हो । प्रतियोगिताको इतिहासमा बनेको यो सर्वाधिक ठूलो योगफल हो ।

बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य चैत्र १०, २०८२

तल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा बागमतीले गण्डकीलाई जितका लागि २९५ रनको लक्ष्य दिएको हो । टस जितेर गण्डकीले बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४ रनको योगफल तयार गरेको हो ।

पाकिस्तान पुगे दीपेन्द्र चैत्र १०, २०८२

बिहिबारबाट सुरु हुने पाकिस्तान प्रिमियर लिग(पिएसएल) मा सहभागी हुन नेपाली क्रिकेट टिमका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी पाकिस्तान पुगेको उनी आबद्ध टोली इस्लामाबाद युनाइटेडले बताएको छ ।

पिएम कपमा आज पनि दुई खेल चैत्र १०, २०८२

मंगलबारको हुने खेलमा नेपाल पुलिस क्लबले नेपाल एपिएफ क्लबको सामना गर्दा बागमती प्रदेश र गण्डकी प्रदेश खेल्दैछन् ।

एरिका तमु धीं यूकेको गुडविल एम्बासडर चैत्र ९, २०८२

सम्झौताअनुसार एरिकालाई कराते प्रतियोगितामा सहभागी हुँदा तमु धीं यूकेले आवश्यक खेल पोसाक उपलब्ध गराउने छ । उनले सोही पोसाक प्रयोग गर्नुपर्ने सम्झौतामा लेखिएको छ ।

माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित चैत्र ९, २०८२

दोस्रो हाफमा श्रीलंकाले अप्रत्याशित रुपमा तीन गोल फर्काएको हो । निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा श्रीलंकाका लागि मोहम्मद हुसेन अब्दुल्लाहले पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित चैत्र ९, २०८२

निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा धेनदुपले सुन्दर गोल गर्दा भुटानले खेलमा फर्किने संकेत देखायो । उनले केल्देन डोर्जेको कटब्याकलाई सदुपयोग गरे अनि दोस्रो बारमा अटेम्प्ट गरे । उनको प्रहारलाई पेम्बाले रोक्न सकेनन् ।

सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता चैत्र ९, २०८२

भुटानी गोलकिपर तानदीन पेन्जोरले आफ्नै सहकर्मीले दिएको बललाई हातले छुँदा नेपालले इन्डाइरेक्ट फ्रिकिक पाएको थियो । पाएको अवसरमा नेपालले चलाखीपूर्ण ढंगबाट लियो । पाँच खेलाडी संलग्न रहेको बलमा अन्तिम प्रहार सुजनको रह्यो । सुजनले ‘न्यर पोस्ट’मा बललाई जाली चुमाए ।

सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी चैत्र ९, २०८२

जनकपुरमा सोमबार सम्पन्न खेलमा लुम्बिनीले कोशी प्रदेशलाई १४८ रनको फराकिलो अन्तरमा पराजित गरेको हो । सन्तोषले ब्याटिङमा ४८ रन बनाउँदा बलिङमा ७ ओभरमा ११ रन खर्चिएर ४ विकेट लिएका थिए ।

सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी चैत्र ९, २०८२

जनकपुरमा सोमबार सम्पन्न खेलमा लुम्बिनीले कोशी प्रदेशलाई १४८ रनको फराकिलो अन्तरमा पराजित गरेको हो । सन्तोषले ब्याटिङमा ४८ रन बनाउँदा बलिङमा ७ ओभरमा ११ रन खर्चिएर ४ विकेट लिएका थिए ।

हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर चैत्र ९, २०८२

सोमबार टेवहालस्थित आफ्नो क्लब भवनमा संकटाले पत्रकारसमक्ष आफ्ना पीडा पोखेको हो । आफूहरु फुटबल विकास तथा प्रवद्र्धन गर्ने उद्धेश्यले निरन्तर लागिरहँदा पनि नियामक निकायबाट अन्याय भएको संकटाले बताएको छ ।

हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात चैत्र ९, २०८२

कर्णालीले दिएको १२० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २९ दशमलब २ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा किरण ठगुन्ना सर्वाधिक २६, खडक बोहोरा २३ रनमा आउट भए । मिलन बोहोरा १८ तथा कप्तान शेर मल्ल १० रनमा अविजित रहे ।

देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य चैत्र ९, २०८२

कप्तान देव खनाल कीर्तिमानी शतक बनाउन ८ रनले चुक्दा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कोशीलाई मध्यम लक्ष्य दिएको छ ।

दीपेन्द्र पाकिस्तान उडे चैत्र ९, २०८२

बिहिबारबाट सुरु हुने पाकिस्तान प्रिमियर लिग(पिएसएल) मा सहभागी हुन नेपाली क्रिकेट टिमका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी पाकिस्तान प्रस्थान गरेका हुन् ।

एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने चैत्र ९, २०८२

आयोजनक र सहभागी टोलीले प्रतियोगितालाई प्रतिस्पर्धी खेल, टिमवर्क र खेल भावना प्रदर्शन गर्ने सुनौलो अवसरका रुपमा लिएका छन् । प्रतियोगिताका आवश्यक नियमअरु आयोजक क्लबको आधिकारिक वेबसाइटमा उपलब्ध गरिएको छ ।

हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट चैत्र ९, २०८२

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा टस जितेर बलिङ रोजेको सुदूरपश्चिमले कर्णालीलाई ३२ ओभरमा ११९ रनमा अलआउट गरेको हो ।

सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न चैत्र ९, २०८२

क्याम्पका दौरान नेपाली राष्ट्रिय फुटसल टोलीका पूर्व प्रशिक्षक तथा फुटबल यात्रीका अध्यक्ष गौरव बस्नेतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा टिपटो स्पोट्र्स एकेडेमीका सिइओ सुवास न्यौपानेले श्री जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई ‘प्रिजेन्टेसन कक्ष’मार्फत आधारभूत ज्ञान दिएका थिए ।

पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल चैत्र ९, २०८२

लाहोर कलन्दर्ससँगको पिएसएल अनुबन्धन व्यक्तिगत कारण भन्दै रद्ध गरेका शनकाले आइपिएल २०२६ का लागि राजस्थान रोयल्समा घाइते साम करनको स्थानमा टिममा अटाएका हुन् ।

पिएम कप - आज दुई खेल हुदै चैत्र ९, २०८२

जनकपुरको रामजानकी क्रिकेट मैदानमा बिहान ९ः३० बाट सुरु हुने खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशको सामना गर्दैछ । दोस्रो खेल खेल्न लागेका दुवै टोलीको पहिलो खेलमा वर्षा कारण बनेपछि समान १ अंक बाडेका थिए ।

मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित चैत्र ९, २०८२

रियालको जितमा जुनियरले दुई तथा भाल्भर्डेले नै एक गोल गरेका थिए । जुनियरले ७२औं मिनेटमा विजयी गोल गरेका हुन् ।

सिटीलाई लिग कपको उपाधि चैत्र ९, २०८२

सिटीले भने नवौं पटक यो उपाधि उचालेको हो ।