फाल्गुन १८, २०८२ सोमबार | ०९:१०:०९
६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता

६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी

काठमाडौं । ६ गोल भएको इटालियन सिरी ए को खेलमा रोमा र युभेन्ट्सले बराबरी खेल्दै अंक बाढेका छन् ।

आइतबार घरेलु मैदान ओलम्पिक मैदानमा रोमाले नै अग्रता बनाएको थियो । लगातार रोमाले अग्रता बनाएपनि युभेन्ट्स बराबरी गर्न सफल भयो ।

रोमाको लागि वेस्ली फ्रान्का, इभान एनडिक्का र डनयेल मलेनले गोल गरेका थिए । युभेन्ट्सको लागि फ्रान्सिस्को कन्सेइकालो, जेरेमी बोगा र फेडेरिको गेटीले समान एक गोल गरेका थिए ।

यो बराबरीपछि रोमाले तेस्रो तथा युभेन्ट्स पनि पाचौं स्थानमा उक्लने अवसर गुमाए ।

समान २७ खेलबाट ५१ अंकसहित रोमा चौथो स्थानमा छ । ४७ अंकसहित युभेन्ट्स छैटौं स्थानमा रह्यो । सिरी ए मा इन्टर मिलान ६७ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको एसि मिलानको १० अंक कम छ । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||