फाल्गुन २५, २०८२ सोमबार | ११:४४:२७
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी

काठमाडौं । काठमाडौं जिल्ला त्रिकोणात्मक सिरिजको उपाधी घरेलु टोलीले जितेको छ ।

मंगलबार सम्पन्न लिगको अन्तिम ललितपुरलाई ९१ रनले हराउँदै काठमाडौंले सिरिज जितेको हो ।

मंगलबार तल्लो मुलपानी मैदानमा काठमाडौंले पहिले ब्याटिङ गर्दै ३९ ओभरमा सबै विकेट गुमाएर १८५ बनाएको थियो । काठमाडौका लागि प्लेयर अफ दि म्याच सोनु देवकोटाले नटआउट ६२ बनाए । उनले ४५ बलमा ५ चौका र  ५ छक्का प्रहार गरेका थिए। यस्तै ओपनर रित गौतमले ६६ बलमा ६० रनबनाउँदै आउट भए ।

जवाफी ब्याटिङ ललितपुर २२ दशमलब ५ ओभरमा ९४ मा अलआउट भयो। ललितपुरका लागि आदिल खानले सर्वाधिक २३ रन जोडे । जोय थापाले १३ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

बलिङमा काठमाडौका सन्दीप पराजुली, सुमन विश्वकर्मा, दयानन्द मण्डल र धिरज देउवाले समान २ विकेट लिए।  

काठमाडौं जिल्ला क्रिकेट संघले उपत्यकाका तीन टोलीबीच आयोजना गरेको सिरिजको लिग चरणमा तीनै टोलीले समान १ खेल जितेका थिए । समान अंक भए पनि रनरेटको आधारमा शीर्ष स्थानमा रहेको काठमाडौं विजेता बनेको हो ।

तीन जिल्लाको सहभागीता रहेको सिरिज शनिबारबाट सुरु भएको थियो ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||