चैत्र ४, २०८२ बुधबार | ०८:५२:२९
महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता

दोस्रो खेलमा न्युजिल्यान्डको जित

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको दोस्रो ट्वान्टी २० खेलमा न्युजिल्यान्ड ६८ रनले विजयी भएको छ ।

मंगलबार राति सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७८ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिकाले १५.३ ओभरमा सबै विकेट गुमाउँदा मात्र एक सय ७ रन बनाउन सक्यो ।

योसँगै पाँच खेलको शृंखला १–१ को बराबरीमा सकिएको छ । पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो ।

दक्षिण अफ्रिकाको लागि जर्ज लिन्डेले मात्र सार्वधिक ३३ रन बनाए । रुविन हेर्मनले १९ रन तथा विन मुल्डरसले १६ रनको योगदान गरेका थिए ।

न्युजिल्यान्डका लोकी फर्गुसन र बेन सेअर्सले समान ३ विकेट लिएका थिए । मिचर साटनरले २ विकेट हात पारे ।

यसअघि हामिल्टनको सेडन पार्कमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डको लागि डेभोन कनवेले ४९ बलमा सर्वाधिक ६० रन बनाएका थिए । प्लेयर अफ दि म्याच उनले ५  चौका र २ छक्का हिर्र्काएका हुन् ।

जस क्लार्कसनले ९ बलमा २६ रन जोडे । कप्तान माइकल साटनरले २० तथा निक केलीले २१ रन बनाएका हुन् । 
 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH