काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर करण केसीको जापान प्रिमियर लिग(जेपिएल) मा खेल्ने टुंगो लागेको छ ।
मंगलबार भएको ड्राफ्टमा करणलाई कन्साइ चार्जरले आफ्नो टोलीमा अनुबन्ध गराएको हो । करण जेपिएलमा सहभागी रहने भन्ने जानकारी केही साता अघि जानकारी गराइए पनि उनी सहभागी रहने टिमको बारेमा भने ड्राफ्ट पछि मात्र थाहा भएको हो ।
नेपाली राष्ट्रिय टिममा रहेर जापानमा गएर औपचारिक क्रिकेट खेल्ने करण पहिलो क्रिकेटर हुन् । यस संस्करणको जेपिएल आउँदो २ देखि ५ मेसम्म आयोजना हुदैछ ।
करणको टिम सुची 
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
