फाल्गुन २०, २०८२ बुधबार | ०८:३६:२५
ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने

बार्सिलोना बाहिरियो

काठमाडौं । स्पेनिस महारथी बार्सिलोना कोपा डेल रेको उपाधि दौडबाट बाहिरिएको छ । मंगलबार राति भएको खेलमा एट्लेटिको मड्रिडविरुद्ध ३–० ले जित निकालेपनि बार्सिलोना समग्रमा ४–३ ले पराजित भयो ।

पहिलो लेगमा बार्सिलोना एट्लेटिकोसँग ४–० ले पराजित भएको थियो । दोस्रो लेगमा ह्यान्सी फ्लिकको टोलीले सानदार प्रदर्शन गरेपनि चुक्न पुग्यो । गोलका अवसर बारम्बार बनाएपनि बार्सिलोनाले सोचेको जस्तो गोल निकाल्न सकेन ।

क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जिताउन मार्क बेर्नालले दुई गोल गरे । थप एक गोल कप्तान राफिन्हाले गरेका थिए ।

अब, एट्लेटिकोले फाइनलमा रियाल सोसिडाड र एथ्लेटिको क्लब मध्ये एकसँग खेल्नेछ । पहिलो लेगमा सोसिडाड १–० ले अगाडि छ ।

यसपटक कोपा डेल रेको फाइनल बार्सिलोना र  रियाल मड्रिड बिहिन हुनेछ । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||