फाल्गुन २५, २०८२ सोमबार | १२:४५:१४
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

विश्वकपको सेमिफाइनल समिकरण पूरा

काठमाडौं । भारत र श्रीलंकामा भइरहेको ट्वान्टी २० विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

विश्वकपमा आइतबार राती सम्पन्न खेलमा वेस्ट इण्डिजलाई हराउँदै भारतले स्थान पक्का गरेपछि सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो । विश्वकपमा सहभागी २० राष्ट्रमध्ये उत्कृष्ट रहेका शीर्ष ४ टोलीको टुंगो लागेको हो ।

सुपर ८ मा पुगेका मध्ये उत्कृष्ट ४ टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् । सुपर ८ को समूह १ बाट भारत र दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाउँदा वेस्ट इण्डिज र जिम्बावे भने घर फर्किए । समूह २ बाट इङ्ल्याण्ड र न्युजिल्याण्डले सेमिफाइनलमा स्थान बनाउँदा पाकिस्तान र श्रीलंका भने विश्वकपबाट बाहिरिए ।

बुधबारबाट विश्वकपका सेमिफाइनलको खेल सुरु हुदैछ । पहिलो सेमिफाइनल खेलमा समूह १ को बिजेता दक्षिण अफ्रिका र समूह २ को उपविजेता न्युजिल्याण्डबीच खेल हुनेछ । बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा समूह २ को विजेता इङ्ल्याण्ड र समूह १ को उपविजेता भारतबीच खेल हुनेछ ।

दुवै सेमिफाइनलको विजेताबीच आगामी आइतबार उपाधीका लागि खेल हुनेछ । सेमिफाइनलमा पुगेका भारत र इङ्ल्याण्ड २ पटकको च्याम्पियन हुन् भने दक्षिण अफ्रिका र न्युजिल्याण्डले उपाधी जित्न सकेका छैनन् । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||