फाल्गुन १८, २०८२ सोमबार | ०८:५४:१४
६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता

आर्सनलले चेल्सीलाई हरायो

काठमाडौं । शीर्ष स्थानको आर्सनलले इङ्लिस प्रिमियर लिगमा १० खेलाडीमा सिमित भएको चेल्सीलाई २–१ ले पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले घरेलु मैदानमा जित निकालेपछि पाँच अंकको अग्रता बनाएको छ । २९ खेलमा ६४ अंकसहित आर्सनल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटी ५९ अंकसहित दोस्रो स्थानमा रह्यो ।

पराजित चेल्सी ४५ अंकसहति छैटौं स्थानमा छ । यो हारपछि पाँचौं स्थानको लिभरपुलसँगको अंकदूरी घटाउने अवसर चेल्सीले गुमायो ।

इमिरेट्स मैदानमा ६० हजार समर्थकमाझ आर्सनललाई जिताउन विल साइबा र जुरिअन टिम्बेरले गोल गरेका थिए । विलियमले खेलको २१औं मिनेटमा अग्रता दिलाएका थिए । पिएरो हिन्कापिइले आत्माघाति गोल गरेपछि खेल पहिलो हाफको इन्जुरी समयमै १–१ को बराबरीमा पुगेको थियो ।

जुरिअनले ६६औं मिनेटमा विजयी गोल गरेका थिए । ७०औं मिनेटमा चेल्सी १० खेलाडीमा सिमित भयो । पेड्रो नेटोले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||