माघ ४, २०८२ आइतबार | १९:३८:५३
एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार

रवि र निलेन्द्रलाई ओसिएको प्रतिबन्ध

काठमाडौं । ओलम्पिक कमिटी अफ एसिया (ओसिए) ले नेपाल घोड्चढी संघका अध्यक्ष रवि राजकर्णिकार र नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठलाई दुई वर्षको प्रतिबन्ध लगाएको छ ।

ओसीए कार्यकारी बोर्डको अगस्ट २८ मा बसेको बैठकले एथिक्स कमिटीको निर्णय र सिफारिसका आधारमा राजकर्णिकार र श्रेष्ठलाई दुई वर्ष ओसिएसँग सम्बन्धित कुनै पनि गतिविधिमा सहभागी हुन प्रतिबन्ध लगाएको हो ।

ओसिए इथिक्स कमिटीका अध्यक्ष देवेन्द्रनाथ सारंगीले राजकर्णिकार र श्रेष्ठलाई पत्र लेख्दै निलम्बनको जानकारी गराएका छन्। यो निर्णय तत्कालै कार्यान्वयनमा आउने उल्लेख गरिएको छ।

यसैगरी जीवनराम श्रेष्ठ अध्यक्ष रहेको ओलम्पिक कमिटी र सम्बन्धित खेल संघलाई पनि बोधार्थ गरी पत्र लेखिएको छ ।

एओसीले यसअघि पनि उनीहरूलाई ९० दिनको प्रतिबन्ध लगाएको थियो ।

दुवै एनओसी तदर्थ समितिका सदस्य पनि हुन् । यसअघि ओसिएले ध्रुवबहादुर प्रधान संयोजक रहेको एनओसी तदर्थ समितिलाई ओसिएको लोगो प्रयोग नगर्न चेतावनी दिएको थियो ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate