चैत्र ३, २०८२ मंगलबार | १४:५७:२७
सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग

अर्जुनले प्रहार गरे लगातार दुई शतक

काठमाडौं । युवा क्रिकेटर अर्जुन कुमालले लगातार दोस्रो शतक प्रहार गरेका छन् ।

प्रधानमन्त्री कप गण्डकी प्रदेश छनोट प्रतियोगितामा कास्की जिल्ला टिमका ओपनर अर्जुनले लगातार दुई शतक प्रहार गरेका हुन् । अर्जुनले आइतबार भएको छनोटको सेमिफाइनल खेलमा तथा अहिले भइरहेको फाइनल खेलमा शतक बनाएका हुन् ।

आइतबार भएको पहिलो सेमिफाइनलमा अर्जुनले तनहुँ जिल्लाविरुद्ध १०३ रनको शतकीय इनिङ खेलेका थिए । उनकै शतकको सहयोगमा फाइनल पुगेको कास्कीले अहिले भइरहेको फाइनल खेलमा नवलपुरविरुद्ध पनि शतक बनाएका हुन् ।

फाइनलमा नवलपुरविरुद्ध अर्जनले १३१ बलमा १११ रनको शतकीय इनिङ खेलेका हुन् । अर्जुनको शतकको सहयोगमा कास्कीले नवलपुरलाई जितका लागि २४१ रनको लक्ष्य दिएको छ । 


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने