फाल्गुन २५, २०८२ सोमबार | ११:४३:१८
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का

काठमाडौं । सञ्जु सामसनले अविजित ९७ रनको योगदान गरेपछि भारत घरेलु मैदानमा चलिरहेको आइसिसी ट्वान्टी २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार  सुपर एट ग्रुप वानको निर्णायक खेलमा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्याे । यो हार पछि वेष्ट इन्डिज भने सुपर एटबाट माथि बढ्न सकेन ।

इडेन गार्डेनमा ६७ हजार घरेलु समर्थमाझ भारतले एक सय ९९ रनको लक्ष्य पाएको थियो । प्रत्युत्तरमा भारतले खेल १९.२ ओभरमा ५ विकेट गुमाएर भेटटयो ।

डिफेन्डिङ च्याम्पियन भारतले सेमिफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ । यो खेल बिहीबार मुम्बईमा हुनेछ । इंङल्यान्डले सुपर एट ग्रुप टुको सबै ३ खेल जितेको थियो ।

अर्को सेमिफाइनल दक्षिण अफ्रिका र न्युजिल्यान्डबिच प्रतिस्पर्धा हुनेछ । खेल बुधबार कोलकातामा हुनेछ । फाइनल आइतबार अहमदाबादमा हुनेछ ।

भारतको जितमा ओपनर सन्जुले ५० बलमा सर्वाधिक ९७ रन बनाए । उनी १२ चौका र ४ छक्का प्रहार गर्न सफल भएका थिए । सामसनले कप्तान सूर्यकुमार यादवसँग तेस्रो विकेटको लागि ५८ रनको साझेदारी गरेका थिए ।

यसअघि वेष्ट इन्डिजको लागि जेसन होल्डर र रोभमन पोवेलले पाँचौं विकेटको लागि ७६ रनको अविजित साझेदारी गरेपछि ठूलो स्कोर बनेको थियो । 
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||