काठमाडौं । नेपाली राष्ट्रिय टिमका तीव्र गतीका बलर करण केसीले जापान प्रिमियर लिग(जेपिएल) मा सहभागीता जनाउँने भएका छन् ।
करण जेपिएल खेल्न आउन लागेको जापान क्रिकेट संघले आफ्नो सामाजिक संजालमा जनाएको छ । जेपिएलमा ५ टोली सहभागी रहने भए पनि करण कुन टोलीमा सहभागी रहेको भन्ने जानकारीमा आएको छैन ।
यस संस्करणको जेपिएल आउँदो २ देखि ५ मेसम्म आयोजना हुदैछ ।
भिडियो
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
