फाल्गुन २०, २०८२ बुधबार | ०८:४८:२१
ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने

लिभरपुल फेरी पराजित

काठमाडौं । लिभरपुल इङ्लिस प्रिमियर लिगमा फेरी पराजित भएको छ । साविक विजेता लिभरपुलले यसपटक आफ्नो खराब लय कामय राखेको छ ।

मंगलबार राति भएको खेलमा लिभरपुल रेलिगेशन क्षेत्रमा रहेको घरेलु टोली उल्भ्ससँग २–१ ले पराजित भयो । उल्भ्सको जितमा रोड्रिगो गोमेज र आन्द्रेले गोल गरेका थिए । लिभरपुलको लागि मोहम्मद सलाहले एक गोल फर्काएका हुन् । 

मोलिनोक्स मैदानमा ३० हजार समर्थकमाझ पराजित भएपछि लिभरपुलले तेस्रो स्थानमा उक्लने अवसर गुमायो । २९ खेलमा ४८ अंक जोडेको लिभरपुल पाँचौं स्थानमा छ । 

उल्भ्स भने रेलिगेशन क्षेत्रमा छ । ३० खेलमा १६ अंक जोडेको उल्भ्स पुछारमा छ । यता, आर्सनल २९ खेमा ६४ अंक जोड्दै शीर्ष स्थानमा छ ।

प्रिमियर लिगकै अन्य खेलमा सन्डरल्यान्डले लिड्स युनाइटेडलाई १–० ले हरायो । एभर्टनले बर्नलीलाई २–० ले हराउँदा बर्नामाउथ र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेलेका थिए । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||