चैत्र ४, २०८२ बुधबार | ११:५८:२२
पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने

एनपिएलमा सट्टेबाजी गराउन खोज्ने दुई पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईमा सट्टेबाजी गराउन खोज्ने एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जनाएअनुसार ह्वाट्सएप र इन्स्टाग्राममा खेलाडीहरुसँग सम्पर्क गरी हारजीतमा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको अभियोगमा भारतका दिलप्रित सिंह र बर्दियाकी रेविकासिंह ठकुरीलाई पक्राउ गरिएको हो ।

सोमबार सुरु भएर यही मंसिर २७ गतेसम्म आठ फ्रेन्चाइज टोलीको सहभागितामा चल्ने एनपिएलमा सहभागी टिमका खेलाडीहरुलाई सिंह र ठकुरीले ‘प्रायोजन गर्छु’ भन्दै सम्पर्क गरेर आर्थिक प्रलोभन देखाएर खेलको नतिजा प्रभावित गर्न प्रस्ताब गरेको बताइएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमध्ये दिलप्रित भारत हरियाणाको रानीमहल पानीपतका स्थायी बासिन्दा हुन् भने बर्दियाको बारबर्दिया नगरपालिका मगरगडीकी ठकुरी हाल भारतको चन्दीगढमा बसोबास गर्छिन ।

नेपाली क्रिकेट पनि पछिल्ला वर्षहरुमा सट्टेबाजहरुको निसानामा पर्दै गएको अवस्थामा पक्राउ परेकाहरुमाथि विशेष अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH