फाल्गुन २५, २०८२ सोमबार | ११:२३:२६
भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित

विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने

काठमाडौं । नेदरल्यान्ड्सले अमेरिका र क्यानाडाले संयुृक्तरुपमा आयोजना गर्ने विश्वकपअघि अल्जेरियासँग वार्म अप खेल खेल्ने पक्का भएको छ ।

यो मैत्रीपूर्ण खेल जुन ३ मा हुने जनाइएको छ । डच टिमलाई विश्वकपअघि नै बिदाई गरेर अल्जेरिया पठाउने छ ।

डच टिमले समूह सी को पहिलो खेल जापानसँग डालासमा खेल्दैछ । यो खेल जुन १४ मा हुनेछ । त्यसअघि अर्काे पनि मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको डच फुटबल एसोेसिएसनले जनाएको छ ।

यता, अल्जेरिया भने समूह जे मा रहेको छ । जुन समूहमा साविक विजेता अर्जेन्टिनासहित अस्ट्रेलिया र जोर्डन रहेका छन् । 
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||