माघ ८, २०८२ बिहीबार | १९:३५:०५
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल

एन्फाले गर्यो ‘ए’ डिभिजन लिग क्लबसँगको बैठक स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र शीर्ष डिभिजन लिग क्लबबीचको बैठक स्थगित भएको छ ।

एन्फाले मंगलबार सबै क्लबहरूलाई पत्र लेख्दै प्रविधिक कारणले आगामी सुचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराएको हो । बैठक मंगलबारै बस्ने तय थियो ।

बैठकमा आगामी पुसमा  गर्ने प्रस्तावित सहिद स्मारक ‘ए’ डिभिजन लिगको बारेमा छलफल हुने बताइएको थियो ।

यस पटकको ‘ए’ डिभिजन लिग देशका विभिन्न जिल्लाका १४ मैदानमा गर्ने गरि एन्फाले क्लबहरुसँग छलफल अघि बढाएको‌ थियो । तर बैठक स्थगित भएसँगै पुसमा गर्ने प्रस्तावित लिग नहुने सम्भावना बढेको छ।

यसैगरी एन्फाले यु-१६ युथ लिग पनि स्थगित गर्ने निर्णय गरेको छ । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate