काठमाडौं । इण्डियन प्रिमियर लिग(आइपिएल) २०२६ मा चौथो खेल हुदैछ ।
लिगको चौथो खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सको सामना गर्दैछ । न्यु चण्डिगढमा रहेको पञ्जावको घरेलु मैदानमा हुने खेल बेलुका ७ः४५ बजे सुरु हुदैछ ।
पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ लिग सुरुवात गर्ने लक्ष्यमा छन् । आइपिएलको इतिहासमा यि दुई टोली हालसम्म ६ पटक आमने सामने भएका छन् । जसमा दुवै टोलीले समान ३ पटक जित हासिल गरेका छन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
