पुस २६, २०८२ आइतबार | २३:५६:३६
एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज भारत र न्युजिल्यान्डबीचको एकदिवसीय शृंखला आजबाट म्यानचेष्टर सिटीको १० गोल इन्ट्रा टिपटो फुटसल प्रतियोगिता सम्पन्न एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज भारत र न्युजिल्यान्डबीचको एकदिवसीय शृंखला आजबाट म्यानचेष्टर सिटीको १० गोल इन्ट्रा टिपटो फुटसल प्रतियोगिता सम्पन्न

एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) महासचिव किरण राई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस  भएका छन् ।

नेकपा उदयपुरले  प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचनतर्फ  राईसहीत १८ जनाको नाम सिफारिस गरेको छ।

निर्वाचन क्षेत्र नं १ बाट सिफारिस हुने १० उम्मेदवारहरुमा अर्जुन तिमल्सिना, किरण राई, जगनाथ खतिवडा, प्रवेश खड्का, बलदेव चौधरी, विशाल राई, मणि खम्बू किराती, मनकुमार राई, रमण भट्टराई र सुरेशकुमार राई छन् ।

नम्बर २ बाट ८ जना उम्मेदवारहरुमा एविराज राई, जगनाथ खतिवडा, बलदेव चौधरी, भेषकुमारी राउत, मेजरकुमार राई, लक्ष्मण पौडेल, सुरेशकुमार राई र हेमराज दाहाल छन् ।

अब, सिफारिस गरिएका नाममध्येबाट अन्तिम उम्मेदवार पार्टी केन्द्रीय समितिको निर्णयपछि टुंगो लाग्ने छ ।

पछिल्लो स्थानीय निर्वाचनमा  राईले त्रियुगा 
नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएका थिए । यद्यपि उनी पराजित भए ।

पंकजविक्रम नेङवाङको नेतृत्वको एन्फामा राई महासचिव छन् ।  पछिल्लो पटक कर्मा छिरिङ शेर्पा अध्यक्ष हुँदा राई प्रवक्ता थिए ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||