चैत्र ३, २०८२ मंगलबार | १७:०४:०२
न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती

न्युजिल्याण्डको सहज जित

काठमाडौं । घरेलु टोली न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई दोस्रो ट्वान्टी २० अन्तर्राष्ट्रियमा फराकिलो अन्तरले पराजित गरेको छ ।

न्युजिल्याण्डको ह्यामिल्टनमा मंगलबार सम्पन्न दोस्रो खेलमा पाहुना टोली दक्षिण अफ्रिका ६८ रनले पराजित भएको हो । पहिलो ट्वान्टी २० आई मा पराजित घरेलु टोलीले ५ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।

पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रनको योगफल तयार गरेको थियो । न्युजिल्याण्डका लागि ओपनर डेभोन कन्वेले ४९ बलमा सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ खेले । जोस काल्र्कसन २६ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका लागि विन मुल्डारले २ विकेट लिए । न्युजिल्याण्डले दिएको १७६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५ दशमलब ३ ओभरमा १०७ रनमा अल आउट भयो ।

दक्षिण अफ्रिकाका लागि जर्ज लिन्डा सर्वाधिक ३३ तथा रुवेन हरमन १९ रनमा आउट भए । न्युजिल्याण्डका लागि बेन सेयर्स र लकि फर्गुसनले समान ३ तथा कप्तान मिचेल स्यान्टेनरले २ विकेट लिए । दुई देशबीचको तेस्रो खेल शुक्रबार रहेको छ । 


भिडियो
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video